Advertisement
Advertisement

भर्खरै

आजको राशिफल : २०८० माघ २१ गते (आईतवार)

आजको राशिफल : २०८० माघ २१ गते (आईतवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइनेछ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ । स्वास्थ्य सबल बन्नेछ भने विभिन्न अवसरले पछ्याउन सक्छन् । मुद्दा मामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन् । पराक्रम बढ्नेछ भने प्रशस्त धन लाभ पनि हुन सक्छ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ । मान सम्मानमा चोट पुग्ने सम्भावना छ, सचेत रहनुहोला । आज रोकिएका काम बनी, नयाँ काम सुरु हुनेछन् । व्यापारमा पनि फाइदा हुनेछ । दिन सामान्य नै छ । बहुमूल्य धातु संग्रह गरिएला । सामाजिक प्रतिष्ठा पाइनेछ । शत्रु परास्त हुनेछन् । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )अन्धविश्वासको भरमा काम गर्नाले दुःख पाइनेछ । धार्मिक काममा बाधा सृजना हुन सक...
सल्यानी समाज दक्षिण कोरियाको दोश्रो अधिवेशन फेब्रुअरी ११ तारिखमा

सल्यानी समाज दक्षिण कोरियाको दोश्रो अधिवेशन फेब्रुअरी ११ तारिखमा

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल श्रेष्ठ/दक्षिण कोरिया: सल्यानी समाज दक्षिण कोरियाको दोश्रो अधिवेशन फेब्रुअरी ११ तारिखका दिन दिउसो १२ बजे माइतीघर रेष्टुरेन्ट छनानमा हुने भएको छ। “सामूहिक प्रतिबद्धता,हामी जहाँ भएपनि सल्यानी एकता” भन्ने मुल नारा लिएर सन् २०२१ मा कोरियामा रहेका सल्यानी बासीहरू हरु मिलेर स्थापना भएको सल्यानी समाज दक्षिण कोरियाको कार्यसमिति को बैठकबाट समाजको दोश्रो अधिवेशन फेब्रुअरी ११ तारिख आइतबार का दिन दिउसो १२ बजे माइतीघर रेष्टुरेन्ट छनानमा हुने निर्णय भएको हो। नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका सल्यान बासि हरु भइ सामाजिक कार्यहरु र आपतकालीन अवस्थाको लागि भनेर स्थापना भएको संस्थाले विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपालमा र कोरियामा विभिन्न संघ सस्था हरु संग सहकार्य र समन्वय गर्दै आएको छ। त्यस्तै कोरियामा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आ...
दोलखाली समाज दक्षिण कोरियाको छैठौं महाधिवेशन फेब्रुअरी ०९ तारिखमा

दोलखाली समाज दक्षिण कोरियाको छैठौं महाधिवेशन फेब्रुअरी ०९ तारिखमा

जानकारी, भर्खरै, समाचार
विशाल श्रेष्ठ/दक्षिण कोरिया: दोलखाली समाज दक्षिण कोरियाको छैठौं महाधिवेशन फेब्रुअरी ०९ तारिखका दिन दिउसो १२:३० बजे आनसानमा रहेको “पाँच स” सभाहलमा हुने भएको छ। “तपाईं हाम्रो सुख दु:खको साथी दोलखाली समाज दोलखालीको हितमा” भन्ने मुल नारा कोरियामा रहेका दोलखाली बासीहरू हरु मिलेर स्थापना भएको दोलखाली समाज दक्षिण कोरियाको कार्यसमिति को बैठकबाट समाजको छैठौं महाधिवेशन फेब्रुअरी ०९ तारिख शुक्रवारका का दिन दिउसो १२:३० बजे आनसानमा रहेको पाँच स को सभाहलमा हुने निर्णय भएको हो। नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका दोलखाली बासि हरु भइ सामाजिक कार्यहरु र आपतकालीन अवस्थाको लागि भनेर स्थापना भएको संस्थाले विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपालमा र कोरियामा विभिन्न संघ सस्था हरु संग सहकार्य र समन्वय गर्दै आएको छ। त्यस्तै कोरियामा आपतविपत परेका नेपालीहरुलाई...
नवलपुर समाज दक्षिण कोरियाको चौथो अधिवेशन फेब्रुअरी ०९ तारिखमा

