Advertisement
Advertisement

सुवनको मेगाबक्समा प्रदर्शन हुने ‘१२ गाउँ’ को टिकट सबै सोल्ड आउट

Advertisement
Advertisement

विशाल आवाज: यहि अक्टोबर २७ तारिखका दिन सुवनको मेगाबक्समा प्रदर्शन हुन लागेको चलचित्र ‘१२ गाउँ’ को टिकट सबै प्रदर्शन हुनुभन्दा तीन दिन अगाडि नै सोल्ड आउट भइसकेको छ।

नेपाली बक्स अफिसमा सुनामी ल्याउन सफल अभिनेता विराज भट्ट निर्देशित ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ सुवन सो को अनलाइन टिकटको बुकिङ अक्टोबर १८ देखि खुला गरिएको थियो । अक्टोबर २३ मा प्रदर्शन हुने चलचित्रको प्रदर्शन हुनु तीन दिन अगाडि नै सबै टिकट अनलाइन मार्फत अग्रिम बुकिङ भइसकेको हुनाले चलचित्रको अनलाइन र अफलाइन टिकट सबै बन्द गरेको आयोजकले जनाएको छ । यसैगरी टिकट बुकिङ गरिसक्नुभएकाहरूले २७ तारिख बिहान ११ बजेदेखि ११:३० बजे भित्र हलमा उपस्थित भइदिनुहुन अनुरोध गर्दै आयोजकले चलचित्र प्रदर्शन स्थलमा आएर टिकट लिएर फिल्म हेर्ने सोच बनाउनुभएको दर्शकहरु प्रति पर्न गएको असुविधा प्रति माफी समेत मागेको छ।

नेपालमा प्रदर्शनको दुइ हप्तामै १७ करोड माथि कमाइसकेको ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको सुवनमा कर्णाली प्रदेश समाज र राप्ती समाज दक्षिण कोरियाको सहजीकरणमा सल्यानी समाज दक्षिण कोरियाले “प्राथमिक तहका विपन्न बालबालिकाहरूलाई न्यानो वितरण अभियान सहयोगर्थ” सुवनमा रहेको सुविधा सम्पन्न मेगाबक्स हलमा अक्टोबर २७ तारिख आइतबारका दिन प्रदर्शन गर्न लागेको हो।

विराज र समीर पहिलो पटक एकसाथ देखिएकाले फिल्ममा पूर्व ‘मिस नेपाल इन्टरनेशनल’ न्यान्सी खड्का, मोडल सनिशा भट्टराई, दीया मास्के, अर्जुन जंग शाही, कनिज कोइराला, नरेन खड्का, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, शुलेमान शंकर ‘इकु’, भिष्म जोशी, स्टन्ट सिल्भा (साउथ फिल्मका कलाकार) लगायतको पनि अभिनय देख्न सकिन्छ ।

फिल्ममा महेश पौडेलको छायांकन, अर्जुन पोखरेल र निरज सिंहको संगीत, रामजी लामिछाने र सुनिल क्षेत्रीको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ भने विराज स्वयंको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन छ । यसमा द्वन्द्व निर्देशन साउथका स्टन्ट सिल्भाले गरेका छन् । उनले साउथका ५० बढी फिल्ममा द्वन्द्व निर्देशन गरिसकेका छन् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×