Advertisement
Advertisement

छुसकमा निमा रुम्बा लगायत समीक्षा अधिकारीको साथमा “हिमालयन सांगीतिक धमाका” हुदै

Advertisement
Advertisement

 


कोरियन चाड छुसकको अवसरमा शेर्पा सङ्घ दक्षिण कोरियाले निमा रुम्बा लगायत समीक्षा अधिकारीको साथमा  सेप्टेम्बर १७ तारिख सउलमा पहिलो पटक ‘हिमालयन साङ्गीतिक धमाका–२०२४’ गर्ने भएको छ । 

“विपत व्यवस्थापन तथा आपतकालीन राहत कोष स्थापनार्थ” दक्षिण कोरियामा सक्रिय शेर्पा सङ्घ ले  छुसकको दोस्रो दिन सेप्टेम्बर १७ तारिख मङ्गलबारका दिन सउलमा रहेको 서울시 종로구 대학로 3 길 29,지하철 1호선 종로 5가역 2 번출구  बाट २५० मिटर अगाडि हिमालयन साङ्गीतिक धमाका–२०२४ आयोजना गर्ने भएको हो। 



आइतबार दोङ्गेमुन स्थित पूर्वी नेपालि समाजको सभा हलमा  भएको  पत्रकार सम्मेलन तथा पोस्टर सार्वजनिक कार्यक्रममा  नेपालका चर्चित कलाकारहरू निमा रुम्बा गायिका समीक्षा अधिकारी, गायक मिङमा शेर्पा, गायिका पाल्मु शेर्पा, डिजे एपी तेन्जिङ शेर्पा र सुनिल शाक्य,गायक मुस्कान राइ लगायतको प्रस्तुतिको साथमा हिमालयन साङ्गीतिक धमाका–२०२४ आयोजना हुने  आयोजकले बताएका छन्।  आइतबार आयोजित कार्यक्रममा  हिमालयन साङ्गीतिक धमाका कार्यक्रम सफल पार्न सहयोग गरिदिनको लागि आयोजकले कोरिया बासी नेपालीहरू माँझ आग्रह समेत गरेका छन् । 


सेप्टेम्बर १७ तारिख दिउँसो २ बजेबाट हुने उक्त कार्यक्रमको प्रवेश शुल्क ३५ हजार कोरियन वन तोकिएको छ  भने कार्यक्रम स्थलसम्म पुग्नका लागि दोङ्देमुन वाट वसको समेत व्यवस्था गरिएको छ। 

कार्यक्रम सफल पार्नको लागि नेपाली सम्पर्क समिति गणतन्त्र कोरिया लगायत आदिवासी जनजाति महासंघ सम्बद्ध सम्पूर्ण संस्थाहरूको सहयोग रहेको छ ।


शेर्पा सङ्घ स्थापना भएदेखिको नै पहिलो पटक बृहत् साङ्गीतिक कार्यक्रम गर्न लागेको हुनाले सबैले  यो पटक आर्थिक नैतिक र भौतिक रूपमा साथ सहयोग गरिदिनुहुनका लागि   आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष विशन राईले सम्पूर्ण दक्षिण कोरियाबासी नेपाली महानुभावहरूमा अपिल समेत गरेको छ। साथै राइले कार्यक्रम ऐतिहासिक र दीर्घकालीन महत्त्व भएकोले यसको लागि शेर्पा समुदायका साथीहरू एकजुट भएर सफल बनाउन लागिपर्नु पर्ने बताउदै भोलि तपाई हामीलाई समस्या पर्दा संस्थागत रूपमा शेर्पा सङ्घ हो, त्यसैले सबैले सबै क्षेत्रबाट साथ सहयोग गर्न विशेष आग्रह गरे । 

त्यस्तै नेपाल तामाङ घेदुङ, दक्षिण कोरियाको अध्यक्ष राजकुमार स्याङ्तान, किराँत याक्थुङ चुम्लुङ, दक्षिण कोरियाका अध्यक्ष दिर्जा काङ्भा लिम्बु, तमु धीं दक्षिण कोरियाका अध्यक्ष रुपा गुरुङ र थारु कल्याणकारीकी सभाका पूर्व अध्यक्ष शिव शङ्कर थारुले कार्यक्रम सफलताको शुभकामना दिँदै आर्थिक, नैतिक र भौतिक सहकार्य रहने बताएका छन् ।


नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरिया र नेपाली सम्पर्क समितिको समन्वयकारी भूमिकामा हुने हिमालयन साङ्गीतिक धमाका २०२४ कार्यक्रमलाइ कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि दक्षिण कोरियामा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई आयोजकले सहभागिताका लागि आमन्त्रण समेत गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×