नवलपुर समाज दक्षिण कोरियाको चौथो अधिवेशन फेब्रुअरी ०९ तारिखमा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
 विशाल श्रेष्ठ/दक्षिण कोरिया: नवलपुर समाज दक्षिण कोरियाको चौथो अधिवेशन फेब्रुअरी ०९ तारिखका दिन दिउसो १ बजे सुवनमा रहेको लिङ्क एसिया टुर्सको सभाहलमा हुने भएको छ। कोरियामा रहेका नवलपुर बासीहरू हरु मिलेर स्थापना भएको नवलपुर समाज दक्षिण कोरियाको कार्यसमिति को बैठकबाट समाजको चौथो अधिवेशन फेब्रुअरी ०९ तारिख शुक्रवारका का दिन दिउसो १ बजे सुवनमा रहेको लिङ्क एसिया टुर्सको सभाहलमा हुने निर्णय भएको हो। नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका नवलपुर बासि हरु भइ सामाजिक कार्यहरु र आपतकालीन अवस्थाको लागि भनेर स्थापना भएको संस्थाले विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपालमा र कोरियामा विभिन्न संघ सस्था हरु संग सहकार्य र समन्वय गर्दै आएको छ। त्यस्तै कोरियामा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ भने नेपालमा दैवीप्रकोप ,प्रकितिक प्रकोप लगायतमा पनि प...
सल्यानी समाज दक्षिण कोरियाको दोश्रो अधिवेशन फेब्रुअरी ११ तारिखमा

सल्यानी समाज दक्षिण कोरियाको दोश्रो अधिवेशन फेब्रुअरी ११ तारिखमा

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
विशाल श्रेष्ठ/दक्षिण कोरिया: सल्यानी समाज दक्षिण कोरियाको दोश्रो अधिवेशन फेब्रुअरी ११ तारिखका दिन दिउसो १२ बजे माइतीघर रेष्टुरेन्ट छनानमा हुने भएको छ। “सामूहिक प्रतिबद्धता,हामी जहाँ भएपनि सल्यानी एकता” भन्ने मुल नारा लिएर सन् २०२१ मा कोरियामा रहेका सल्यानी बासीहरू हरु मिलेर स्थापना भएको सल्यानी समाज दक्षिण कोरियाको कार्यसमिति को बैठकबाट समाजको दोश्रो अधिवेशन फेब्रुअरी ११ तारिख आइतबार का दिन दिउसो १२ बजे माइतीघर रेष्टुरेन्ट छनानमा हुने निर्णय भएको हो। नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका सल्यान बासि हरु भइ सामाजिक कार्यहरु र आपतकालीन अवस्थाको लागि भनेर स्थापना भएको संस्थाले विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपालमा र कोरियामा विभिन्न संघ सस्था हरु संग सहकार्य र समन्वय गर्दै आएको छ। त्यस्तै कोरियामा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आ...
आजको राशिफल : २०८० माघ २० गते (शनिवार)

आजको राशिफल : २०८० माघ २० गते (शनिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)विवाद हुनसक्छ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ भने घर परिवार तथा कुटुम्वसँग मनमुटाव वढ्ने योग रहेकोछ । खानपानमा बिशेष ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)उपलव्धी हासिल गर्न सकिनेछ । नोकरिमा वढोत्तरी हुने योग रहेकोछ भने राजनीति गर्नेहरुले राज्यबाट विशेष पद प्राप्त गर्न सक्नेछन् ।गीत संगितमा मन जानेछ भने माया प्रेममा नजिक हुने समय रहेकोछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)समाजसेवामा गरीएको लगानी बालुवामा पानि जस्तै हुनेछ । नीति निर्माण तहमा तपार्ईँको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने भएपनि आफ्नै साथी हरुबाट आलोचना खप्नु पर्नेछ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)पढाइ लेखाइमा मन जानेछैन भने अरुभन्दा पछि परिनेछ । परिस्थितीले बिभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ । घरपरिवारमा आफन्त विच मनमुटाव बढ्ने तथा माया प्रेम...
सउलको ल्होछारमा उर्गेन दोङ,सुमिना लोको साथमा अनु चौधरी 

