Advertisement
Advertisement

आजको राशिफल: २०८२ जेठ १९ गते सोमबार

Advertisement
Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

जीवनसाथीको स्वास्थ्यमा चिन्ता रहन सक्छ। धर्मकर्ममा रुचि बढ्नेछ। अरुको सहयोगले मन प्रसन्न हुनेछ। बुद्धिको प्रयोगले परिस्थिति अनुकूल बनाउन सकिनेछ। 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

व्यापार व्यवसायमा अनुभवको फाइदा लिन सकिनेछ। कृषि वा पशुपालनबाट लाभ आर्जन हुनेछ। अध्ययन अध्यापनमा सफलता मिल्नेछ। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

विवादास्पद मामलाहरू सुल्झिनेछन्। व्यापार व्यवसायमा पिताको साथ र सहयोग मिल्नेछ। शेयर बजारबाट मनग्य लाभ प्राप्त होला। झुटो आशा देखाउनेहरूबाट सावधान रहनुहोला। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कार्यक्षेत्रमा विरोधीहरू खुट्टा तान्ने प्रयास गर्नेछन्। वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्नेछ। आँटेको कार्यसम्पादन हुनाले मन प्रसन्न रहनेछ। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

स्वास्थ्यमा विशेष ध्यान दिनुहोला। कार्यक्षेत्रमा कार्य पूरा गर्न सोचेभन्दा धेरै समय लाग्नेछ। कसैसँग झुठो बाचा नगर्नुहोस्। आकस्मिक धनहानिका योग छन्। 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

संगीत वा कलाको क्षेत्रमा सम्मान बढ्नेछ। आर्थिक पक्ष सबल बन्नुका साथै उद्योग व्यापारमा नयाँ कीर्तिमान स्थापित गर्न सकिनेछ। साझेदारी व्यापारमा नयाँ योजना प्रारम्भ गर्न सक्नुहुनेछ। 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

नयाँ योजनाहरू दोहोर्याएर बनाउनुपर्ला। आफन्तहरूको साथ र सहयोग मिल्नेछ। आर्थिक पक्ष सामान्य रहनेछ। उद्योग व्यापारमा लाभ रहनेछ। 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। पारिवारिक समस्याको समाधान मिल्नेछ। हतारमा लिएको निर्णयहरू नुक्सानदायक रहन सक्छन्। प्रशासनिक कार्य गर्दा बाधा उत्पन्न हुनेछ। 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

कार्यक्षेत्रमा सानोतिनो कुरा लम्ब्याउनाले विवाद बढ्न सक्ला। अड्केका कार्य सम्पादन गर्नमा परिवारको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। 

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

नोकरी वा पेशामा इमान्दारिताको परिचय दिनुहोला। नयाँ योजनाहरूमा लगानी गर्न अवसर मिल्नेछ। सामाजिक जीवनमा मानसम्मान बढ्नेछ। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

साथीभाइहरूले अलमल्याउँदा कार्य सम्पादनमा समय लाग्न सक्छ, सावधान रहनुहोला। कार्यक्षेत्रम आफ्ना कमजोरी ढाक्न कार्य दोहोर्याएर गर्नुपर्ला। वैदेशिक यात्राको लागि सुनौलो अवसर प्राप्त होला। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

कार्यक्षेत्रमा परिणामको चिन्ता नगरी कार्य गर्नुहोस्, सफलता पाउनुहुनेछ। सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला। नयाँ सम्पर्कबाट लाभ मिल्नेछ। 

तपाईको दिन शुभ रहोस्

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casina

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casinaJmenuji se Jakub Novák a jsem odborníkem na online hazar...

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×