मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
क्षमता प्रयोग गरि अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ । राजनीति गर्नेहरुले सर्वसाधारणको मत पाउँने हुँदा सामाजिक पद पाउँने ग्रहयोग रहेकोछ । प्रेममा रमाउन चाहनेहरुले एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्ने समय रहेकोछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा मन मुटाव सिर्जना हुनेछ । नराम्रा तथा अप्रिर्य समाचारमा मन खिन्न हुनेछ भने समाजसेवामा जनताको मन जित्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । साझबाट समय राम्रो रहेकोले दाजुभाईको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
बिद्यामा सफलता पाउन निकैनै संघर्ष गर्नुपर्ला । परिवार तथा सन्तान बाट तपार्ईँले गरेको काममा असहयोग हुनेछ । माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ साझपख समय राम्रो रहेको मामा तथा मालवी पक्षबाट भनेजस्तो सहयोग पार्ई...
२ मंसिर २०८१, आईतवार ११:४४२ मंसिर २०८१, आईतवार ११:४४२ मंसिर २०८१, आईतवार ११:४४ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:नेपाली सम्पर्क समिति(एनसीसी) गणतन्त्र कोरियाले दोङ्देमुनमा एक कार्यक्रम गरी सलनालको अवसरमा हुने कार्यक्रम हरुको सहजीकरण गर्ने कार्य सम्पन्न गरेको छ।
नेपाली सम्पर्क समिति दक्षिण कोरियाले आइतबारका दिन दोङ्देमुन स्थित पूर्वी नेपाल समाज दक्षिण कोरियाको सभा हलमा कार्यक्रम गरी कोरियाको महान चाड सलनालको अवसरमा गरिने कार्यक्रम हरुको सहजीकरण गरेको हो। लोचन राइको संयोजकत्वमा ११ सदस्यिय सहजीकरण समिति निर्माण गरी प्रदेश वाट आन्तरिक बाडफाड भएर आएका सलनालको अवसरमा गरिने बृहत सांस्कृतिक कार्यक्रमको सहजीकरण सम्पन्न गरिएको हो।
नेपाली सम्पर्क समितिलाइ कार्यक्रम सहजीकरणका लागि गण्डकी प्रदेश समाज अन्तर्गत कास्की परिवार दक्षिण कोरियाले २०२५ जनवरी २८ तारिखका दिन र पूर्वी नेपाल समाज अन्तर्गत खोटाङ सेवा समाज दक्षिण कोरियाले २०२५ जनवरी २९ तारिखका दिन बृहत सांस्कृतिक कार्यक्रम गर्न निवेदन ग...
१ मंसिर २०८१, शनिबार १२:५५१ मंसिर २०८१, शनिबार १२:५५१ मंसिर २०८१, शनिबार १२:५५ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:दक्षिण कोरियामा सक्रिय जातीय संस्था नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको भोलि आइतबारका दिन दोङ्देमुनमा हुने वार्षिक साधारण सभाको सम्पूर्ण तयारी पूरा भएको छ।
"तामाङ भाषा,धर्म कला संस्कार संस्कृतिको प्रवर्द्धन गरौं, आफ्नो पहिचान र अस्तित्वको लागि एक हौं” भन्ने मुल नाराका साथ स्थापित नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले नोभेम्बर १७ तारिख आइतबारका दिन बिहान ठिक ११ बजे दोङ्देमुन स्थित निक नेपाल ट्राभल्सको सभाहलमा आफ्नो वार्षिक साधारण सभा आयोजना गर्नेभएको हो। नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले आफ्नो स्थापना कालदेखि नै दक्षिण कोरिया लगायत नेपालमा विभिन्न संघसंस्थाको सहकार्यमा सामाजिक कार्यहरूमा हातेमालो गर्दै आइरहेको छ। यसका साथसाथै संस्थाले कोरियामा तामाङ भाषा,धर्म कला संस्कार संस्कृतिको संरक्षण गर्दै आफ्नो पहिचान र अस्तित्वको लागि एक हुँदै आइरहेको छ।
नोभेम्बर १७ तारिख आइतबारका ...
