Advertisement
Advertisement

आजको राशिफलः २०८१ माघ २४ गते बिहीबार

Advertisement
Advertisement

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

क्रोध लाई सम्यम गर्नु पर्ने छ,बोलिको प्रभाव बड्ने छ,रोकियेको धन प्राप्त हुने छ,मित्रहरुबाट सहयोग मिल्ने छ।

बृष(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)

कठिन परिश्रम गर्नु पर्ने छ, मानसिक चिन्ता ले सताउने छ ,रोजगारी का क्षेत्र बाट लाभ मिल्ने छ,शारिरिक कष्ट झेल्नु पर्ने छ।

मीथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)

ब्यवसाय बाट लाभ मिल्ने छ,मित्र हरु सङ्ग भेट घाट हुने छ,प्रेम सम्बन्धमा सुमधुर रहने छ,आफन्त सङ्ग भेटघाट रहने छ।

कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

शिक्षा क्षेत्र मा सफलता मिल्ने छ,सन्तान बाट खुसी मिल्ने छ,प्रेम सम्बन्ध सुमधुर रहने छ,काम गर्ने उत्साह बड्ने छ।

सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)

शत्रु प्रवल रहने छन,स्वास्थ्य मा समस्या देखिन सक्छ,मानसिक चिन्ता ले सताउने छ,कठिन परिश्रम गर्नु पर्ने छ।

कन्या(टो,प,पि,पु,ष,ण,ठ,पे,पो)

पति पत्नी मा वाद विवाद हुन सक्छ,साजेदारी को ब्यवसाय बाट लाभ मिल्ने छ,यात्रा को योग रहेको छ,परिश्रम अनुरूप सफलता मिल्ने छ।

तुला(रा,रि,रु,रे,रो,ता,ती,तु,ते)

चोट लाग्न सक्छ,सवारिसाधन चलाउदा बिचार पुर्याउनु पर्ने छ,पारिवारिक चिन्ता ले मन खिन्न रहने छ,स्वास्थ्य प्रतिकुल रहने छ।

बृश्चिक(तो,ना,नि,नु,ने,नो,या,यी,यु)

धार्मिक कार्य मा मन लाग्ने छ,सोचेका कार्यमा सफलता मिल्ने छ,आर्थिक कारोवार राम्रो रहने छ,ब्यवसाय बाट सफलता मिल्ने छ।

धनु(ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)

काम गर्ने उत्साह वृद्धि हुने छ,फलदायी यात्रा हुन सक्ने समय छ,आकस्मिक धन लाभ हुने छ,पैत्रीक धन बाट लाभ मिल्ने छ।

मकर(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

मन चञ्चल रहने छ,आय आर्जन का माध्यमहरु सहज बन्ने छन,राजनितिक क्षेत्र मा फलदायी समय रहेको छ,मान्यजन बाट सहयोग प्राप्त हुने छ। 

कुम्भ(गु,गे,गो,सा,सि,सु,से,सो,द)

बोलिको कारण सम्बन्ध बिगृन सक्छ,आर्थिक समस्या ले सताउने छ,नसोचेको धन खर्च हुने समय छ,धैर्य गरेर अघि बड्नु पर्ने छ।

मीन(दि,दु,थ,झ,ञ,दे,दो,च,चि)

लाभ दायक समय रहेको छ,मनोरञ्जन मा समय ब्यतित हुने छ,काम मा उत्साह जनक सफलता मिल्ने छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×