Advertisement
Advertisement

भर्खरै

रेखा शर्मा सम्बन्धी बालेनको चर्चित स्टाटस फेसबुकले किन गर्‍यो डिलिट ?

रेखा शर्मा सम्बन्धी बालेनको चर्चित स्टाटस फेसबुकले किन गर्‍यो डिलिट ?

Breaking News, जानकारी, भर्खरै
  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह सत्तारुढ दल एमालेसँग फेसबुकमा पैंठेजोरी खेलिरहेका छन् । पार्टीकी एक प्रदेश सांसदलाई पक्राउ गर्न प्रधानमन्त्रीलाई फेसबुकमार्फत दबाब दिएपछि एमालेपङ्ति उनीविरुद्ध उत्रिएको छ । बालेनले दुई दिनअघि एउटा स्टाटस लेख्दै एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मालाई पक्राउ गर्न माग गरेका थिए । शर्माले एक बालिकालाई सात वर्षदेखि श्रम शोषण गरेको र यातनासमेत दिएको उनको आरोप छ । उक्त स्टाटसको एमाले कार्यकर्ताले प्रतिवाद गरे । उनीहरूले सर्वोच्च अदालतको आदेशको हवाला दिँदै शर्माले ती बालिकालाई संरक्षण गरेको र ३ कक्षादेखि पढाएको दाबी गरेका छन् । एमाले पङ्तिको यो प्रतिवादपछि बालेनले अर्को लामो स्टाटस लेखे । उनले सर्वोच्चको फैसलाको आधा पाठ मात्रै ल्याएर भ्रम छर्न खोजिएको आरोप लगाएका छन् । सांसद शर्माको घरमा बसेकी बालिकाले ८ वर्षदेखि बाबुआ...
आजको राशिफल : २०८१ भाद्र १८ गते (मंगलवार)

आजको राशिफल : २०८१ भाद्र १८ गते (मंगलवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दाम कमाउने बेला छ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। उद्योग र व्यापारमा पनि मनग्गे लाभ हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। आँटेको काम सजिलै सम्पादन हुनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको सुझावमा भर नपर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। आस लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सामान्य कामका लागि पनि दौडधुप गर्नुपर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। तापनि...
छुसकमा निमा रुम्बा लगायत समीक्षा अधिकारीको साथमा “हिमालयन सांगीतिक धमाका” हुदै

छुसकमा निमा रुम्बा लगायत समीक्षा अधिकारीको साथमा “हिमालयन सांगीतिक धमाका” हुदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
  कोरियन चाड छुसकको अवसरमा शेर्पा सङ्घ दक्षिण कोरियाले निमा रुम्बा लगायत समीक्षा अधिकारीको साथमा  सेप्टेम्बर १७ तारिख सउलमा पहिलो पटक ‘हिमालयन साङ्गीतिक धमाका–२०२४’ गर्ने भएको छ ।  “विपत व्यवस्थापन तथा आपतकालीन राहत कोष स्थापनार्थ” दक्षिण कोरियामा सक्रिय शेर्पा सङ्घ ले  छुसकको दोस्रो दिन सेप्टेम्बर १७ तारिख मङ्गलबारका दिन सउलमा रहेको 서울시 종로구 대학로 3 길 29,지하철 1호선 종로 5가역 2 번출구  बाट २५० मिटर अगाडि हिमालयन साङ्गीतिक धमाका–२०२४ आयोजना गर्ने भएको हो।  आइतबार दोङ्गेमुन स्थित पूर्वी नेपालि समाजको सभा हलमा  भएको  पत्रकार सम्मेलन तथा पोस्टर सार्वजनिक कार्यक्रममा  नेपालका चर्चित कलाकारहरू निमा रुम्बा गायिका समीक्षा अधिकारी, गायक मिङमा शेर्पा, गायिका पाल्मु शेर्पा, डिजे एपी तेन्जिङ शेर्पा र सुनिल शाक्य,गायक मुस्कान राइ लगायतको प्रस्तुतिको साथमा हिमालयन साङ्गीतिक धमाका–२०२४ आयोजना...
DSME मगर समाजको अध्यक्षमा तुफान मगर सर्वसम्मत