२८ कार्तिक २०८१, बुधबार १४:२६२८ कार्तिक २०८१, बुधबार १४:२६२८ कार्तिक २०८१, बुधबार १४:२६ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: यही कात्तिक ३० गतेबाट विश्वभर प्रदर्शनमा आउन लागेको नेपाली र भारतीय कलाकारहरूको अभिनय रहेको फिल्म ‘ह्रस्व दीर्घ’दक्षिण कोरियामा पनि प्रदर्शन हुने पक्का भएको छ।
नेपाली र दक्षिण भारतीय कलाकारहरुको ‘पल्टन’ नै उतारिएको फिल्म ‘ह्रस्व दीर्घ’ निता फिल्म प्रोडक्सन प्राइभेट लिमिटेडसँग उल्सान ब्रदर ग्रुपले दक्षिण कोरियाका लागि प्रदर्शन अधिकार सम्झौता गरेसँगै कोरियामा पनि ‘ह्रस्व दीर्घ’ प्रदर्शन हुने पक्का भएको हो। पहिलोपटक नेपाली फिल्ममा दुई देशका कलाकारको यो किसिमको गठजोड भएको चलचित्र दक्षिण कोरियाको प्रदर्शन अधिकार प्राप्त गरेसँगै उल्सान ब्रदर ग्रुपका कृष्ण महर्जनले दक्षिण कोरियाको लागि बुकिङ खुल्ला भएको जनाउदै विभिन्न सहरहरूमा प्रदर्शन गर्न इच्छुक संघसंस्था लगायत व्यक्तिहरूलाइ सम्पर्क गर्न समेत आग्रह गरेका छन्।
‘स्टारकास्ट’कै कारण ठूलो ‘हाइप’ दिलाउन सफल फिल्म ‘ह्रस्व दीर्घ’ द...
२८ कार्तिक २०८१, बुधबार १२:२९२८ कार्तिक २०८१, बुधबार १२:२९२८ कार्तिक २०८१, बुधबार १२:२९ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै सामाजिक सञ्जाल बाट हुने ठगीका घटनाहरू दिनानुदिन बढ्दो अवस्थामा छ। फेसबुक,टिकटक, इन्स्टाग्राम, ह्वाट्सएप लगायत विभिन्न प्लेटफर्महरूबाट दिनानुदिन व्यक्तिहरू ठगिरहेको घटना हामीले सुन्दै,देख्दै आइरहेकै छौं। सामाजिक सञ्जालमा विभिन्न प्रलोभन देखाइ मान्छेहरू ठग्ने काम बढ्दै आइरहेको छ। पछिल्लो समय यस्तै ठगिमा परेका छन् हाल दक्षिण कोरियामा कार्यरत एक नेपाली युवा।
रामेछाप जिल्ला सुनापति गाउपालिका घर भइ हाल रोजगारिको शिलशिलामा २ दुई वर्षदेखि छुङ्छङ बोक्दो दक्षिण कोरियामा कार्यरत राज दोङ तामाङ(नाम परिवर्तन) केहि महिना अगाडि elizabeth_ donald1 नामक इनस्ट्राग्राम आइडिबाट जति पैसा ट्रेडिङ र इन्भेस्ट गर्न सक्यो त्यति नै नाफा कमाउन सक्ने प्रलोभन देखाई विभिन्न व्यक्तिको नाममा रहेको खातामा पैसा जम्मा गर्न लगाई पैसा फिर्ता माग्ने बेलामा सम्पर्कविही...
२८ कार्तिक २०८१, बुधबार १२:०५२८ कार्तिक २०८१, बुधबार १२:०५२८ कार्तिक २०८१, बुधबार १२:०५ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै सामाजिक सञ्जाल बाट हुने ठगीका घटनाहरू दिनानुदिन बढ्दो अवस्थामा छ। फेसबुक,टिकटक, इन्स्टाग्राम, ह्वाट्सएप लगायत विभिन्न प्लेटफर्महरूबाट दिनानुदिन व्यक्तिहरू ठगिरहेको घटना हामीले सुन्दै,देख्दै आइरहेकै छौं। सामाजिक सञ्जालमा विभिन्न प्रलोभन देखाइ मान्छेहरू ठग्ने काम बढ्दै आइरहेको छ। पछिल्लो समय यस्तै ठगिमा परेका छन् हाल दक्षिण कोरियामा कार्यरत एक नेपाली युवा।
रामेछाप जिल्ला सुनापति गाउपालिका घर भइ हाल रोजगारिको शिलशिलामा २ दुई वर्षदेखि छुङ्छङ बोक्दो दक्षिण कोरियामा कार्यरत राज दोङ तामाङ(नाम परिवर्तन) केहि महिना अगाडि elizabeth_ donald1 नामक इनस्ट्राग्राम आइडिबाट क्रिप्टो करेन्सीमा जति पैसा ट्रेडिङ र इन्भेस्ट गर्न सक्यो त्यति नै नाफा कमाउन सक्ने प्रलोभन देखाई विभिन्न व्यक्तिको नाममा रहेको खातामा पैसा जम्मा गर्न लगाई पैसा फिर्ता माग्ने...