सउलको ल्होछारमा उर्गेन दोङ,सुमिना लोको साथमा अनु चौधरी 

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
  विशाल आवाज: मंन्जुश्री संवत् २८६०औ मु पुख्रि ल्हो ( डुक ल्हो ) सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले फेब्रुअरी ९ तारिख शुक्रबार का दिन जोङ्गाक स्टेशन नजिक खोङवामुन पछाडि रहेको HW CONVENTION HALL मा बृहत सास्कृतिक कार्यक्रम २०२४ गर्ने भएको छ।सलनालको पहिलो दिन दिउसो ३:३० बाट सुरु हुने कार्यक्रममा नेपाल वाट उर्गेन दोङ,सुमिना लो को साथमा अनु चौधरी आउने पक्का भएको छ। नेपाली तामाङ समुदायको महान पर्व एवं नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछारको पावन अवसरमा “तामाङ भाषा,धर्म कला संस्कार संस्कृतिको प्रवर्धन गरौं!आफ्नो पहिचान र अस्तित्वको लागि एक हौं” भन्ने मुल नाराका साथ सोनाम ल्होछार २८५९ ह्योयी /तावर ल्हो को बिदाई डुक/मु पुख्री ल्हो लाई स्वागत गर्दै तामाङ हरुको मौलिक परिकारहरु सहित सोल/ भोज,शुभकामना आदान-प्रदान, र वृहत सांस्कृतिक कार्यक्रमको साथमा भब्य रुपमा मनाउने भएक...
अन्ततः जोन एण्ड दि लोकल लाइभ इन सउल छुसक सम्मका लागि स्थगित

अन्ततः जोन एण्ड दि लोकल लाइभ इन सउल छुसक सम्मका लागि स्थगित

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज: कोरियनहरुको नया बर्ष सलनालको अवसरमा धराने इभेन्ट्स द्दारा आयोजना हुने भनिएको जोन एण्ड दि लोकल लाइभ इन सउल अन्तिम समयमा आएर  कलाकार हरुको भिषा समस्याको कारण छुसकमा गर्ने गरेर स्थगन गरिएको छ। सन् २००२ कि मिस नेपाल माल्भिका सुब्बाले होस्ट गर्ने भनेर तोकिएको कार्यक्रममा नेपालबाट कलाकारहरु को भिषा अप्लाइ गर्दा माल्भिका सुब्बाको भिषा लागेको र ब्याण्डको पाच जना कलाकारको भने केहि कारणबस यो पटकलाई भिषा डिनाइड भएको हो। आयोजकले टिकट लिसक्नुभएको दर्शकहरु संग ‌माफि माग्दै टिकटको रकम सबैको समयमै फिर्ता हुने कुरामा ढुक्क हुन जनाएको छ। जोन एण्ड दि लोकल ब्याण्ड‌ पछिल्लो समय युवा पुस्ता माझ चिरपरिचित हुनाका साथै सबै कलाकार हरु भर्खरै यु.के,यु.ए.इ गएर आइसकेको र फेब्रुअरी १० मा हङकङको प्रख्यात एल.जि नाइटमा समेत जाँदैछ तर अन्तिम समयमा आएर कोरियाको यसरि केहि समस्या हुन्छ भन्ने सोच्दै ...
इलाममा कोरियामा मौसमी कामदार पठाउने भन्दै तालिम गराउने सेन्टरलाई फिर्ता गराइयो ३२ लाख

इलाममा कोरियामा मौसमी कामदार पठाउने भन्दै तालिम गराउने सेन्टरलाई फिर्ता गराइयो ३२ लाख

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
इलाम । दक्षिण कोरियामा मौसमी कामदार पठाउने भन्दै इलाममा सीपमूलक तालिम सञ्चालन गरेको केन्द्रले तालिमका लागि युवाबाट लिएको रकम फिर्ता गरेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार इलामको एसिई स्किल ट्रेनिङ सेन्टरले अवैधानिक रूपमा तालिम सञ्चालन गरेको भन्दै उजुरी आएपछि ३२ लाख रुपैयाँ फिर्ता गराइएको हो । ‘तालिम सञ्चालन गरेको तथा सेवाग्राहीबाट मनोमानी रूपमा रकम असुल गरेको भनी प्राप्त उजुरीका आधारमा हालसम्म ३१ जनाको पूरा रकम फिर्ता गराइएको छ,’ प्रशासनले भनेको छ, ‘बाँकी तीन जनाको आधा रकम गरी जम्मा ३२ लाख ३० हजार रुपैयाँ फिर्ता गराइएको छ ।’ इलाममा सेन्टरले करिब तीन सय जनाले यहाँ तालिम लिएका थिए । तर, छनोटमा परेका युवाबाट तालिमका लागि भन्दै जनही ९० हजार रुपैयाँभन्दा बढी लिइएको थियो ।...
आजको राशिफल : २०८० माघ १९ गते (शुक्रवार)

आजको राशिफल : २०८० माघ १९ गते (शुक्रवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । साङ्गीतिक क्षेत्रमा रुचि पनि बढ्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अरूको भर नपरी सही निर्णय लिन सके थप सफलता र अवसर प्राप्त होला । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सफल रहनेछ । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)भाग्यले साथ दिनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आफन्तसँग भेटघाट पनि हुन...