Advertisement
Advertisement

Day: १८ असार २०८१, सोमबार ०७:१७

`वृहत् कोरियन व्याकरण´ पुस्तक अब कोरियामा coupang मा पनि उपलब्ध

`वृहत् कोरियन व्याकरण´ पुस्तक अब कोरियामा coupang मा पनि उपलब्ध

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै
कोरियन भाषा अध्ययन गर्न चाहने सम्पुर्ण पाठकवर्गहरूलाई लक्षित गरेर डा. बिवेक तामाङद्वारा लेखिएको 'वृहत् कोरियन व्याकरण' पुस्तक कोरियामा सर्वत्र बजारमा उपलब्ध छ। कोरियाको अनलाइन सपिङ्ग कुपाङ् (쿠팡) मार्फत पुस्तक खरिद गर्न सक्नुहुनेछ। EPS-TOPIK, KIIP Level Test, TOPIK I, TOPIK II जस्ता कोरियन भाषाको सम्पुर्ण परीक्षाहरूको तयारीको लागि उपयोगी यस पुस्तकमा २५०+ व्याकरणहरूको सरल व्याख्या गरिएको छ। साथै EPS-TOPIK को पाठ्यपुस्तकमा भएका सम्पुर्ण ६० पाठको शब्दार्थ पनि यस पुस्तकमा समावेश गरिएको छ।    कोरियामा आफ्नो विद्यावारिधीको अध्ययनमा रहदाँ कोरियन भाषाको राम्रो अध्ययन गरि TOPIK Level 6 प्राप्त गरेका डा. तामाङले लगातार EPS-TOPIK, KIIP Level Test, TOPIK I, TOPIK II, KIIP Level 0 to 5 जस्ता कोरियन भाषाको विभिन्न तहका कक्षाहरू अनलाइन मार्फत संचालन गर्दै आएका छन्। कोरियन भाषाको अध्ययन अध्य...
आजको राशिफल : २०८१ असार १७ गते (सोमवार)

आजको राशिफल : २०८१ असार १७ गते (सोमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा राम्रो प्रगति हुनेछ। आय बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् । अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला । दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्न सक्छ । आफ्नो सूचना बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन...
कोरियामा दोस्रो खप्तड कप प्रतियोगिता हुँदै

कोरियामा दोस्रो खप्तड कप प्रतियोगिता हुँदै

Breaking News, जानकारी, भर्खरै
    सुदुरपश्चिम समाज दक्षिण कोरियाले भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । समाजले दोस्रो खप्तड कप भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो । जुलाइ १४ तारिक आइतबार संचालन गरिने प्रतियोगिताको समाजले तयारी तिव्र पारेको छ । स्वस्थ बिचार र व्यबहार खेलकुद नै मुख्य आधार भन्ने मुल नाराका साथ हुने प्रतियोगिता को टाइसिट जुलाई को ०७ तारिक दिउँसो ०२ बजे एभरेस्ट करि रेस्टुरेन्ट दोङ्ग्देमुनमा राखिएको छ । दक्षिण कोरिया को सुवन शहर स्थित खेलिने प्रतियोगिता को जुलाई ०७ तारिक दिउँसो १२ बजे सम्म टिम दर्ता समय रहेको समाजका सदस्य भिम जागरीले जानकारी दिए । जागरीका अनुसार एक भव्य औपचारिक कार्यक्रम का बिच प्रतियोगिता उदघाटन गरिने छ । उक्त कार्यक्रम मा कुटनितिक नियोगका प्रतिनिधि , विभिन्न संघ संस्थाका प्रमुख , एनाआरएनए दक्षिण कोरिया का पदाधिकारी ,एनसिसिका पदाधिकारी लगायत खेल प्रेमी सम्पुर्...
नेपाली प्रवासि मञ्च (onf)किम्हे बुसान क्षेत्रिय कमिटि दक्षिण कोरियाको ७ औं अधिवेशन जुलाइ २८ मा हुने

नेपाली प्रवासि मञ्च (onf)किम्हे बुसान क्षेत्रिय कमिटि दक्षिण कोरियाको ७ औं अधिवेशन जुलाइ २८ मा हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
नेकपा एमाले प्रबास संगठन प्रवासि नेपालि मन्च (onf) किम्हे बुसान क्षेत्रिय कमिटि दक्षिण कोरियाले आफ्नो संगठनको अधिबेशन २०२४ जुलाइ २८मा गर्ने भएको छ । किम्हे बुसान समितिको बैठक ले सातौ महिना अर्थात् जुलाइ२८ तारिकका दिन किम्हे शहरको लुम्बिनि रेष्टुरेन्टको हलमा सभ्य र भब्य रुपमा अधिबेशन सम्पन्न गर्ने निर्णय भएको जनाइएको छ । मन्च ले केही समय अगाडी देखि नै तीब्र रुपमा आफ्ना सदस्य हरुको सदस्यता नवीकरण गराउदै वर्तमान कार्यसमितिको २ बर्षे कार्यकालको सम्पन्न भैसकेकोले onf को अधिवेशन गर्न लागियको बुसान कमिटिका अध्यक्ष तगेन राइले जानकारि दिनु भयो। कोरियामा बिगत लामो समय देखि स्थापित रहेको प्रवासि नेपालि मन्च विभिन्न सामाजिक र राजनीतिक कार्यहरुमा सहकार्य गर्दै आइरहेको संगठन हो । किम्हे बुसान आसपासमा रहनु हुने एमालेमा आस्था राख्ने सम्पूर्ण साथिभाइ तथा शुभचिन्तक र व्यवसायि ,जातिय क्षेत्रिय संघ ...