Advertisement
Advertisement

फेब्रुअरी १६ मा फाजूको मेगाबक्समा प्रदर्शन हुँदै बहुप्रतिक्षित चलचित्र “कार्साङ”

Advertisement
Advertisement

विशाल आवाज:अभिनेता दयाहाङ राईको ६ महिनापछि रिलिज भएको नयाँ चलचित्र ‘कार्साङ’ दक्षिण कोरियाको सुन्दर सहर फाजूसीको खुम्छन्को मेगा बक्समा पनि यही आउँदो फेब्रुअरी १६ तारिखका दिन प्रदर्शन हुने भएको छ।

शेर्पा समुदायको ग्रामीण परिवेशमा आधारित भएर बनेको चलचित्र ‘कार्साङ’ फाजू फुटबल क्लब (PAJU NFC) ले यही फेब्रुअरी १६ तारिख आइतबारका दिन दक्षिण कोरियाको फाजूसी खुम्छन् स्थित अत्याधुनिक सुविधा सम्पन्न हल मेगाबक्समा प्रदर्शन गर्न लागेको हो। दिउसो ठिक १ बजेबाट प्रदर्शन हुने चलचित्र को प्रवेश शुल्क ३०००० कोरियन वन तोकिएको छ‌ भने अनलाइन टिकटको बुकिङ समेत खुल्ला भइसकेको आयोजकले जनाएको छ।
मनोरञ्जनसँगै सामाजिक कार्यमा सहयोग गर्ने हेतुले प्रदर्शन हुने चलचित्र हेर्नका लागि फाजू आसपास तथा दक्षिण कोरियाबासी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा आयोजकले हार्दिक निमन्त्रणा समेत गरेको छ।


यम शेर्पाको लेखन तथा निर्देशनमा तयार भएको ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा बनेको फिल्म हो । अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई उठाइएको फिल्ममा दयाहाङ राई, जितु नेपाल ,दिया मास्के, सिर्जना निङलेखु, बुद्धि तामाङ, कविता आले, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित, रविन्द्र झा, कर्मा शेर्पालगायतको पनि अभिनय रहेकोछ । भ्लगरको रुपमा परिचित सिर्जनाको यो डेब्यु फिल्म हो । यसमा उनी दयाहाङको श्रीमतीको भूमिकामा छिन् । फिल्मका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Luckygem Forbidden Games Avec Bonus Actif

SommaireIntroduction à Luckygem et aux Jeux InterditsComprendre les Conditions du Luckygem BonusLa Liste des Jeux Interdits avec u...

Vérification KYC Lucky8 : Documents, Délais et Conseils

SommaireQu'est-ce que la vérification KYC et pourquoi est-elle obligatoire chez Lucky8 ?Documents à préparer pour vérifier votre c...

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...

Stake casino Free Spin Value: What Each Spin Is Worth

ContentsBreaking Down the Free Spin Value FormulaKey Factors That Impact Your WinningsA Realistic Look at Stake Casino No Deposit ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×