मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आटे सोचेका कामहरु पुरा नहुनाले मनमा खिन्नता बढेर जानेछ । लामो दूरीको यात्रा नगर्नुनै उपयुक्त हुनेछ । सचेतता अपनाउनु उपयुक्त हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
मानसम्मान बढेर जानेछ। लामो दुरीको यात्रामा पनि सफलता प्राप्त गर्न सक्नुहुनेछ भने इष्टमित्र जनसँग पनि कला कौशल बढेर जानेछ । कलाकारिताको क्षेत्र पत्रकारिताको क्षेत्र राजनीतिको क्षेत्र कुटनीतिको क्षेत्रमा समेत तपाईहरुले आज सफलता प्राप्त गर्न सक्नु हुनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आजको दिन समय राम्रो रहेको छ। सफलता प्राप्त गर्न सक्नेछन । मिष्ठान्न भोजनमा सहभागी हुन पाउनुहुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
नयाँ मिष्ठान्न भोजनमा सहभागी हुन पाउनुहुनेछ । नयाँ गाडी साधनको खरिद बिक्री गर्नको लागि कर्कट राशि हुनेहरुको लागि आजको दिन उपयुक्त हुनेछ। लामो दुरीको यात्रा यात्रामा सफल...
२८ माघ २०८१, सोमबार १३:१८२८ माघ २०८१, सोमबार १३:१८२८ माघ २०८१, सोमबार १३:१८ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: सम्राट एफसी दक्षिण कोरियाद्वारा ख्याङसाङनाम्दोमा यहि आउदो फेब्रुअरी १६ तारिख हुने “प्रथम खसी कप २०२५” को सम्पूर्ण तयारी पूरा भई टाइसिट पनि सार्वजनिक गरिएको छ।
स्वास्थ्य र मनोरञ्जनको लागि खेलकुद भन्ने मूल नाराका साथ फेब्रुअरी १६ तारिख आइतबारका दिन 경상남도 함안군 가야읍 중걸길 73-3 मा बिहान ८ बजे बाट शुरु हुने “प्रथम खसी कप २०२५” को आइतबार एक कार्यक्रम गरी गोलाप्रथाबाट टाइसिट निकालिएको हो। १६ वटा टिम सहभागी रहने प्रतियोगितामा विजेता टिमले ३५-४० किलोको खसी प्राप्त गर्नेछन् भने र द्वितीय र तृतीय हुने टिमले क्रमश ३ लाख वन र १लाख ५० हजार वोन प्राप्त गर्नेछन् भने हाइ गोल् स्कोररले ५० हजार कोरियन वन प्राप्त गर्ने कार्यक्रम संयोजक विक्रम जबेगू ले विशाल आवाजलाई जानकारी दिनुभएको छ।
ख्याङसाङनाम्दोको हामानमा मा आयोजना हुने प्रतियोगितामा न्यु लिटल नेपाली इन्डियन रेष्टुरे...
२८ माघ २०८१, सोमबार ०२:१६२८ माघ २०८१, सोमबार ०२:१६२८ माघ २०८१, सोमबार ०२:१६ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
सोचेको काम कार्यमा सफलता मिल्नेछ । पारिवारिक सम्बन्धमा सामिप्यता बढेर जाने योग रहेको छ । मिष्ठान्न भोजनमा सहभागी हुने अवसर प्राप्त हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यापार व्यवसायमा आम्दानी बढेर जानेछ । विगत देखिको अधुरा कामहरु सम्पन्न हुनेछ । कृषि क्षेत्रमा लाग्नेहरुका लागि समय राम्रो रहेको छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
पराक्रम बढेर जानेछ । मनमा प्रफुुलता छाउनेछ । आटे सोचेका कामहरु बन्ने पूराना रोकिएका कामहरुमा सुधार हुने देखिन्छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
बोलिमा प्रभावकारीता बढेर जानेछ । कठिन कामहरु समेत समयमै सम्पन्न गर्न सकिने योग रहेको छ । लामो दूरीको यात्रामा सफलता मिल्नेछ । आफन्तबाट सहयोग मिल्नेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आटे सोचेको काम मिल्न कठिन छ । लामो दूरीको यात्रामा होसियारी अपनाउनुपर्ने द...
