Advertisement
Advertisement

भर्खरै

आजको राशिफल: २०८२ वैशाख ८ गते सोमबार

आजको राशिफल: २०८२ वैशाख ८ गते सोमबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कार्यछेत्र मजबुत रहेको छ । आफुले गरेको कामले अरुले जश दिनेछन । पैतृक सुखको योग पनि रहेको छ । धार्मिक कार्यमा मन जानेछ । आध्यात्मिक सुखानुभुती प्राप्त होला । दैनिक कार्यारम्भ गर्दा इन्द्रायणी देविको स्मरण गरेर कार्यको आरम्भ गर्नुहोला । मनोवान्छित फल पाउनुहुनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) धर्मकर्ममा रुचि रहला । अरुको सेवा गर्ने मौका मिल्नेछ । विभिन्न मठ मन्दिरको यात्रा हुने योग रहेको छ । आध्यात्मिक सुखानुभुतीपनि अवस्य प्राप्त हुनेछ । दिनको उत्तरार्धमा भने चोटपटकको भय रहेको छ सचेत रहनुहोला ।  मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मनमा नकारात्मक कुराले डेरा जमाउन सक्दछ । सकारात्मक बन्ने कोसिस गर्नुहोला । दुबिधा बड्नेछ । मालसामान हराउन सक्छ सचेत रहनुहोला तर दिनको उत्तरार्धमा भने राम्रो रहेको छ । मीठो भिजनको प्राप्ती पनि हुनेछ । पारिवारिक मेलमिलाप पनि ...
आजको राशिफल: २०८२ वैशाख ७ गते आईतबार

आजको राशिफल: २०८२ वैशाख ७ गते आईतबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) धर्मकर्ममा रुचि रहला । अरुको सेवा गर्ने मौका मिल्नेछ । विभिन्न मठ मन्दिरको यात्रा हुने योग रहेको छ । आध्यात्मिक सुखानुभुतीपनि अवस्य प्राप्त हुनेछ । दिनको उत्तरार्धमा भने चोटपटकको भय रहेको छ सचेत रहनुहोला ।  बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मनमा नकारात्मक कुराले डेरा जमाउन सक्दछ । सकारात्मक बन्ने कोसिस गर्नुहोला । दुबिधा बड्नेछ । मालसामान हराउन सक्छ सचेत रहनुहोला तर दिनको उत्तरार्धमा भने राम्रो रहेको छ । मीठो भिजनको प्राप्ती पनि हुनेछ । पारिवारिक मेलमिलाप पनि होला मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) प्रेम सम्बन्ध बलियो हुनेछ । कृषि छेत्रमा आम्दानी बढ्नेछ । अरुलाई खुसी पार्न सकिनेछ । तर दिनको उत्तरार्धमा सामान्य स्वास्थ समस्या आउला खानपानमा ध्यान दिनुहोला । दैनिक कार्यारम्भ गर्दा । सुर्यनारायणको दर्शन गरेद कार्यको आरम्भ गर्नुहोला दिन सफल रहनेछ । कर्क...
E-7-4R भिजा विरुद्ध कोरियन नागरिक

