Advertisement
Advertisement

सुवनको मेगाबक्समा अप्रिल २० मा प्रदर्शन हुँदै बहुप्रतिक्षित चलचित्र “पिताम्बर”

Advertisement
Advertisement

 

विशाल आवाज:दैलेख समाज दक्षिण  कोरियाको को आयोजनामा  कृषा चौलागाईको निर्देशनमा बनेको‌ बहुप्रतिक्षित नेपाली  चलचित्र “पिताम्बर”  अप्रिल २० तारिख सुवन  स्थित सुबीधासम्पन्न    मेगाबक्स हलमा प्रदर्शन हुने भएको छ।

ह्वाइट डक इन्टरटेन्मेन्ट प्राइभेट लिमिटेडले कोरिया प्रदर्शनको अधिकार पाएको  “पिताम्बर” चलचित्र यहि अप्रिल २० तारिख आइतबारका दिन दक्षिण कोरियाको सुवन स्थित मेगाबक्समा  कर्णाली प्रदेश समाज दक्षिण कोरियाको सहजीकरणमा दैलेख समाज दक्षिण  कोरियाको को आयोजनामा प्रदर्शन गर्न लागेको हो। मध्यान्न १२:०० बजे बाट प्रदर्शन हुने चलचित्रको प्रवेश शुल्क ३० हजार कोरियन वन तोकेको छ भने अनलाइन टिकटको बुकिङ समेत खुल्ला भइसकेको आयोजकले जनाएको छ।

टिकटको लागि सम्पर्क 

Name       :-  KHADKA PADAM BAHADUR

Account   :- 1002263112551

Bank        :-  Woori Bank  (우리 운행) 

Phone no. :- 010-59368341 

थप सम्पर्कको लागि 

☎️010-21921444 (Kalam Karki) 

☎️01021500643 ( Aatma Acharaya) 

☎️010-59368341 (Padam Khadka) 

☎️01059384365 ( Hark Shahi )

फिल्म प्रदर्शन हुने ठाउँ 

Address:- 수원시 팔달구 행궁로 71   2층 메가박스 

Date      :- 20 April, 2025

Time     :- दिउँसो 12 बजे 

हल सम्म जाने तरिका :

Line Number 1 Exit no 9 बाट सिधा

अगाडि 매산 시장 Bus Station बाट 35, 83-1,

13-4, 11-1, 32-4 प्रयोग गरी 팔달문 मा झरेर नजिक 

अथवा Taxi मा मात्र 7 minute समय लाग्ने

कोरिया प्रदर्शन अधिकारको जिम्मा पाएसँगै White duck Entertainment Pvt.Ltd‌  पिताम्बर कोरियाका बिभिन्न शहरहरुमा प्रदर्शन गर्ने वितरण टिमले वताएका छन। यसैगरी दक्षिण कोरियाको विभिन्न सहरहरूमा प्रदर्शन गर्नका लागि विभिन्न संघसंस्था लगायत व्यक्तिहरुले बितरकलाई सम्पर्क गर्नुहुन समेत आग्रह गरेको छ।

कृषा चौलागाईंको निर्देशनमा तयार भएको पिताम्बरमा नेपाली सिने उधोगका आधा दर्जन बढी मल्टिस्टार हरुको अभिनय रहेको छ। प्रदीप खड्का, सौगात मल्ल, दयाहाङ राई, अनुपविक्रम शाही, सुरक्षा पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, प्रमोद अग्रहरि, आर्यन सिग्देल, गौरी मल्ल, रविन्द्र झालगायत कलाकारहरूको अभिनय छ।   

आशिष अबिरल र बाबुल गिरिको संगीत रहेको चलचित्रमा  हिमाल केसिको दोन्द तथा पिताम्बर फिल्ममा पुरूषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन छ।

विशाल चौलागाईं निर्माता रहेको पिताम्बर फिल्ममा पुरूषोत्तम प्रधान, आध्या लामिछाने र आरोह चौलागाईं सह-निर्माता छन्। सुमन गौतम कार्यकारी निर्माता रहेको फिल्मको पटकथा र संवाद प्रदीप भारद्वाज र अभिमन्यु निरवीले लेखेका हुन्।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Desktop versus mobile experience at maxwin casino online for live dealer blackjack tables

Live dealer blackjack has become the gold standard for online casino realism, but the platform you choose to play it on can dr...

Godz Sports Betting: Erste Schritte

InhaltWas ist Godz Sports Betting?Schritt-für-Schritt-Anmeldung und VerifizierungEine Übersicht der beliebtesten SportwettenBonusa...

Guia de início rápido de baccarat em casinos online em Portugal

Guia de início rápido de baccarat em casinos online em PortugalMe chamo Miguel Almeida, e sou especialista em jogos de azar online...

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?Mit navn er Lars Jensen, og jeg har i mange år arbejdet som skribe...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×