Advertisement
Advertisement

भर्खरै

आजको राशिफल: २०८२ जेठ १९ गते सोमबार

आजको राशिफल: २०८२ जेठ १९ गते सोमबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जीवनसाथीको स्वास्थ्यमा चिन्ता रहन सक्छ। धर्मकर्ममा रुचि बढ्नेछ। अरुको सहयोगले मन प्रसन्न हुनेछ। बुद्धिको प्रयोगले परिस्थिति अनुकूल बनाउन सकिनेछ।  वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यापार व्यवसायमा अनुभवको फाइदा लिन सकिनेछ। कृषि वा पशुपालनबाट लाभ आर्जन हुनेछ। अध्ययन अध्यापनमा सफलता मिल्नेछ।  मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विवादास्पद मामलाहरू सुल्झिनेछन्। व्यापार व्यवसायमा पिताको साथ र सहयोग मिल्नेछ। शेयर बजारबाट मनग्य लाभ प्राप्त होला। झुटो आशा देखाउनेहरूबाट सावधान रहनुहोला।  कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा विरोधीहरू खुट्टा तान्ने प्रयास गर्नेछन्। वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्नेछ। आँटेको कार्यसम्पादन हुनाले मन प्रसन्न रहनेछ।  सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) स्वास्थ्यमा ...
आजको राशिफल: २०८२ जेठ १८ गते आईतबार

आजको राशिफल: २०८२ जेठ १८ गते आईतबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) वाणिको प्रभावले सबैलाई चकित पारिनेछ ।। वक्तृत्व क्षमतामा अचानक बृद्दी हुनेछ । आज आम्दानी बढेर जानेछ । मिष्ठान्न भोजनको पनि स्वाद लिन पाइनेछ । अढ्किएका समस्त बहुमुल्य अलङ्कारहरुको पुन: फिर्ती हुनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) रोगव्याध हटेर जानेछ । मन प्रशन्न रहला । मनले चिताएको पुग्दा अत्यन्तै हर्षित भइनेछ । खेलकुद एबम मनोरंजनमा रुचि बढ्नेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अनावश्यक झैझमेलामा फस्न सकिनेछ । खर्च बढ्दा आर्थिक समस्याको जालोमा फस्न सकिनेछ सचेत भएर आजको काम अगाडी बढाउनुहोला । लेनदेनको कारोबार आज नगरेकै बेश हुन्छ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आयआर्जन बढ्दा मनमा बेग्लै किसिमको हर्ष बढ्नेछ । साथिभाइ सङ्ग यात्रा हुनेछ । विभिन्न किसिमका स्वादिष्ट भोजनहरुको आनन्द लिन सकिनेछ । सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) गरेका का...
आजको राशिफल: २०८२ जेठ १७ गते शनिबार

आजको राशिफल: २०८२ जेठ १७ गते शनिबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) वाणिमा सरस्वती माताले बास गर्दा आजको दिन बोलिकै कारणले महत्वपूर्ण कामहरु बन्नेछन । स्वादिष्ट भोजनको आनद लिन पाउनुहुनेछ । कला सङ्गीत र साहित्य क्षेत्रमा रुचि बढ्नेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) दाजुभाइ इष्टमित्रकको सहयोगमा आज महत्वपूर्ण कार्यहरु सम्पादन हुनेछन । पैतृक सुखको आनन्द लिन सकिनेछ । मुद्दा मामिला सुल्झनेछन । आफन्तसङ्गको वैमनश्यता खतम हुनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) झैझगडा हुन सक्दछ । अनावश्यक विवादमा फस्न सकिने सम्भावना छ । मन बिचलित होला । । सामाजिक कार्यमा गरेका लगानीहरुको उचित मूल्य नमिल्न सक्दछ । अन्याय धोका आदि हुन सक्ने दिन रहेको छ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) शिक्षामा गरेको लगानीले राम्रो प्रतिफल दिने दिन रहेको छ । सन्तानहरुप्रतीको मायामा बढोत्तरी हुने देखिन्छ । साथीभाइको साथ पाइनेछ । धनार्जनका नया श्रोत...
नेपाली शैलीको माने स्थापनार्थ मोक्पोमा जुन १ मा प्रदर्शन हुँदै ‘ऊनको स्वीटर’

नेपाली शैलीको माने स्थापनार्थ मोक्पोमा जुन १ मा प्रदर्शन हुँदै ‘ऊनको स्वीटर’