DSME मगर समाजको अध्यक्षमा तुफान मगर सर्वसम्मत

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
दक्षिण कोरियाको ख्यङसाङ्नाम्दो गजेदोमा रहेको DSME मगर समाजको आइतबार भएको आठौं अधिवेसन बाट तुफान मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । “कला संस्कृतिको संरक्षणमा हाम्रो दायित्व” भन्ने मूल नाराका साथ स्थापित ‌ख्यङसाङ्नाम्दो गजेदोमा रहेको DSME मगर समाजको आठौं अधिवेसन बाट तुफान मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । नया कार्यसमितिको ब. उपाध्यक्ष - लक्ष्मण थापा मगर ,उपाध्यक्ष हरुमा भिम सिन्जाली मगर, गम फगामी मगर, तेज थापा मगर, गिरु थापा मगर, रेशम घर्ति मगर,सिनिज थापा मगर , महासचिवमा रबिन राना मगर,सचीवमा दिपक थापा मगर ,उप-सचीवमा सृजना श्रीस मगर,कोषाध्यक्षमा तेजेन्द्र रोका मगर, सह-कोषाध्यक्षमा  गोबिन्द थापा मगर रहेको छ भने सदस्य हरु ५० जना भन्दा बढि चयन भएको छ। DSME मगर समाज गजेदोले आफ्नो स्थापनाकालदेखि नै कला संस्कृतिको संरक्षण गर्न मात्र नभइ कोरिया लगायत ने...
रामेछाप सम्पर्क समितीले बृहत् भेटघाट, रात्रीभोज तथा साँगीतिक कार्यक्रम गर्दै

रामेछाप सम्पर्क समितीले बृहत् भेटघाट, रात्रीभोज तथा साँगीतिक कार्यक्रम गर्दै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
रामेछाप सम्पर्क समिती दक्षिण कोरियाले छुसकको अवसर पारि सेप्टेम्बर  १६ तारिक सौलमा बृहत् भेटघाट, रात्रीभोज तथा साँगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ । “प्रवासी एकता आजको आवश्यकता सामाजिक सेवामा हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ दुर्गम भेगको शिक्षा क्षेत्रमा सहयोगार्थ दक्षिण कोरियामा सक्रिय  रामेछाप सम्पर्क समिती दक्षिण कोरियाले सेप्टेम्बर १६ तारिख  सोमबारका दिन साझ  ६ बजेदेखि 서울시 종로구 종로 63-8(호텔 파노라마) 종각역 3번 출구 स्थित होटेल फानोरामाको हलमा बृहत् भेटघाट, रात्रीभोज तथा साँगीतिक कार्यक्रम गर्नेभएको हो। १४ प्रकारको बुफे परिकार तथा पेय पदार्थ रहने कार्यक्रममा सहभागिता जनाउनका लागि ५० हजार कोरियन वन प्रवेश शुल्क तोकिएको छ। कोरियन महान चाड छुसकको पहिलो दिन सेप्टेम्बर  १६ तारिक सांझ ६ बजेबाट दक्षिण  कोरियामा रहेको लोकदोहोरी प्रतिस्ठानका कलाकार र वाध्यबाधक हरु लगायत , डिजे AC...
सेप्टेम्बर १६ सउलमा DNX को साथमा “ह्याप्पि छुसक नाइट पार्टी” हुदै

सेप्टेम्बर १६ सउलमा DNX को साथमा “ह्याप्पि छुसक नाइट पार्टी” हुदै

Breaking News, जानकारी, भर्खरै
यही आउँदो कोरियन महान पर्व छुसकको अवसरमा सेप्टेम्बर १६ तारिख राति सउलमा युवा पुस्ताको चर्चित र्यापर DNX को साथमा “ह्याप्पि छुसक नाइट पार्टी”आयोजना हुने भएको छ। नमस्ते फ्याफुल्ला नेपाल कोरिया इन्टरटेन्मेन्टको आयोजनामा सेप्टेम्बर १६ तारिख सोमबार बेलुकी ८ बजेदेखि बिहान ५ बजेसम्म सउल स्थित 서울 뉴성북라이온스 클럽‌‌ मा ननस्टप डिजे म्युजिकको साथमा “ह्याप्पि छुसक नाइट पार्टी” हुने भएको हो। पछिल्लो समय नेपहपको श्रीपेच रियालिटी शोबाट आएका युवा पुस्ताको लोकप्रिय चर्चित र्यापर DNX को साथमा DJ AP TENJING र कोरियामै रहेका अर्का चर्चित र्यापर द्वय DORJE-JOJO, ANISH K SEA को धमकेदार प्रस्तुति रहने छुसक नाइट पार्टीको होस्ट भने मिनु मोक्तानले गर्दैछ। सौल स्थित 서울 뉴성북라이온스 클럽 ,서울 성북구 동소문로 20나길 47 ,4호선 성신여대입구 역 gate no 1 मा हुने “ह्याप्पि छुसक नाइट पार्टी” को प्रवेश शुल्क ३० हजार वन तोकिएको छ । “ह्या...
आजको राशिफल : २०८१ भाद्र १७ गते (सोमवार)

