मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
सकारात्मक नतिजा निकाल्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईनेछ । प्रेम प्रशङगमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा समस्या उत्पन्न हुँन सक्छ ध्यान दिनुहोला ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
साथिभाई तथा कुटुम्बसँग मनमुटाव बढ्नेछ । माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आम्दानिका स्रोत बढाउँन सकिनेछ । पढाई लेखाईमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । घर परिवारमा आफन्त सँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुँनाले सबै खुसि रहनेछन् ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
उपचार खर्च बढेर जानेछ । व्यापार व्यावसायमा केहि समय पर्खनु उचित होला । बिदेशी उत्पादन सँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ ...
११ कार्तिक २०८१, आईतवार १३:१९११ कार्तिक २०८१, आईतवार १३:१९११ कार्तिक २०८१, आईतवार १३:१९ by एलिनाNo Comments
विशाल आवाज: हाल नेपाली बक्स अफिसमा सुनामी ल्याउन सफल अभिनेता विराज भट्ट निर्देशित ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको छन्जु (वान्जुगुन) मा पनि नोवेम्बर ९ तारिख शनिबारका दिन प्रदर्शन हुने भएको छ।
नेपालमा प्रदर्शनको दश दिनमै १० करोड माथि कमाइसकेको ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको छन्जु (वान्जुगुन) मा पनि "आपतकालीन राहतकोष सहयोगार्थ" छन्जु (वान्जुगुन) नेपाली समाज दक्षिण कोरियाले प्रदर्शन गर्न लागेको हो।
전북 완주군 봉동읍 둔산3로 94, 완주휴시네마 छन्जु (वान्जुगुन) मा नोवेम्बर ९ तारिख शनिबारका दिन साँझ ६:०० बजे प्रदर्शन हुनेछ । यसैगरी चलचित्र ‘१२ गाउँ’ चलचित्र हेर्न दर्शकले सहयोग स्वरूप ३० ००० वन दिनुपर्ने आयोजकले जनाएको छ। टिकट बूकिंग गर्नको लागि :
IBK BANK Ac. No.: 58203981201015 RIJAL TANK
छन्जु (वान्जुगुन) मा विभिन्न कार्यक्रमहरू गरिसकेको संस्थाले आफ्नो स्थापना कालदेखि ...
११ कार्तिक २०८१, आईतवार १३:१४११ कार्तिक २०८१, आईतवार १३:१४११ कार्तिक २०८१, आईतवार १३:१४ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: दक्षिण कोरियाको नयाँ वर्ष सलनालको अवसरमा गण्डकी प्रदेश समाज अन्तर्गतको कोरियामा सक्रिय कास्की परिवार दक्षिण कोरियाले बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।
आइतबारका दिन दोङ्देमुनमा रहेको शुभेच्छा रेस्टुरेन्टको सभाहलमा भएको गण्डकी प्रदेशमा दक्षिण कोरियाको पूर्ण भौतिक बैठकबाट सर्वसम्मत रूपमा कास्की परिवार दक्षिण कोरियाले सलनालको पावन अवसरमा कार्यक्रम गर्ने अनुमति पाएको हो। गण्डकी प्रदेश समाज दक्षिण कोरियाको सल्लाहकार,संस्थापक र पूर्व जिल्ला अध्यक्ष हरु समेतको उपस्थितिमा सम्पन्न गरिएको बैठकमा गण्डकी प्रदेश अन्तर्गतका सबै जिल्लाहरूको सर्वसम्मत निर्णयमा कास्की परिवार दक्षिण कोरियालाइ सलनालमा कार्यक्रम गर्ने अनुमति दिइएको कास्की समाजका अध्यक्ष सन्तोष पौडेलले विशाल आवाज लाइ बताउनुभएको छ।
बैठकमा सलनालमा हुने कार्यक्रम बाँडफाँडसँगै लमजुङ परिवार दक्षिण कोरियाले आयोजना गरे...
