Advertisement
Advertisement

जिन्छनको सुविधा सम्पन्न मेगाबक्समै चलचित्र प्रदर्शन गरी बाढीपीडितलाई राहत वितरण

Advertisement
Advertisement

 

विशाल आवाज: नेपाली चलचित्र “छक्का पञ्जा ५” दक्षिण कोरियाको‌ जिन्छनको मेगाबक्समा अक्टोबर १२ तारिखका दिन प्रदर्शन ‌गरि नाफा आएको रकमबाट इवल समाज दक्षिण कोरियाले बाढी पीडितलाई राहत सामग्री वितरण गरेको छ।

पछिल्लो समय दक्षिण कोरियामा विभिन्न अभियानको नाममा कार्यक्रम आयोजना गर्ने क्रम बढ्दो मात्रामा छ। तर कतिपय संघसंस्थाले विभिन्न अभियानको नाममा कार्यक्रम गरेता पनि अन्तिममा हिसाबकिताब सार्वजनिक समेत गर्न आनाकानी गरिरहेको अवस्थामा इवल समाज दक्षिण कोरियाले भने आपतकालीन राहतको सहयोगार्थ भनी जिन्छन‌मा प्रदर्शन गरिएको चलचित्र “छक्का पञ्जा ५” बाट सङ्कलित रकमबाट बाढी पीडितलाई राहत स्वरूप सामग्री वितरण गरेको छ।


काभ्रे नमोबुद्ध नगरपालिका ६ भाङ्गेडाँडा चरङ्गेफेदिमा (रोशि खोला) मा गत वर्ष आएको बाढी पहिरोको कारण खानेपानीको पाइप बगाइ खानेपानीमा समस्या आएको हुँदा राहत स्वरूप समाजले खानेपानीको पाइप र धारा वितरण गरेको हो। गत वर्ष आएको बाढी पहिरोका कारण सो क्षेत्रका ६८ घरपरिवार लाइ खानेपानीको समस्या भइ सहयोगको खाँचो आवश्यक रहि आएको खबर सुनी पाइप र धारा किनेर सोही स्थानको खानेपानी उपभोक्ता समितिका अध्यक्ष पुष्कर न्यौपाने सहितको स्थानीय प्रतिनिधिहरुको रहोवरमा राहत सामग्री हस्तान्तरण गरिएको हो।

इवल समाज, दक्षिण कोरियाले बडा दशैँ २०८१ को पावन अवसरमा आपतकालीन राहतको सहयोगार्थ अक्टोबर १२ तारिख शनिबारका दिन बेलुकी ७:३० बजे जिन्छनको मेगाबक्समा “छक्का पञ्जा ५” प्रदर्शन गरेको थियो ‌ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×