E-7-4R भिजा विरुद्ध कोरियन नागरिक

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
E-7-4 भिजा लागू भएपछी यस्लाइ खारेज गर्न माग गर्दै कोरियन नागरिक हरु निवेदन दर्ता गरिरहेका छ्न । राजधानी बाहिरको क्षेत्रमा कामदार अभाव समस्यालाई समाधान गर्नको लागि कोरियन सरकारले उक्त भिजा लागु गरेको थियो । दुई वर्ष भन्दा बढी तोकिएको क्षेत्रमा काम गर्ने E-9 र E-10 कामदारले उक्त भिजा पाउने व्यवस्था गरेको छ । कोरियामा रहेका बेरोजगार युवाहरुको को समस्यालाइ सामाधान नगरी उक्त भिजा दिन नहुने भन्दै कोरियाली नागरिक हरुले उक्त भिजा खारेजीको माग गर्दै वेबसाईट मा पेटिसन दर्ता गराएका हुन । कोरियाको जन्ताको गुनासो र आवाज सुन्नका लागि कोरियन सरकार ले राष्ट्रिय सभाको वेबसाईट मा पेटिसन दर्ता गराउने व्यवस्था गरिएको छ । उक्त साइट मा करिव ७४ हजार बढिले निवेदन गरेका छ्न । पचास हजार भन्दा बढी जन्ताले भोट वा हस्ताक्षर गरि पेटिसन दर्ता गरेमा सम्बन्धित विषयका विज्ञहरुको समितिमा उक्त विषयले प्रवेश पाउने...
आजको राशिफल: २०८२ वैशाख ५ गते शुक्रबार

आजको राशिफल: २०८२ वैशाख ५ गते शुक्रबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) धर्मकर्ममा रुचि रहला । अरुको सेवा गर्ने मौका मिल्नेछ । विभिन्न मठ मन्दिरको यात्रा हुने योग रहेको छ । आध्यात्मिक सुखानुभुतीपनि अवस्य प्राप्त हुनेछ ।। दिनको उत्तरार्धमा भने चोटपटकको भय रहेको छ सचेत रहनुहोला । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मनमा नकारात्मक कुराले डेरा जमाउन सक्दछ । सकारात्मक बन्ने कोसिस गर्नुहोला । दुबिधा बड्नेछ । मालसामान हराउन सक्छ सचेत रहनुहोला तर दिनको उत्तरार्धमा भने राम्रो रहेको छ । मीठो भिजनको प्राप्ती पनि हुनेछ । पारिवारिक मेलमिलाप पनि होला मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) प्रेम सम्बन्ध बलियो हुनेछ ।  कृषि छेत्रमा आम्दानी बढ्नेछ । अरुलाई खुसी पार्न सकिनेछ । तर दिनको उत्तरार्धमा सामान्य स्वास्थ समस्या आउला खानपानमा ध्यान दिनुहोला ।।दैनिक कार्यारम्भ गर्दा । सुर्यनारायणको दर्शन गरेद कार्यको आरम्भ गर्नुहोला दिन सफल रहनेछ । कर्कट (ही,हू,हे...
आजको राशिफल: २०८२ वैशाख ४ गते बिहीबार

आजको राशिफल: २०८२ वैशाख ४ गते बिहीबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मनमा नकारात्मक कुराले डेरा जमाउन सक्दछ । सकारात्मक बन्ने कोसिस गर्नुहोला । दुबिधा बड्नेछ । मालसामान हराउन सक्छ सचेत रहनुहोला तर दिनको उत्तरार्धमा भने राम्रो रहेको छ । मीठो भिजनको प्राप्ती पनि हुनेछ । पारिवारिक मेलमिलाप पनि होला । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्रेम सम्बन्ध बलियो हुनेछ । कृषि छेत्रमा आम्दानी बढ्नेछ । अरुलाई खुसी पार्न सकिनेछ । तर दिनको उत्तरार्धमा सामान्य स्वास्थ समस्या आउला खानपानमा ध्यान दिनुहोला ।।दैनिक कार्यारम्भ गर्दा सुर्यनारायणको दर्शन गरेद कार्यको आरम्भ गर्नुहोला दिन सफल रहनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) शत्रुमाथी बिजयी भइनेछ । रोगहरु हटेर जानेछन । सापटी लिएको सरसामान फिर्ता गर्ने समय छ । रिण मुक्त हुन पाउँदा मन प्रफुल्ल रहनेछ । दैनिक कार्यको आरम्भ गर्दा गणपति महाराजको दर्शन गरेर कार्यको थालनी गर्नुहोला । बिघ्नबाधा...
“वसन्त” अप्रिल २० मा सौलमा प्रदर्शन हुँदै ,तयारी पुरा

