Advertisement
Advertisement

नेपाली शैलीको माने स्थापनार्थ मोक्पोमा जुन १ मा प्रदर्शन हुँदै ‘ऊनको स्वीटर’

Advertisement
Advertisement

विशाल आवाज: घरेलु बक्स अफिसमा सुखद् व्यापार गरिरहेको नवीन चौहान निर्देशित फिल्म ‘ऊनको स्वीटर’ दक्षिण कोरियाको प्रख्यात सहर मोक्पोमा पनि  “बुद्ध वाज बर्न इन नेपाल” प्रचारप्रसार कार्यक्रम सहयोगार्थ यही जुन १ तारिखका दिन प्रदर्शन हुने भएको छ।

दक्षिण कोरियाको विभिन्न सहरमा हासफुलका साथ प्रदर्शन भइसकेको ‘ऊनको स्वीटर’ “बुद्ध वाज बर्न इन नेपाल” प्रचारप्रसार कार्यक्रम सहयोगार्थ मोक्पोमा रहेका तिन संस्था मोक्पो साम्हो साझा चौतारी, कियाचु छल्लादो साखा, छल्लादो मगर संघ दक्षिण कोरियाले संयुक्त रूपमा   यही जुन १ तारिख आइतबारका दिन दिउँसो १ बजे  मोक्पोको 전남 영암군 삼호읍 신항로 63-12 (हान्माउन 3 층, हुन्दाइ साम्हो) को  हलमा प्रदर्शन गर्ने भएको छ। चलचित्र प्रदर्शनबाट उठेको रकम  “बुद्ध वाज बर्न इन नेपाल” प्रचारप्रसार स्वरूप मोक्पो नजिकै रहेको छुक्सङ आम गुम्बामा नेपाली शैलीको माने स्थापना गरिने मगर संघ मोक्पो शाखाका सल्लाहकार हरि सुमन थापाले विशाल आवाजलाई बताउनुभएको छ। Hanmaum Art Hall मा  प्रदर्शन गरिने  ‘ऊनको स्वीटर’ चलचित्र हेर्न जान दर्शकहरूको लागि विभिन्न ठाउँबाट बसको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ। यति मात्र नभएर मगर संघ मोक्पो शाखाले चलचित्र हेर्न आउने महिला दर्शकहरु मध्येबाट दुईजनालाई लकी ड्र मार्फत ऊनको स्विटर नै उपहार दिनेसमेत आयोजकले बताएको छ। 

अन्तरजातीय प्रेमकथामा आधारित भएर बनेको फिल्ममा  विपिन कार्की, मिरुना मगर सहित एलेक्स,परीक्षा,विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेल लगायतको अभिनय रहेको छ । फिल्म हेरेका दर्शकले कथावस्तु, प्रस्तुति, अभिनय, संगीत जस्ता पक्ष निकै रुचाएका छन् । कतिपयले अहिलेसम्मकै मनछुने लभस्टोरी फिल्म रहेको प्रतिक्रिया दिएका छन् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...

Stake casino Free Spin Value: What Each Spin Is Worth

ContentsBreaking Down the Free Spin Value FormulaKey Factors That Impact Your WinningsA Realistic Look at Stake Casino No Deposit ...

Zoccer casino Customer Support Review: How to Contact and Get Help

ContentsAvailable Support Channels: Live Chat, Email, and PhoneGetting Your Account Verified: The KYC Process ExplainedCommon Issu...

Rizk Suomi Comp Points: Kuinka ansaita ja lunastaa

SisältöMikä on Rizk suomi Comp Points -järjestelmä?Kuinka Comp Points -pisteitä ansaitaan?Comp Points -pisteiden lunastaminen ja k...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×