११ कार्तिक २०८१, आईतवार १२:२७११ कार्तिक २०८१, आईतवार १२:२७११ कार्तिक २०८१, आईतवार १२:२७ by एलिनाNo Comments
विशाल आवाज: हाल नेपाली बक्स अफिसमा सुनामी ल्याउन सफल अभिनेता विराज भट्ट निर्देशित ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको खिम्जेमा पनि नोवेम्बर २ तारिख शनिबारका दिन प्रदर्शन हुने भएको छ।
नेपालमा प्रदर्शनको दश दिनमै १० करोड माथि कमाइसकेको ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको खिम्जेमा पनि "परदेशको पीडा र तनावबाट मुक्त हुन मनोरन्जन दिलाउने उद्देश्यले" खिम्जे नेपाली समाज दक्षिण कोरियाले प्रदर्शन गर्न लागेको हो।
대한노인회 김제시지회 (전복 김제시 하동1길 79)खिम्जेमा नोवेम्बर २ तारिख शनिबारका दिन साँझ ७:३० बजे प्रदर्शन हुनेछ । यसैगरी चलचित्र ‘१२ गाउँ’ चलचित्र हेर्न दर्शकले सहयोग स्वरूप २० ००० वन दिनुपर्ने आयोजकले जनाएको छ।
खिम्जेमा विभिन्न कार्यक्रमहरू गरिसकेको संस्थाले आफ्नो स्थापना कालदेखि नै विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा दक्षिण कोरिया लगायत नेपालमा समेत निरन्तर रूपमा समाजिक तथा परोपकारी गतिवि...
११ कार्तिक २०८१, आईतवार ०२:३८११ कार्तिक २०८१, आईतवार ०२:३८११ कार्तिक २०८१, आईतवार ०२:३८ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
स्वास्थ्यमा केहि खरावी हुन सक्छ ख्याल गर्नुहोला साझको समय राम्रो रहेकोले पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत प्रशस्त आम्दानी गर्न सकिनेछ । माया प्रेममा नजिक भई मनका भावना साटासाट गर्न सकिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
अध्ययन अध्यापनमा मन नजाने हुनाले प्रतिस्पर्धीहरु हावी हुनेछन् । आम्दानीको तुलनामा खर्च अधिक हुने हुदा दैनिक गुजार गर्न गाह्रो हुनेछ । घर परिवार तथा चेली माईती विच सामान्य कुरामा राय बाजिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसी भएको महशुस गर्नेछन् । रमाईलो यात्राको तय हुनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अधी बढ्न सकिनेछ । भौतिक सम्पती तथा सवारी साधन प्राप्तीको गतिलो सम्भावना रहको छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
मन प्रशन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट ...
१० कार्तिक २०८१, शनिबार ०२:४७१० कार्तिक २०८१, शनिबार ०२:४७१० कार्तिक २०८१, शनिबार ०२:४७ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आफन्तजनबाट प्रशस्त सहयोग पाईनेछ । सवारि साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ । परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । बिद्यामा तपार्ईँले गरेको मिहिनेत खेर जानेछैन ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आउने अवसरलाई सही रुपमा सदुपयोग गर्न सक्दा चाहेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ । नोकरिमा वढोत्तरी हुने योग रहेकोछ भने राजनीति गर्नेहरुले राज्यबाट विशेष पद प्राप्त गर्न सक्नेछन् ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
समाजसेवामा गरीएको लगानी बालुवामा पानि जस्तै हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्नसक्छ ख्याल गर्नुहोला । नीति निर्माण तहमा तपार्ईँको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने भएपनि आफ्नै साथी हरुबाट आलोचना खप्नु पर्नेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
पढाइ लेखाइमा मन जानेछैन भने अरुभन्दा पछि परिनेछ । परिस्थितीले ऋण ल...
९ कार्तिक २०८१, शुक्रबार ११:२४९ कार्तिक २०८१, शुक्रबार ११:२४९ कार्तिक २०८१, शुक्रबार ११:२४ by एलिनाNo Comments
विशाल आवाज: हाल नेपाली बक्स अफिसमा सुनामी ल्याउन सफल अभिनेता विराज भट्ट निर्देशित ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको नोन्सानमा रहेको सुविधा सम्पन्न हल मेगाबक्समा पनि नोवेम्बर २ तारिख शनिबारका दिन प्रदर्शन हुने भएको छ।
नेपालमा प्रदर्शनको दश दिनमै १० करोड माथि कमाइसकेको ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको नोन्सानमा पनि शुभ दीपावली-२०८१ को पावन अवसर पारि नोन्सान नेपाली समाज दक्षिण कोरियाले नेपालमा बाढी पिडितहरुको सहयोगार्थको निम्ति प्रदर्शन गर्न लागेको हो।
충남 논산시 중앙로 255 [메가박스 논산] नोन्सानमा रहेको सुविधा सम्पन्न हल मेगाबक्समा नोवेम्बर २ तारिख शनिबारका दिन साँझ ७ बजे प्रदर्शन हुनेछ । यसैगरी चलचित्र ‘१२ गाउँ’ चलचित्र हेर्न दर्शकले सहयोग स्वरूप २५ ००० वन दिनुपर्ने आयोजकले जनाएको छ।
नोन्सानमा विभिन्न कार्यक्रमहरू गरिसकेको संस्थाले आफ्नो स्थापना कालदेखि नै विभिन्न...