“वसन्त” अप्रिल २० मा सौलमा प्रदर्शन हुँदै ,तयारी पुरा

Breaking News, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज:गायक तथा अभिनेता प्रकाश सपूतले निर्देशन गरेका फिल्म ‘वसन्त’ दक्षिण कोरियाको सौलमा पनि यही आईतवार अर्थात अप्रिल २० तारिक प्रदर्शन हुने भएको छ । गीतमार्फत सामाजिक असमानता, देशको अस्थिरता र विभेदका मुद्दाहरू सशक्त ढंगले उठाउँदै आएका प्रकाश सपुतको पहिलो निर्देशकीय फिल्म “वसन्त” 𝐌𝐊 𝐄𝐍𝐓𝐄𝐑𝐓𝐀𝐈𝐍𝐌𝐄𝐍𝐓 को आयोजनामा अप्रिल २० तारिक आईतवारका दिन सौलको जोगेसास्थित हलमा प्रदर्शन हुने भएको हो । कोरियामा रहेको 𝐄7-4 भिषा तयारी ग्रुपकोषको सहयोगार्थ मध्यान्ह १२:३० बजे बाट प्रदर्शन हुने फिल्मको प्रवेश शुल्क २०००० कोरियन वन तोकिएको छ । निर्देशक सपूत स्वयंको लेखन तथा संगीत रहेको फिल्ममा उनी स्वयं मुख्य भूमिकामा छन् । उनको जोडी अभिनेत्री स्वस्तिमा खड्कासँग बाँधिएको छ । प्रभात पल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारी लगायत...
सुवनको  मेगाबक्समा अप्रिल २० मा प्रदर्शन हुँदै बहुप्रतिक्षित चलचित्र “पिताम्बर”

सुवनको मेगाबक्समा अप्रिल २० मा प्रदर्शन हुँदै बहुप्रतिक्षित चलचित्र “पिताम्बर”

Breaking News, जानकारी, भर्खरै
  विशाल आवाज:दैलेख समाज दक्षिण  कोरियाको को आयोजनामा  कृषा चौलागाईको निर्देशनमा बनेको‌ बहुप्रतिक्षित नेपाली  चलचित्र “पिताम्बर”  अप्रिल २० तारिख सुवन  स्थित सुबीधासम्पन्न    मेगाबक्स हलमा प्रदर्शन हुने भएको छ। ह्वाइट डक इन्टरटेन्मेन्ट प्राइभेट लिमिटेडले कोरिया प्रदर्शनको अधिकार पाएको  “पिताम्बर” चलचित्र यहि अप्रिल २० तारिख आइतबारका दिन दक्षिण कोरियाको सुवन स्थित मेगाबक्समा  कर्णाली प्रदेश समाज दक्षिण कोरियाको सहजीकरणमा दैलेख समाज दक्षिण  कोरियाको को आयोजनामा प्रदर्शन गर्न लागेको हो। मध्यान्न १२:०० बजे बाट प्रदर्शन हुने चलचित्रको प्रवेश शुल्क ३० हजार कोरियन वन तोकेको छ भने अनलाइन टिकटको बुकिङ समेत खुल्ला भइसकेको आयोजकले जनाएको छ। टिकटको लागि सम्पर्क  Name       :-  KHADKA PADAM BAHADUR Account   :- 1002263112551 Bank        :-  Woori Bank  (우리 운행)  Phone no. :- 010...
आजको राशिफल: २०८२ वैशाख ३ गते बुधबार

