Advertisement
Advertisement

“छक्का पञ्जा ५” नोवेम्बेर १० तारिख सुवन को मेगाबक्समा प्रदर्शन हुँदै

Advertisement
Advertisement

 

विशाल आवाज:नेपाली बक्स अफिसमा सुनामी ल्याउन सफल चलचित्र “छक्का पञ्जा ५” दक्षिण कोरियाको‌ सुवनको मेगाबक्समा नोवेम्बेर १० तारिख प्रदर्शन हुने भएको छ।

नेपालमा प्रदर्शनको दुइ हप्तामै १७ करोड माथि कमाइसकेको दीपाश्री निरौला निर्देशित ब्लकबस्टर चलचित्र “छक्का पञ्जा ५” “तपाई हाम्रो सुख दुःखको साथी दोलखाली समाज दोलखालीको हितमा” भन्ने मूल नारा रहेको
दोलखाली समाज, दक्षिण कोरियाले दुर्गम क्षेत्रका बालबालिकाको स्वास्थ्य र शिक्षा सहयोगार्थका निम्ति नोवेम्बेर १० तारिख आइतबारका दिन दिउसो ठिक १:०० बजे सुवनको मेगाबक्समा प्रदर्शन गर्ने भएको हो। 수원시 팔달구 행궁로71 2층 메가박스 को मेगाबक्समा प्रदर्शन हुने “छक्का पञ्जा ५” को प्रवेश शुल्क ३०००० वन तोकिएको छ। चलचित्रको अग्रिम बुकिङको लागि भने पोस्टरमा दिइएको आयोजकको सम्पर्क नम्बरमा सम्पर्क गर्न सक्नुहुने आयोजकले जनाएको छ।

दुर्गम क्षेत्रका बालबालिकाको स्वास्थ्य र शिक्षा सहयोगार्थका निम्ति प्रदर्शन हुने चलचित्र हेर्न दक्षिण कोरियामा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा उपस्थितिका लागि आयोजकले निमन्त्रणा समेत गरेका छन् ।

आमा सरस्वती मूभिज र आइएमइको ब्यानरमा निर्माण भएको फिल्ममा माग्ने बुढा र निर्मल शर्मा कार्यकारी निर्माताको रुपमा छन् भने दीपकराज गिरी,वर्षा शिवाकोटी, केदार घिमिरे (माग्ने बुढा), राजाराम पौडेल, रमेश बुढाथोकी, प्रकाश घिमिरे, नरेन्द्र थापा,उत्तम केसी, दमन रुपाखेती, निर्मल शर्मा लगायत कलाकारको मुख्य भूमिका रहेको छ।

कोरियाका लागि बुकिङ खुल्ला:
यसैगरी दक्षिण कोरियाको विभिन्न सहरहरूमा नेपाली चलचित्र “छक्का पञ्जा ५” प्रदर्शन गर्न इच्छुक संघसंस्था हरुले दोलखाली समाजलाई सम्पर्क गर्नुहुनसमेत संस्थाका अध्यक्ष अभि थापाले विशाल आवाजमार्फत आह्वानसमेत गरेका छन्।
थप जानकारीकोलागी:01064856041, 01077378727, 01082272599, 01083779316, 01059324321

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×