विशाल आवाज: घरेलु बक्स अफिसमा सुखद् व्यापार गरिरहेको नवीन चौहान निर्देशित फिल्म ‘ऊनको स्वीटर’ दक्षिण कोरियाको प्रख्यात सहर मोक्पोमा पनि “बुद्ध वाज बर्न इन नेपाल” प्रचारप्रसार कार्यक्रम सहयोगार्थ यही जुन १ तारिखका दिन प्रदर्शन हुने भएको छ।
दक्षिण कोरियाको विभिन्न सहरमा हासफुलका साथ प्रदर्शन भइसकेको ‘ऊनको स्वीटर’ “बुद्ध वाज बर्न इन नेपाल” प्रचारप्रसार कार्यक्रम सहयोगार्थ मोक्पोमा रहेका तिन संस्था मोक्पो साम्हो साझा चौतारी, कियाचु छल्लादो साखा, छल्लादो मगर संघ दक्षिण कोरियाले संयुक्त रूपमा यही जुन १ तारिख आइतबारका दिन दिउँसो १ बजे मोक्पोको 전남 영암군 삼호읍 신항로 63-12 (हान्माउन 3 층, हुन्दाइ साम्हो) को हलमा प्रदर्शन गर्ने भएको छ। चलचित्र प्रदर्शनबाट उठेको रकम “बुद्ध वाज बर्न इन नेपाल” प्रचारप्रसार स्वरूप मोक्पो नजिकै रहेको छुक्सङ आम गुम्बामा नेपाली शैलीको माने स्थापना गरिने मगर संघ मोक्पो शाख...
१७ जेष्ठ २०८२, शुक्रबार ०१:१११७ जेष्ठ २०८२, शुक्रबार ०१:१११७ जेष्ठ २०८२, शुक्रबार ०१:११ by एलिनाNo Comments
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
बोल्ने क्रममा सावधानी अपनाउनुहोस्। कार्यक्षेत्रमा सूचना आदान–प्रदानमा गल्ती हुन सक्छ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
धनसम्बन्धी कुरामा सोच्ने दिन हो। हतारमा खर्च नगर्नुहोस्। ख्यालपूर्वक लगानी गर्नु उपयुक्त।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
चन्द्रमा अझै तपाईंको राशिमा छ – तर मन बढी चञ्चल हुनेछ। आजको निर्णय भोलि बदलिन सक्छ, त्यसैले स्थिर भएर सोच्नुहोस्।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
ध्यान, योग वा ध्यानात्मक अभ्यासले लाभ दिनेछ। आत्म-समीक्षा वा पुराना भूल सच्याउन अनुकूल समय।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
पुराना साथीहरूबाट सहयोग वा खबर आउने योग। सामाजिक जमघटमा आत्मबल बढ्नेछ।
कन्या(टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
काममा गम्भीर ध्यान आवश्यक। सार्वजनिक छवि र जिम्मेवारीमा सकारात्मक परिवर्तनको योग।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
धार्म...