Advertisement
Advertisement

कोरियामा दोस्रो खप्तड कप प्रतियोगिता हुँदै

Advertisement
Advertisement

 

 

सुदुरपश्चिम समाज दक्षिण कोरियाले भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । समाजले दोस्रो खप्तड कप भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।
जुलाइ १४ तारिक आइतबार संचालन गरिने प्रतियोगिताको समाजले तयारी तिव्र पारेको छ ।
स्वस्थ बिचार र व्यबहार खेलकुद नै मुख्य आधार भन्ने मुल नाराका साथ हुने प्रतियोगिता को टाइसिट जुलाई को ०७ तारिक दिउँसो ०२ बजे एभरेस्ट करि रेस्टुरेन्ट दोङ्ग्देमुनमा राखिएको छ ।
दक्षिण कोरिया को सुवन शहर स्थित खेलिने प्रतियोगिता को जुलाई ०७ तारिक दिउँसो १२ बजे सम्म टिम दर्ता समय रहेको समाजका सदस्य भिम जागरीले जानकारी दिए ।


जागरीका अनुसार एक भव्य औपचारिक कार्यक्रम का बिच प्रतियोगिता उदघाटन गरिने छ । उक्त कार्यक्रम मा कुटनितिक नियोगका प्रतिनिधि , विभिन्न संघ संस्थाका प्रमुख , एनाआरएनए दक्षिण कोरिया का पदाधिकारी ,एनसिसिका पदाधिकारी लगायत खेल प्रेमी सम्पुर्ण नेपाली समुदाय को उपस्थिती रहने छ ।सुप समाज हरेक संघ संस्था संग सहकार्य गर्दै आएको दुई दशक देखि सकृय समाज भएकोले पनि प्रतियोगिता को शोभा बढाइदिन सम्पुर्णमा उपस्थितिको लागि समाजले सम्पुर्णमा हार्दिक अपिल गरेको छ ।
समाजले प्रतियोगिता मा बिजेता टिमलाई ट्रफी मेडल र प्रमाणपत्र सहित २० लाख वन पुरस्कार , उपबिजेता टिमलाई ट्रफि मेड्ल र प्रमाणपत्र सहित १२ लाख वन , मेडल र प्रमाणपत्र सहित ४/४ लाख वन सान्त्वना पुरस्कर को व्यवस्था पनि गरेको छ । समाजले सम्पुर्ण संघ संस्था , भलिबल क्लब सम्पुर्ण मा समयमै टिम दर्ता गर्न अनुरोध गरेको छ ।
समाजले कोरियामा रहेका विभिन्न किसिमबाट पीडित श्रमिक को उद्घार, नेपाल मा आइपर्ने बिपत्ति मा राहत वितरण , असहाय पीडित हरुलाइ राहत वितरण जस्ता कार्यहरू निरन्तर रुपमा संचालन गर्दै आएको छ ।
उक्त प्रतियोगिता सम्पुर्ण तयारी पूरा भएको जनाउदै नेपाली समुदाय मा सहभागीताको लागि आव्हान गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Eksploracja dostępności dedykowanej aplikacji Ice Kasyno w sklepach z aplikacjami

Eksploracja dostępności dedykowanej aplikacji Ice Kasyno w sklepach z aplikacjamiNazywam się Jakub Nowak, a w tym artykule przyjrz...

Ice Kasyno: Największe wygrane w historii i bank rozbity na stawach!

Ice Kasyno: Największe wygrane w historii i bank rozbity na stawach!Nazywam się Adam Kowalski i pragnę podzielić się moją opinią o...

Misty Casino Canlı Casino Deneyimi: Gerçek Krupiyelerle Heyecan Dolu Anlar

Misty Casino Canlı Casino Deneyimi: Gerçek Krupiyelerle Heyecan Dolu AnlarMisty Casino, dijital oyun dünyasında sunduğu canlı casi...

Evaluating Spinmeth Customer Support Test: Live Chat Speed Insights

Evaluating Spinmeth Customer Support Test: Live Chat Speed InsightsIn today's fast-paced digital environment, customer support pla...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×