२७ माघ २०८१, आईतवार ०२:०९२७ माघ २०८१, आईतवार ०२:०९२७ माघ २०८१, आईतवार ०२:०९ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
भाग्यले कार्यक्षेत्रमा नयाँ अवसरहरू दिलाउनेछ। यात्रा सुखद् हुनेछ । नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। लगानी गर्दा व्यवसायमा मनग्य धनलाभ हुनेछ। मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यापार व्यवसायमा लेनदेनमा सावधानी राख्नुहोस्। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुने योग छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बोलीको प्रभावले आर्थिक गतिविधिमा समेत फाइदा हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कार्यक्षेत्रमा अनुभवी र आफूभन्दा ठुला व्यक्तिको सहयोग प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ । शुभचिन्तकहर...
२६ माघ २०८१, शनिबार ०९:३१२६ माघ २०८१, शनिबार ०९:३१२६ माघ २०८१, शनिबार ०९:३१ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:अभिनेता दयाहाङ राईको ६ महिनापछि रिलिज भएको नयाँ चलचित्र ‘कार्साङ’ दक्षिण कोरियाको सुन्दर सहर फाजूसीको खुम्छन्को मेगा बक्समा पनि यही आउँदो फेब्रुअरी १६ तारिखका दिन प्रदर्शन हुने भएको छ।
शेर्पा समुदायको ग्रामीण परिवेशमा आधारित भएर बनेको चलचित्र ‘कार्साङ’ फाजू फुटबल क्लब (PAJU NFC) ले यही फेब्रुअरी १६ तारिख आइतबारका दिन दक्षिण कोरियाको फाजूसी खुम्छन् स्थित अत्याधुनिक सुविधा सम्पन्न हल मेगाबक्समा प्रदर्शन गर्न लागेको हो। दिउसो ठिक १ बजेबाट प्रदर्शन हुने चलचित्र को प्रवेश शुल्क ३०००० कोरियन वन तोकिएको छ भने अनलाइन टिकटको बुकिङ समेत खुल्ला भइसकेको आयोजकले जनाएको छ।
मनोरञ्जनसँगै सामाजिक कार्यमा सहयोग गर्ने हेतुले प्रदर्शन हुने चलचित्र हेर्नका लागि फाजू आसपास तथा दक्षिण कोरियाबासी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा आयोजकले हार्दिक निमन्त्रणा समेत गरेको छ।
यम शेर्पाको ल...
२६ माघ २०८१, शनिबार ०२:५३२६ माघ २०८१, शनिबार ०२:५३२६ माघ २०८१, शनिबार ०२:५३ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
परिस्थिति अनुकूल हुनेछ र लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। सहयोगीहरूले काममा साथ दिनेछन्। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। व्यापारमा पनि सामान्य फाइदा हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिहिनेतले मानसम्मान दिलाउनेछ। अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निखारता आउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। सानो प्रयत्नले काम बन्नेछ। सहयोगीहरूले साथ दिनेछन्। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कामना पूर्ण हुनेछ र स्वादिष्ट भोजनको आनन्द...
२५ माघ २०८१, शुक्रबार ०४:३३२५ माघ २०८१, शुक्रबार ०४:३३२५ माघ २०८१, शुक्रबार ०४:३३ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:अभिनेता दयाहाङ राईको ६ महिनापछि रिलिज भएको नयाँ चलचित्र ‘कार्साङ’ दक्षिण कोरियाको दोस्रो ठूलो सहर किम्हे बुसानमा पनि यही आउँदो फेब्रुअरी २३ तारिखका दिन प्रदर्शन हुने भएको छ।
शेर्पा समुदायको ग्रामीण परिवेशमा आधारित भएर बनेको चलचित्र ‘कार्साङ’ आपतकालीन राहत कोष स्थापनार्थ न्यू भिजन ग्रुप दक्षिण कोरियाले यही फेब्रुअरी २३ तारिख आइतबारका दिन दक्षिण कोरियाको किम्हे बुसान स्थित खाया थेहाक्योको हलमा प्रदर्शन गर्न लागेको हो। दिउसो १ बजेबाट प्रदर्शन हुने चलचित्र को प्रवेश शुल्क २०००० कोरियन वन तोकिएको छ भने अनलाइन टिकटको बुकिङ समेत खुल्ला भइसकेको आयोजकले जनाएको छ।
“युवाहरूको एकता, नयाँ सोचको अवधारणा समृद्धिको चाहना” मूल नाराका साथ स्थापित न्यू भिजन ग्रुप दक्षिण कोरियाले यसअघि पनि विभिन्न कार्यक्रमहरू आयोजना गरी दक्षिण कोरिया लगायत नेपालमा सामाजिक कार्यहरूमा हातेमालो समेत गर्दै ...