९ कार्तिक २०८१, शुक्रबार १०:३९९ कार्तिक २०८१, शुक्रबार १०:३९९ कार्तिक २०८१, शुक्रबार १०:३९ by एलिनाNo Comments
विशाल आवाज:नेपाली बक्स अफिसमा सुनामी ल्याउन सफल चलचित्र “छक्का पञ्जा ५” दक्षिण कोरियाको सुवनको मेगाबक्समा नोवेम्बेर १० तारिख प्रदर्शन हुने भएको छ।
नेपालमा प्रदर्शनको दुइ हप्तामै १७ करोड माथि कमाइसकेको दीपाश्री निरौला निर्देशित ब्लकबस्टर चलचित्र “छक्का पञ्जा ५” "तपाई हाम्रो सुख दुःखको साथी दोलखाली समाज दोलखालीको हितमा" भन्ने मूल नारा रहेको
दोलखाली समाज, दक्षिण कोरियाले दुर्गम क्षेत्रका बालबालिकाको स्वास्थ्य र शिक्षा सहयोगार्थका निम्ति नोवेम्बेर १० तारिख आइतबारका दिन दिउसो ठिक १:०० बजे सुवनको मेगाबक्समा प्रदर्शन गर्ने भएको हो। 수원시 팔달구 행궁로71 2층 메가박스 को मेगाबक्समा प्रदर्शन हुने “छक्का पञ्जा ५” को प्रवेश शुल्क ३०००० वन तोकिएको छ। चलचित्रको अग्रिम बुकिङको लागि भने पोस्टरमा दिइएको आयोजकको सम्पर्क नम्बरमा सम्पर्क गर्न सक्नुहुने आयोजकले जनाएको छ।
दुर्गम क्षेत्रका बालबालिकाको स्वा...
९ कार्तिक २०८१, शुक्रबार ०२:४०९ कार्तिक २०८१, शुक्रबार ०२:४०९ कार्तिक २०८१, शुक्रबार ०२:४० by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
व्यापारमा लाभ लिने समय छ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। प्रियजनको साथले नयाँ आशा जगाउनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको सुझावमा भर नपर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
नाम र दाम कमाउने बेला छ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। उद्योग र व्यापारमा पनि मनग्गे लाभ हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। आँटेको काम सजिलै सम्पादन हुनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। तापनि मिहिनेतले सम्मानित स...
८ कार्तिक २०८१, बिहीबार ११:१६८ कार्तिक २०८१, बिहीबार ११:१६८ कार्तिक २०८१, बिहीबार ११:१६ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: यहि अक्टोबर २७ तारिखका दिन सुवनको मेगाबक्समा प्रदर्शन हुन लागेको चलचित्र ‘१२ गाउँ’ को टिकट सबै प्रदर्शन हुनुभन्दा तीन दिन अगाडि नै सोल्ड आउट भइसकेको छ।
नेपाली बक्स अफिसमा सुनामी ल्याउन सफल अभिनेता विराज भट्ट निर्देशित ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ सुवन सो को अनलाइन टिकटको बुकिङ अक्टोबर १८ देखि खुला गरिएको थियो । अक्टोबर २३ मा प्रदर्शन हुने चलचित्रको प्रदर्शन हुनु तीन दिन अगाडि नै सबै टिकट अनलाइन मार्फत अग्रिम बुकिङ भइसकेको हुनाले चलचित्रको अनलाइन र अफलाइन टिकट सबै बन्द गरेको आयोजकले जनाएको छ । यसैगरी टिकट बुकिङ गरिसक्नुभएकाहरूले २७ तारिख बिहान ११ बजेदेखि ११:३० बजे भित्र हलमा उपस्थित भइदिनुहुन अनुरोध गर्दै आयोजकले चलचित्र प्रदर्शन स्थलमा आएर टिकट लिएर फिल्म हेर्ने सोच बनाउनुभएको दर्शकहरु प्रति पर्न गएको असुविधा प्रति माफी समेत मागेको छ।
नेपालमा प्रदर्शनको दुइ हप्तामै १...