Advertisement
Advertisement

DSME मगर समाजको अध्यक्षमा तुफान मगर सर्वसम्मत

Advertisement
Advertisement

दक्षिण कोरियाको ख्यङसाङ्नाम्दो गजेदोमा रहेको DSME मगर समाजको आइतबार भएको आठौं अधिवेसन बाट तुफान मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

“कला संस्कृतिको संरक्षणमा हाम्रो दायित्व” भन्ने मूल नाराका साथ स्थापित ‌ख्यङसाङ्नाम्दो गजेदोमा रहेको DSME मगर समाजको आठौं अधिवेसन बाट तुफान मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

नया कार्यसमितिको ब. उपाध्यक्ष – लक्ष्मण थापा मगर ,उपाध्यक्ष हरुमा भिम सिन्जाली मगर, गम फगामी मगर, तेज थापा मगर, गिरु थापा मगर, रेशम घर्ति मगर,सिनिज थापा मगर , महासचिवमा रबिन राना मगर,सचीवमा दिपक थापा मगर ,उप-सचीवमा सृजना श्रीस मगर,कोषाध्यक्षमा तेजेन्द्र रोका मगर, सह-कोषाध्यक्षमा  गोबिन्द थापा मगर रहेको छ भने सदस्य हरु ५० जना भन्दा बढि चयन भएको छ।

DSME मगर समाज गजेदोले आफ्नो स्थापनाकालदेखि नै कला संस्कृतिको संरक्षण गर्न मात्र नभइ कोरिया लगायत नेपालमा विभिन्न संघसंस्थाहरूसँग सहकार्य गरि सामाजिक कार्यमा समेत हातेमालो गर्दै आइरहेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×