Breaking News, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: घरेलु बक्स अफिसमा सुखद् व्यापार गरिरहेको नवीन चौहान निर्देशित फिल्म ‘ऊनको स्वीटर’ दक्षिण कोरियाको प्रख्यात सहर मोक्पोमा पनि  “बुद्ध वाज बर्न इन नेपाल” प्रचारप्रसार कार्यक्रम सहयोगार्थ यही जुन १ तारिखका दिन प्रदर्शन हुने भएको छ। दक्षिण कोरियाको विभिन्न सहरमा हासफुलका साथ प्रदर्शन भइसकेको ‘ऊनको स्वीटर’ “बुद्ध वाज बर्न इन नेपाल” प्रचारप्रसार कार्यक्रम सहयोगार्थ मोक्पोमा रहेका तिन संस्था मोक्पो साम्हो साझा चौतारी, कियाचु छल्लादो साखा, छल्लादो मगर संघ दक्षिण कोरियाले संयुक्त रूपमा   यही जुन १ तारिख आइतबारका दिन दिउँसो १ बजे  मोक्पोको 전남 영암군 삼호읍 신항로 63-12 (हान्माउन 3 층, हुन्दाइ साम्हो) को  हलमा प्रदर्शन गर्ने भएको छ। चलचित्र प्रदर्शनबाट उठेको रकम  “बुद्ध वाज बर्न इन नेपाल” प्रचारप्रसार स्वरूप मोक्पो नजिकै रहेको छुक्सङ आम गुम्बामा नेपाली शैलीको माने स्थापना गरिने मगर संघ मोक्पो शाख...
आजको राशिफल: २०८२ जेठ १६ गते शुक्रबार

आजको राशिफल: २०८२ जेठ १६ गते शुक्रबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बोल्ने क्रममा सावधानी अपनाउनुहोस्। कार्यक्षेत्रमा सूचना आदान–प्रदानमा गल्ती हुन सक्छ। बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) धनसम्बन्धी कुरामा सोच्ने दिन हो। हतारमा खर्च नगर्नुहोस्। ख्यालपूर्वक लगानी गर्नु उपयुक्त। मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) चन्द्रमा अझै तपाईंको राशिमा छ – तर मन बढी चञ्चल हुनेछ। आजको निर्णय भोलि बदलिन सक्छ, त्यसैले स्थिर भएर सोच्नुहोस्। कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) ध्यान, योग वा ध्यानात्मक अभ्यासले लाभ दिनेछ। आत्म-समीक्षा वा पुराना भूल सच्याउन अनुकूल समय। सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पुराना साथीहरूबाट सहयोग वा खबर आउने योग। सामाजिक जमघटमा आत्मबल बढ्नेछ। कन्या(टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) काममा गम्भीर ध्यान आवश्यक। सार्वजनिक छवि र जिम्मेवारीमा सकारात्मक परिवर्तनको योग। तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) धार्म...
आजको राशिफल: २०८२ जेठ १५ गते बिहीबार

आजको राशिफल: २०८२ जेठ १५ गते बिहीबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आज तपाईंलाई बोलचाल र सम्पर्कबाट फाइदा हुनेछ। छोटो यात्रा वा व्यापारिक छलफलहरू सफल हुने सम्भावना। बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) धनको आवागमन बढ्न सक्छ। तर अविवेकी खर्च पनि हुन सक्छ, त्यसैले बजेट मिलाएर अघि बढ्नुहोस्। मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) चन्द्रमा आफ्नै राशिमा भएकाले आत्मविश्वास र निर्णय शक्ति बढ्नेछ। नयाँ कामको सुरुवात वा योजना बनाउन राम्रो समय। कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) मन अलि चञ्चल र डर लाग्दो हुन सक्छ। भूतपूर्व घटनाहरूले असर गर्न सक्छन्। विश्राम र मानसिक स्थिरता आवश्यक। सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) साथीभाइ र सामाजिक सञ्जालबाट फाइदा पाउने दिन। योजना बनाउने र समूहमा काम गर्ने राम्रो समय हो। कन्या(टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पेशा वा अध्ययनमा केन्द्रित हुने दिन। उच्च पद वा मान-सम्मान प्राप्त गर्ने सम्भावना। तु...
दक्षिण कोरियाको अस्पतालमा भविष्य सगँ लड्दै नेपाली विध्यार्थी कोसिस पुन मगर

दक्षिण कोरियाको अस्पतालमा भविष्य सगँ लड्दै नेपाली विध्यार्थी कोसिस पुन मगर

Breaking News, Breaking news 2, जानकारी, भर्खरै, समाचार
विल्सन अधिकारी, दक्षिण कोरिया गत सेप्टेम्बर महिनामा सुनौनो भविष्यको खोजी गर्न निशिखोला गाउँपालिका , बुर्तिबाङ , बाग्लुङका २१ वर्षिय कोशिस पुन मगर विध्यार्थी भिषामा दक्षिण कोरिया आएका थिए तर उनि अहिले अस्पतालको शैयामा सपना र भविष्यको अन्योलतामा विगत १ महिना देखी उपचारत छन् | कोरिया आएको ३ महिनामा नहि कोसिसको दाहिने हात केही असहजिलो बन्दै गयो केही समय त कोसिसले यसलाई समान्य नहि लिएका थिए | तर विस्तारै हात साथै शरिर पनि सुक्दै गए पछि अलिक आतिएका कोशिस साथीहरूको सल्लाह लिएर युनिभर्षिटीको सहयोगमा अस्पताल त भर्ना भए | तर अस्पतालको प्रथामिक रिपोर्टमा यो २०-२१ वर्षको कलिलो उमेरमा टि•बी रोग देखा पर्यो साथै चिकित्सकको सल्लाह बमोजिम उनको हातको शल्यक्रिया पनि भयो | यस बथत सम्म कोशिस उनका साथीभाई तथा नजिकका व्यक्तीहरूको सहयोगमा उपचार गरि रहेका थिए | अब त स्वाथ्य हुन्छु होला केहि समयको अस्पताल ...
आजको राशिफल: २०८२ जेठ १४ गते बुधबार

