Advertisement
Advertisement

दोलखाली समाज दक्षिण कोरियाको छैठौं महाधिवेशन फेब्रुअरी ०९ तारिखमा

Advertisement
Advertisement

विशाल श्रेष्ठ/दक्षिण कोरिया: दोलखाली समाज दक्षिण कोरियाको छैठौं महाधिवेशन फेब्रुअरी ०९ तारिखका दिन दिउसो १२:३० बजे आनसानमा रहेको “पाँच स” सभाहलमा हुने भएको छ।

“तपाईं हाम्रो सुख दु:खको साथी दोलखाली समाज दोलखालीको हितमा” भन्ने मुल नारा कोरियामा रहेका दोलखाली बासीहरू हरु मिलेर स्थापना भएको दोलखाली समाज दक्षिण कोरियाको कार्यसमिति को बैठकबाट समाजको छैठौं महाधिवेशन फेब्रुअरी ०९ तारिख शुक्रवारका का दिन दिउसो १२:३० बजे आनसानमा रहेको पाँच स को सभाहलमा हुने निर्णय भएको हो।

नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका दोलखाली बासि हरु भइ सामाजिक कार्यहरु र आपतकालीन अवस्थाको लागि भनेर स्थापना भएको संस्थाले विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपालमा र कोरियामा विभिन्न संघ सस्था हरु संग सहकार्य र समन्वय गर्दै आएको छ। त्यस्तै कोरियामा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ भने नेपालमा दैवीप्रकोप ,प्रकितिक प्रकोप लगायतमा पनि प्रत्यक्ष रुपमा सहयोग गर्दै आइरहेको छ।

यसैगरी महाधिवेशन लाइ सफल पार्नको लागि संस्थामा आवद्ध सल्लाहकार कार्यसमिति सदस्य लगायत विभिन्न पेसामा आवद्ध कोरियामा रहेका बुद्धीजिबी, समाजसेबी, व्यवसायी, विधार्थी, सम्पुर्ण संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु लाई उपस्थितीका लागि आयोजकले हार्दिक निमन्त्रणा समेत गरेको छ।

कार्यक्रम:

मितिः २०२४ फ्रेब्रुअरी ०९ तारिक

समयः दीनको १२:३० बजे

स्थानःआनसानमा रहेको “पाँच स”सभाहल

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...

Stake casino Free Spin Value: What Each Spin Is Worth

ContentsBreaking Down the Free Spin Value FormulaKey Factors That Impact Your WinningsA Realistic Look at Stake Casino No Deposit ...

Zoccer casino Customer Support Review: How to Contact and Get Help

ContentsAvailable Support Channels: Live Chat, Email, and PhoneGetting Your Account Verified: The KYC Process ExplainedCommon Issu...

Rizk Suomi Comp Points: Kuinka ansaita ja lunastaa

SisältöMikä on Rizk suomi Comp Points -järjestelmä?Kuinka Comp Points -pisteitä ansaitaan?Comp Points -pisteiden lunastaminen ja k...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×