२५ माघ २०८१, शुक्रबार ०२:१२२५ माघ २०८१, शुक्रबार ०२:१२२५ माघ २०८१, शुक्रबार ०२:१२ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
दिन मध्यम रहेको छ। लामो दूरीको यात्रा गर्नु पूर्व साइत हेराएर मात्र निर्णय गर्नु उपयुक्त हुनेछ । सोच विचार गरेर मात्र कामको प्रक्रिया अगाडी बढाउदा राम्रो हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
समय मध्यम रहेको छ । आटे सोचेका कामहरुमा बाधा व्यावधानहरु आउन सक्छ सजकताका साथ अघि बढ्नु उपयुक्त हुनेछ । लामो दूरीको यात्रा नगर्नु नै उपयुक्त हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
पराक्रम बढ्नेछ । दिनको उत्तरार्धमा काम बन्नेछ । विगतका अपुरा अधुरा कामहरु पुरा हुनेछ । इष्टमित्र साथीभाइहरुसँग मनका कुरा खोल्ने अवसर मिल्नेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
पढाइ लेखाइको क्षेत्रमा सफलता हासिल गर्न सकिनेछ । अधुरा काम कार्यहरु बन्नेछ । मन हर्सित रहनेछ । लामो दूरीको यात्रामा सफलता मिल्नेछ । सामाजिक मान प्रतिष्ठा बढेर जानेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी...
२४ माघ २०८१, बिहीबार १२:५५२४ माघ २०८१, बिहीबार १२:५५२४ माघ २०८१, बिहीबार १२:५५ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: नेपाली चलचित्र “छक्का पञ्जा ५” दक्षिण कोरियाको जिन्छनको मेगाबक्समा अक्टोबर १२ तारिखका दिन प्रदर्शन गरि नाफा आएको रकमबाट इवल समाज दक्षिण कोरियाले बाढी पीडितलाई राहत सामग्री वितरण गरेको छ।
पछिल्लो समय दक्षिण कोरियामा विभिन्न अभियानको नाममा कार्यक्रम आयोजना गर्ने क्रम बढ्दो मात्रामा छ। तर कतिपय संघसंस्थाले विभिन्न अभियानको नाममा कार्यक्रम गरेता पनि अन्तिममा हिसाबकिताब सार्वजनिक समेत गर्न आनाकानी गरिरहेको अवस्थामा इवल समाज दक्षिण कोरियाले भने आपतकालीन राहतको सहयोगार्थ भनी जिन्छनमा प्रदर्शन गरिएको चलचित्र “छक्का पञ्जा ५” बाट सङ्कलित रकमबाट बाढी पीडितलाई राहत स्वरूप सामग्री वितरण गरेको छ।
काभ्रे नमोबुद्ध नगरपालिका ६ भाङ्गेडाँडा चरङ्गेफेदिमा (रोशि खोला) मा गत वर्ष आएको बाढी पहिरोको कारण खानेपानीको पाइप बगाइ खानेपानीमा समस्या आएको हुँदा राहत स्वरूप समाजले खानेपानी...
२४ माघ २०८१, बिहीबार ०१:५७२४ माघ २०८१, बिहीबार ०१:५७२४ माघ २०८१, बिहीबार ०१:५७ by एलिनाNo Comments
मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
क्रोध लाई सम्यम गर्नु पर्ने छ,बोलिको प्रभाव बड्ने छ,रोकियेको धन प्राप्त हुने छ,मित्रहरुबाट सहयोग मिल्ने छ।
बृष(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
कठिन परिश्रम गर्नु पर्ने छ, मानसिक चिन्ता ले सताउने छ ,रोजगारी का क्षेत्र बाट लाभ मिल्ने छ,शारिरिक कष्ट झेल्नु पर्ने छ।
मीथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)
ब्यवसाय बाट लाभ मिल्ने छ,मित्र हरु सङ्ग भेट घाट हुने छ,प्रेम सम्बन्धमा सुमधुर रहने छ,आफन्त सङ्ग भेटघाट रहने छ।
कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
शिक्षा क्षेत्र मा सफलता मिल्ने छ,सन्तान बाट खुसी मिल्ने छ,प्रेम सम्बन्ध सुमधुर रहने छ,काम गर्ने उत्साह बड्ने छ।
सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
शत्रु प्रवल रहने छन,स्वास्थ्य मा समस्या देखिन सक्छ,मानसिक चिन्ता ले सताउने छ,कठिन परिश्रम गर्नु पर्ने छ।
कन्या(टो,प,पि,पु,ष,ण,ठ,पे,पो)
पति पत्नी मा वाद विवाद हुन ...