बिशाल आवाज:गायक तथा अभिनेता प्रकाश सपूतले निर्देशन गरेका फिल्म ‘वसन्त’ दक्षिण कोरियाको सौलमा पनि यही आईतवार अर्थात अप्रिल २० तारिक प्रदर्शन हुने भएको छ ।
गीतमार्फत सामाजिक असमानता, देशको अस्थिरता र विभेदका मुद्दाहरू सशक्त ढंगले उठाउँदै आएका प्रकाश सपुतको पहिलो निर्देशकीय फिल्म “वसन्त” 𝐌𝐊 𝐄𝐍𝐓𝐄𝐑𝐓𝐀𝐈𝐍𝐌𝐄𝐍𝐓 को आयोजनामा अप्रिल २० तारिक आईतवारका दिन सौलको जोगेसास्थित हलमा प्रदर्शन हुने भएको हो । कोरियामा रहेको 𝐄7-4 भिषा तयारी ग्रुपकोषको सहयोगार्थ मध्यान्ह १२:३० बजे बाट प्रदर्शन हुने फिल्मको प्रवेश शुल्क २०००० कोरियन वन तोकिएको छ ।
निर्देशक सपूत स्वयंको लेखन तथा संगीत रहेको फिल्ममा उनी स्वयं मुख्य भूमिकामा छन् । उनको जोडी अभिनेत्री स्वस्तिमा खड्कासँग बाँधिएको छ । प्रभात पल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारी लगायत...
३ बैशाख २०८२, बुधबार ०७:५७३ बैशाख २०८२, बुधबार ०७:५७३ बैशाख २०८२, बुधबार ०७:५७ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:दैलेख समाज दक्षिण कोरियाको को आयोजनामा कृषा चौलागाईको निर्देशनमा बनेको बहुप्रतिक्षित नेपाली चलचित्र “पिताम्बर” अप्रिल २० तारिख सुवन स्थित सुबीधासम्पन्न मेगाबक्स हलमा प्रदर्शन हुने भएको छ।
ह्वाइट डक इन्टरटेन्मेन्ट प्राइभेट लिमिटेडले कोरिया प्रदर्शनको अधिकार पाएको “पिताम्बर” चलचित्र यहि अप्रिल २० तारिख आइतबारका दिन दक्षिण कोरियाको सुवन स्थित मेगाबक्समा कर्णाली प्रदेश समाज दक्षिण कोरियाको सहजीकरणमा दैलेख समाज दक्षिण कोरियाको को आयोजनामा प्रदर्शन गर्न लागेको हो। मध्यान्न १२:०० बजे बाट प्रदर्शन हुने चलचित्रको प्रवेश शुल्क ३० हजार कोरियन वन तोकेको छ भने अनलाइन टिकटको बुकिङ समेत खुल्ला भइसकेको आयोजकले जनाएको छ।
टिकटको लागि सम्पर्क
Name :- KHADKA PADAM BAHADUR
Account :- 1002263112551
Bank :- Woori Bank (우리 운행)
Phone no. :- 010...
३ बैशाख २०८२, बुधबार ०२:५०३ बैशाख २०८२, बुधबार ०२:५०३ बैशाख २०८२, बुधबार ०२:५० by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
मनमा नकारात्मक कुराले डेरा जमाउन सक्दछ । सकारात्मक बन्ने कोसिस गर्नुहोला । दुबिधा बड्नेछ । मालसामान हराउन सक्छ सचेत रहनुहोला तर दिनको उत्तरार्धमा भने राम्रो रहेको छ । मीठो भिजनको प्राप्ती पनि हुनेछ । पारिवारिक मेलमिलाप पनि होला ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
प्रेम सम्बन्ध बलियो हुनेछ । कृषि छेत्रमा आम्दानी बढ्नेछ । अरुलाई खुसी पार्न सकिनेछ । तर दिनको उत्तरार्धमा सामान्य स्वास्थ समस्या आउला खानपानमा ध्यान दिनुहोला ।।दैनिक कार्यारम्भ गर्दा । सुर्यनारायणको दर्शन गरेद कार्यको आरम्भ गर्नुहोला दिन सफल रहनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
शत्रुमाथी बिजयी भइनेछ । रोगहरु हटेर जानेछन ।। सापटी लिएको सरसामान फिर्ता गर्ने समय छ । रिण मुक्त हुन पाउँदा मन प्रफुल्ल रहनेछ । दैनिक कार्यको आरम्भ गर्दा गणपति महाराजको दर्शन गरेर कार्यको थालनी गर्नुहोला । बिघ्नब...