२८ कार्तिक २०८१, बुधबार ०१:५०२८ कार्तिक २०८१, बुधबार ०१:५०२८ कार्तिक २०८१, बुधबार ०१:५० by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आफन्त जन तथा दाजुभाईबाट प्रशस्त सहयोग पाईयला । माया प्रेममा सामिप्यता बडेर जानेछ । ब्यापार ब्याबसायबाट मनग्गे आम्दानि हुनेछ । तरल पदार्थ जस्तै हाईड्रो, पानि जस्ता उद्योग ब्याबसायमा लगानि गर्दा उचित प्रतिफल पाईनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यापार व्यावसायमा प्रसस्त समय दिएपनि आम्दानि थोरैनै हुनेछ । कामगर्दा ख्याल गर्नु जरुरि देखिन्छ समयमा कामहरु सम्पन्न नहुँदा मान सम्मानमा आघात पर्न सक्छ । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आफुसँग भएका स्रोत साधनहरुलाई सहि रुपमा परिचालन गरि आम्दानि बढाउन सकिनेछ । पुराना लगानिबाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । पढाई लेखाईमा मन जाने हुनाले राम्रो अंक ल्याई सफलता हात पार्न सकिनेछ
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
पढार्ई लेखाईमा ध्यान केन्द्रित ह...
२७ कार्तिक २०८१, मंगलवार १२:२४२७ कार्तिक २०८१, मंगलवार १२:२४२७ कार्तिक २०८१, मंगलवार १२:२४ by विशाल श्रेष्ठNo Comments
नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरू आउनेक्रम बढे सँगै कलाकारहरूले नयाँ नयाँ गीतहरू सार्वजनिक गरिरहेका छन्।
सोही क्रममा नयाँ "माया फाप्दैन ” बोलको गीत सार्वजनिक भएको छ । यस गीतमा शान्ति श्री परियार र विष्णु पाण्डेको स्वर रहेको छ भने चर्चित सर्जक रमेश परियारको लय /शब्द रहेको छ र बिस्वास नेपालको एरेन्ज रहेको छ । लोकप्रिय निर्देशक विशाल घिमिरेको निर्देशन नवराज उप्रेती को छायाङ्कन नबिन घर्ती मगरको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा रमेर र चर्चित मोडलको निहारिका थापा लगायतको अभिनय रहेको छ । यस गीतलाई रमेश परियार युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
https://youtu.be/5apM63XOcXs
...
२७ कार्तिक २०८१, मंगलवार ११:५४२७ कार्तिक २०८१, मंगलवार ११:५४२७ कार्तिक २०८१, मंगलवार ११:५४ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:नेपाली सम्पर्क समिति(एनसीसी) गणतन्त्र कोरियाले प्रदेश संस्थाहरूबीचको विवादलाई टुङ्गो लगाउँदै सलनालको अवसरमा हुने कार्यक्रम हरुको सहजीकरण नोभेम्बर १७ तारिखका दिन दोङ्देमुनमा गर्ने भएको छ।
गत शनिबार का दिन दोङ्देमुनको नाना रेस्टुरेन्टमा एनसिसिका अध्यक्ष हरि प्रसाद खनालको अध्यक्षतामा एनसिसीका प्रतिनिधी सहित र सुदूरपश्चिम, पूर्वी नेपाल, कर्णाली,गण्डकी, बागमती,लुम्बिनी ६ वटै प्रदेश समाजका अध्यक्ष सहित भौतिक बैठक(बागमती प्रदेश एकता समाजका अध्यक्ष बीपी पौडेल मेसेन्जर अनलाईन माध्यमबाट जोडिनुभएको) बसी नया अबधारणा र सहमति पत्र सहित निर्णय गरिएको हो।
यस अघिनै अप्रिल १ तारिखका दिन एनसीसी, प्रदेश र आदिवासी जनजाति महासङ्घ बीच जुम भर्चुअल माध्यम वाट बसेको बैठक द्वारा नै आदिवासी जनजाति महासंघका अध्यक्ष बिसन राईले सलनाल तथा छुसकका ठूला दिवा सांस्कृतिक कार्यक्रममा समन्वय गरिने भनि सहम...
२७ कार्तिक २०८१, मंगलवार ०२:४२२७ कार्तिक २०८१, मंगलवार ०२:४२२७ कार्तिक २०८१, मंगलवार ०२:४२ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आम्दानीका विभिन्न स्रोत देखिए पनि अरूको मुख ताक्ने बानीले पछि परिनेछ। दिउँसोदेखि खर्च बढ्ने र काम रोरोकिने सम्भावना छ। लगानीतर्फ लागत बढ्नेछ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। यात्राको प्रक्रियामा समय बित्नेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
स्वास्थ्य कमजोर रहने हुँदा आहारविहारमा ध्यान पुर्याउनुहोला। व्यापारमा लाभांश घट्न सक्छ। अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। अरूका लागि समय खर्चनुपर्ला। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य प्रतिकूल रहनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। पेसामा फलदायी रहनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। सम्पादित कामबाट लाभांश मिल्नेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
खर्च...