Advertisement
Advertisement

Day: ९ कार्तिक २०८१, शुक्रबार ११:२४

नोन्सानको सुविधा सम्पन्न हल मेगाबक्समा नोवेम्बर २ तारिक प्रदर्शन हुदै ‘१२ गाउँ’

नोन्सानको सुविधा सम्पन्न हल मेगाबक्समा नोवेम्बर २ तारिक प्रदर्शन हुदै ‘१२ गाउँ’

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
  विशाल आवाज: हाल नेपाली बक्स अफिसमा सुनामी ल्याउन सफल अभिनेता विराज भट्ट निर्देशित ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको नोन्सानमा रहेको सुविधा सम्पन्न हल मेगाबक्समा पनि नोवेम्बर २ तारिख शनिबारका दिन प्रदर्शन हुने भएको छ। नेपालमा प्रदर्शनको दश दिनमै १० करोड माथि कमाइसकेको ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको नोन्सानमा पनि शुभ दीपावली-२०८१ को पावन अवसर पारि नोन्सान नेपाली समाज दक्षिण कोरियाले नेपालमा बाढी पिडितहरुको सहयोगार्थको निम्ति प्रदर्शन गर्न लागेको हो। 충남 논산시 중앙로 255 [메가박스 논산] नोन्सानमा रहेको सुविधा सम्पन्न हल मेगाबक्समा नोवेम्बर २ तारिख शनिबारका दिन साँझ ७ बजे प्रदर्शन हुनेछ । यसैगरी चलचित्र ‘१२ गाउँ’ चलचित्र हेर्न दर्शकले सहयोग स्वरूप २५ ००० वन दिनुपर्ने आयोजकले जनाएको छ। नोन्सानमा विभिन्न कार्यक्रमहरू गरिसकेको संस्थाले आफ्नो स्थापना कालदेखि नै विभिन्न...
“छक्का पञ्जा ५”  नोवेम्बेर १०  तारिख सुवन को मेगाबक्समा प्रदर्शन हुँदै

“छक्का पञ्जा ५” नोवेम्बेर १० तारिख सुवन को मेगाबक्समा प्रदर्शन हुँदै

Breaking News, Breaking news 2, जानकारी, भर्खरै, समाचार
  विशाल आवाज:नेपाली बक्स अफिसमा सुनामी ल्याउन सफल चलचित्र “छक्का पञ्जा ५” दक्षिण कोरियाको‌ सुवनको मेगाबक्समा नोवेम्बेर १० तारिख प्रदर्शन हुने भएको छ। नेपालमा प्रदर्शनको दुइ हप्तामै १७ करोड माथि कमाइसकेको दीपाश्री निरौला निर्देशित ब्लकबस्टर चलचित्र “छक्का पञ्जा ५” "तपाई हाम्रो सुख दुःखको साथी दोलखाली समाज दोलखालीको हितमा" भन्ने मूल नारा रहेको दोलखाली समाज, दक्षिण कोरियाले दुर्गम क्षेत्रका बालबालिकाको स्वास्थ्य र शिक्षा सहयोगार्थका निम्ति नोवेम्बेर १० तारिख आइतबारका दिन दिउसो ठिक १:०० बजे सुवनको मेगाबक्समा प्रदर्शन गर्ने भएको हो। 수원시 팔달구 행궁로71 2층 메가박스 को मेगाबक्समा प्रदर्शन हुने “छक्का पञ्जा ५” को प्रवेश शुल्क ३०००० वन तोकिएको छ। चलचित्रको अग्रिम बुकिङको लागि भने पोस्टरमा दिइएको आयोजकको सम्पर्क नम्बरमा सम्पर्क गर्न सक्नुहुने आयोजकले जनाएको छ। दुर्गम क्षेत्रका बालबालिकाको स्वा...
आजको राशिफलः २०८१ कात्तिक ९ गते (शुक्रवार)

आजको राशिफलः २०८१ कात्तिक ९ गते (शुक्रवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापारमा लाभ लिने समय छ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। प्रियजनको साथले नयाँ आशा जगाउनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको सुझावमा भर नपर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला।  मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) नाम र दाम कमाउने बेला छ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। उद्योग र व्यापारमा पनि मनग्गे लाभ हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। आँटेको काम सजिलै सम्पादन हुनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। तापनि मिहिनेतले सम्मानित स...