आजको राशिफल: २०८२ जेठ १४ गते बुधबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आज साथीभाइको साथ मिल्नेछ। संचार र सन्देश आदानप्रदान राम्रो हुनेछ। बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आम्दानीका स्रोत बढ्न सक्छन्। धनसम्बन्धी काममा सुधार आउनेछ। मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) चन्द्रमा आफ्नै राशिमा, ऊर्जा र आत्मबल बढ्नेछ। नयाँ सुरुवातको राम्रो समय। कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) मन अलिकति अशान्त हुन सक्छ। एकान्त वा विश्राम फाइदाजनक हुन्छ। सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) साथी र समुहबाट सहयोग मिल्नेछ। योजना बनाउन उपयुक्त समय। कन्या(टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) काममा सफलता मिल्नेछ। मानसम्मान बढ्ने सम्भावना। तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) भाग्यले साथ दिनेछ। अध्ययन वा यात्रा सफल रहने संकेत। बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) गोप्य निर्णय, ऋण वा परिवर्तनका काममा ध्यान दिनुहोस्। धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे...
जुन १ मा बुसानमा उभौली साकेला मनाइदै

जुन १ मा बुसानमा उभौली साकेला मनाइदै

Breaking News, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: किरात राई यायोक्खा बुसान दक्षिण कोरियाले  सधैँ झैँ यो बर्ष पनि यलेदोङ ५०८५ अर्थात् उभौँली साकेलाको आयोजना गर्ने भएको छ। बिगत बर्षहरुमा झै  यसपालि पनि जुन १ तारिख आइतबारका दिन ११ बजेदेखि बुसान को 삼락 공원 사상 मा उभौली साकेला  मनाइने भएको छ।   “पहिचानको आन्दोलनमा एकता, भाषा, संस्कार र संस्कृतिको संरक्षण हाम्रो प्रतिबद्धता ” भन्ने मूल नारा सहित साकेला उभौँली किराँत राई जातीहरुको महान चाँड कोरियाको बुसानमा पनि मनाउन लागिएको हो।   किराँत राई जातीहरुले बर्षमा उधौली र उभौली गरी दुईपटक साकेला मनाउने गर्दछन। प्रवासमा पनि आफ्नो परम्परा, रितिरिवाज , संस्कृतीको जगेर्ना र संवर्धन गर्ने उद्धेश्य राखी मनाईने उक्त साकेला कार्यक्रमले राई जातीको मात्रै नभएर सीँगो नेपालको साँस्कृतिक विविधतालाई प्रतिनिधित्व गर्ने भएको हुँदा उक्त कार्यक्रममा कोरियामा रहेका सम्पूर्णलाई उपस्थिती भई दिनुहुन आयोजकले ...
कोरियामा जुन १४/१५ मा भूमे पूजा तथा बनभोज कार्यक्रम हुँदै 

कोरियामा जुन १४/१५ मा भूमे पूजा तथा बनभोज कार्यक्रम हुँदै 

Breaking News, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, भर्खरै, समाचार
नेपाल मगर संघ दक्षिण कोरियाले भुमे(bhoomyaa) पुजा साथै वनभोज कार्यक्रम यही आउदो जुन १४/१५ तारिखको दिन 경남 창녕군 부곡면 온천로 ५९४ 일성 콘도 मा भब्य रूपमा मनाउने भएको छ।  नेपाल मगर संघ दक्षिण कोरियाका सम्पूर्ण शाखाहरूको आयोजनामा हुने उक्त कार्यक्रमको मुख्य ब्यवस्थापन थेगु शाखाले गरेको छ ।  नेपाली बीच आपासी मेलमिलाप र भेटघाट गरि दुखसुख बाढ्ने र प्रवासमा रहेर पनि मगरहरूको परम्परा देखी चलिआएको आफ्नो भुमे पुजा संस्कृतिलाई बचाई राख्नको लागि यस कार्यक्रमको आयोजना गरिएको अध्यक्ष दिक्षा मगरले जानकारी दिएका छन। भुमे पुजा तथा वृहत पिकनिक कार्यक्रममा नेपालि साथै कोरियन परिकारको साथमा नौमती बाजा,मौलिक नृत्यहरू साथै चर्चित कलाकारहरूको प्रस्तुती रहने कुरा सांस्कृतिक संयोजक जीतन भाई श्रीसले बताएका छन।  कार्यक्रममा सहभागि हुन पुरुषका लागि १ लाख वन,महिलाका लागि ८० हजार वन र विद्यार्थीका लागि ७० हजार वन तय गर...