आजको राशिफल: २०८२ वैशाख ३ गते बुधबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मनमा नकारात्मक कुराले डेरा जमाउन सक्दछ । सकारात्मक बन्ने कोसिस गर्नुहोला । दुबिधा बड्नेछ । मालसामान हराउन सक्छ सचेत रहनुहोला तर दिनको उत्तरार्धमा भने राम्रो रहेको छ । मीठो भिजनको प्राप्ती पनि हुनेछ । पारिवारिक मेलमिलाप पनि होला । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्रेम सम्बन्ध बलियो हुनेछ । कृषि छेत्रमा आम्दानी बढ्नेछ । अरुलाई खुसी पार्न सकिनेछ । तर दिनको उत्तरार्धमा सामान्य स्वास्थ समस्या आउला खानपानमा ध्यान दिनुहोला ।।दैनिक कार्यारम्भ गर्दा । सुर्यनारायणको दर्शन गरेद कार्यको आरम्भ गर्नुहोला दिन सफल रहनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) शत्रुमाथी बिजयी भइनेछ । रोगहरु हटेर जानेछन ।। सापटी लिएको सरसामान फिर्ता गर्ने समय छ । रिण मुक्त हुन पाउँदा मन प्रफुल्ल रहनेछ । दैनिक कार्यको आरम्भ गर्दा गणपति महाराजको दर्शन गरेर कार्यको थालनी गर्नुहोला । बिघ्नब...
दक्षिण कोरियाले थप तीन नेपालीलाई गर्‍यो निष्कासन

दक्षिण कोरियाले थप तीन नेपालीलाई गर्‍यो निष्कासन

Breaking News, जानकारी, भर्खरै
दक्षिण कोरियामा गैरकानुनी रूपमा बसेका तीन जना नेपालीलाई निष्कासन (डीपोर्ट) गरिएको छ। कोरियाली अध्यागमन प्रहरीले उनीहरूलाई कोरियन एयरको विमानबाट नेपाल फर्काएको हो। निष्कासनमा पर्नेमा नेपाली, गुरुङ र योगी थरका रहेको स्रोतले जानकारी दिएको छ। उनीहरू गैरकानुनी तरिकाले दक्षिण कोरियामा बस्दै आएका थिए। उनीहरूलाई यसै साता काठमाडौं फर्काइएको थियो। यसअघि दक्षिण कोरियाले दुई जनालाई निष्कासन गरेको थियो। निष्कासनमा पर्नेमा श्रेष्ठ र थापा मगर थरका रहेका थिए। पछिल्लो समय गैरकानुनी रूपमा बसोबास गर्ने विदेशीहरूमाथि दक्षिण कोरियाले निगरानी बढाएको छ। अवैधरूपमा बसोबास गर्ने नेपालीहरू पनि त्यहाँको अध्यागमनको निशानामा पर्दै आएका छन्।...
सुदूरपश्चिम समाज, दक्षिण कोरियाद्वारा नयाँ वर्ष २०८२ को अवसरमा देउडा कार्यक्रम सम्पन्न

सुदूरपश्चिम समाज, दक्षिण कोरियाद्वारा नयाँ वर्ष २०८२ को अवसरमा देउडा कार्यक्रम सम्पन्न

Breaking News, जानकारी, भर्खरै, समाचार
सुदूरपश्चिम समाज, दक्षिण कोरियाले नयाँ नेपाली वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान तथा देउडा कार्यक्रम सम्पन्न गरेको छ । सुदूरपश्चिममा प्रत्येक नयाँ वर्षको अवसरमा मनाइँदै आएको मौलिक पर्व “विशु पर्व” लाई लक्षित गर्दै समाजले देउडा खेलसहितको मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेको हो । आइतबार सम्पन्न उक्त कार्यक्रममा कोरियामा विभिन्न क्षेत्रमा कार्यरत सुदूरपश्चिमका थुप्रै व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा लोकप्रिय देउडा गायिका गिता चनाराले कर्णाली र सुदूरपश्चिम क्षेत्रका लोक भाका तथा देउडा गीतहरू प्रस्तुत गरेर दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेकी थिइन् । कार्यक्रममा समाजका अध्यक्ष महेश भट्टले गायिका चनारालाई प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । कोरियाको राजधानी सउलमा सम्पन्न सो कार्यक्रममा सुदूरपश्चिम समाजका अध्यक्ष महेश भट्टको सभापतित्व रहेको थिय...