Advertisement
Advertisement

रामेछाप सम्पर्क समितीले बृहत् भेटघाट, रात्रीभोज तथा साँगीतिक कार्यक्रम गर्दै

Advertisement
Advertisement

रामेछाप सम्पर्क समिती दक्षिण कोरियाले छुसकको अवसर पारि सेप्टेम्बर  १६ तारिक सौलमा बृहत् भेटघाट, रात्रीभोज तथा साँगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

“प्रवासी एकता आजको आवश्यकता सामाजिक सेवामा हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ दुर्गम भेगको शिक्षा क्षेत्रमा सहयोगार्थ दक्षिण कोरियामा सक्रिय  रामेछाप सम्पर्क समिती दक्षिण कोरियाले सेप्टेम्बर १६ तारिख  सोमबारका दिन साझ  ६ बजेदेखि 서울시 종로구 종로 63-8(호텔 파노라마) 종각역 3번 출구 स्थित होटेल फानोरामाको हलमा बृहत् भेटघाट, रात्रीभोज तथा साँगीतिक कार्यक्रम गर्नेभएको हो। १४ प्रकारको बुफे परिकार तथा पेय पदार्थ रहने कार्यक्रममा सहभागिता जनाउनका लागि ५० हजार कोरियन वन प्रवेश शुल्क तोकिएको छ।

कोरियन महान चाड छुसकको पहिलो दिन सेप्टेम्बर  १६ तारिक सांझ ६ बजेबाट दक्षिण  कोरियामा रहेको लोकदोहोरी प्रतिस्ठानका कलाकार र वाध्यबाधक हरु लगायत , डिजे ACROZ /DJ RUMACE को साथमा बिभिन्न कलाकार हरुको धमकेदार प्रस्तुती रहने कार्यक्रममा उपस्थित दर्शक हरुलाई अनलिमिटेड  १४ प्रकारको बुफे परिकार र पेय पदार्थ समेत ब्यबस्था रहेको आयोजकले बिशाल आवाजलाइ   वताएका छन ।

छुसकको अवसर पारि सेप्टेम्बर  १६ तारिक सौलमा आयोजना हुन गइरहेको बृहत् भेटघाट, रात्रीभोज तथा साँगीतिक कार्यक्रममा  कोरियामा रहनु भएका तमाम नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा आयोजकले चुल्हे निम्तो सहित हार्दिक निमन्त्रणा समेत गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Stake casino Free Spin Value: What Each Spin Is Worth

ContentsBreaking Down the Free Spin Value FormulaKey Factors That Impact Your WinningsA Realistic Look at Stake Casino No Deposit ...

Zoccer casino Customer Support Review: How to Contact and Get Help

ContentsAvailable Support Channels: Live Chat, Email, and PhoneGetting Your Account Verified: The KYC Process ExplainedCommon Issu...

Rizk Suomi Comp Points: Kuinka ansaita ja lunastaa

SisältöMikä on Rizk suomi Comp Points -järjestelmä?Kuinka Comp Points -pisteitä ansaitaan?Comp Points -pisteiden lunastaminen ja k...

5Gringos casino login Σταθμοί Ποντάρισματος για Διαφορετικά Παιχνίδια

ΠεριεχόμεναΒασικές Αρχές Διαχείρισης BankrollBet Sizing στα Slots: RTP και VolatilityΣτρατηγικές για Blackjack και RouletteΠροσαρμ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×