आजको राशिफल : २०८१ भाद्र १७ गते (सोमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) चाहेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ । नोकरिमा वढोत्तरी हुने योग रहेकोछ भने राजनीति गर्नेहरुले राज्यबाट विशेष पद प्राप्त गर्न सक्नेछन् । गीत संगितमा मन जानेछ भने माया प्रेममा नजिक हुने समय रहेकोछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) स्वास्थ्य सम्वन्धी समस्या आउँन सक्छ । पढाइ लेखाइ तपार्ईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । वन्द व्यापारमा प्रशस्त समय लगानी गरे पनि प्रतिफल न्यून आउने हुनाले मन दुखी हुनेछ ।  मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सामाजिक कामको सिलसिलामा व्यास्त हुने समय रहेको भए पनि प्रतिफल शुन्य जस्तै हुनेछ । मान सम्मानमा दाग लाग्नसक्छ ख्याल गर्नुहोला । आफ्नै साथी हरुबाट आलोचना खप्नु पर्नेछ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) मन कमजोर हुनेहुदा पढाइ लेखाइमा मन जानेछैन भने अरुभन्दा पछि परिनेछ । बिभिन्न समस्याहरुको सामना ग...
आजको राशिफल : २०८१ भाद्र १६ गते (आईतवार)

आजको राशिफल : २०८१ भाद्र १६ गते (आईतवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विशेष अवसर दिलाउनेछ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। मध्याह्नपछि भने आफन्तसँग विवाद हुने र काममा धाेका पाइने सम्भावना देखिन्छ। मनकाे डरले सताउन सक्छ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। मनग्गे अर्थ लाभ पनि हुनेछ। मध्याह्नपछि स्वास्थ्यमा कमजोर हुनाले काम रोकिन सक्छ। खर्च लागे पनि आयस्रोत सबल हुनाले आवश्यकता पूरा हुनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला। आवेशको निर्णयले काम बिग्रन सक्छ। तापनि बाहिर आलोचना गर्नेहरूले व्यवहारमा अवसर प्रदान गर्नेछन्। परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यवसायमा लगानी बढाउनुपर...
आजको राशिफल : २०८१ भाद्र १५ गते (शनिवार)

आजको राशिफल : २०८१ भाद्र १५ गते (शनिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दमदार बोलिको प्रभावले नसोचेको कामहरु हुने तथा सबैले तपार्ईँको तारिफ गर्नेछन् । प्रेममा आत्मियता बढ्नेछ भने कुटुम्ब तथा आफन्तबाट सहयोग पाइने योग रहेकोछ । साथिभाई तथा आफन्त सँगसँगै रहेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मानसम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । बिद्यार्थीहरुले आफ्नो प्रतिस्पर्धी हरुलार्ई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । सुन्दर तथा विलासी वस्तुको प्रयोग मार्फत अरुको मन आफूतिर खिच्न सकिनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । गलत साथिको संगतमा लाग्नाले नराम्रो काममा फस्न सकिने योग रहेकोछ ध्यान दिनुहोला । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) ...
भ्रष्टाचारविरुद्ध मैले चालेका कदमले कांग्रेस-एमाले आतंकित भए : प्रचण्ड

भ्रष्टाचारविरुद्ध मैले चालेका कदमले कांग्रेस-एमाले आतंकित भए : प्रचण्ड

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संख्याले सानो हुँदाहुँदै पनि माओवादी नेतृत्त्वको सरकारले भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा ठूलो अभियान चलाएको देखेर कांग्रेस-एमाले आतंकित भएको टिप्पणी गरेका छन्। पार्टीको कर्णाली प्रदेशस्तरीय परामर्श बैठकलाई सुर्खेतमा सम्बोधन गर्दै उनले आफ्नो अभियानबाट कांग्रेस-एमाले आतंकित भएर गठबन्धन गरेको आरोप उनले लगाए।   ‘अभियानबाट जनता उत्साहित हुँदै थिए तर दलाल पूँजीपति, माफिया र सामन्तवादका अवेशषहरुमा आतंक सिर्जना भयो‚’ उनले भने‚ ‘पछिल्लो समय नक्कली भूटानी शरणार्थी प्रकरणका फरार अभियुक्त पक्राउ परेपछि कांग्रेस र एमालेको एकथरि नेतृत्वमा छटपटी नै पैदा भयो । त्यसकै परिणामस्वरुप रातारात सहमति​ गरेर सरकार बनाइएको घामजत्तिकै छर्लंग छ।’ उनले आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध थालेको कदम नेपालको इतिहासमा अहिलेसम्मकै पहिलो भएको दावीस...