Advertisement
Advertisement

भर्खरै

आजको राशिफल :२०८० भाद्र ३१ गते (आइतवार)

आजको राशिफल :२०८० भाद्र ३१ गते (आइतवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज विशिष्ट व्यक्तिको साथ पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । शेयर बजारको कारोबार हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आँटेको र ताकेको कार्य पुरा होला । आर्जनका क्षेत्रमा सुधार आउनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । मिथुन (कि, कु, घ, ङ, छ, के, को, हा)निर्णायक क्षमतामा कमी आउनेछ । स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । चुनौतीको सामना गरी गलत निर्णय लिन पुगिएला, सचेत रहनुहोला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज कुनै कुराले मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुनेछ । पुनर्मिलनको योग पनि रहेको छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । आदर्श व्यक्तित्व सँगको स...
आजको राशिफल : २०८० भाद्र ३० गते (शनिवार)

आजको राशिफल : २०८० भाद्र ३० गते (शनिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । फेन्सी क्षेत्रबाट विशेष सफलता हात लाग्नेछ । पुँजी बजारको क्षेत्रबाट लाभ लिने मौका पनि छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । मन भावुक र उत्ताउलो बन्नसक्छ । प्रेममा मनमुटाव आउनेछ । अनावश्यक धन खर्च पनि हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । प्रेम जीवन सुखद् नै रहनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ । नयाँ काममा हात हाल्ने समय छ । शेयर बजारमा पनि रुचि बढ्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज कुनै कुराले मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हु...
माओवादी विशेष रुपान्तरण अभियान : कोरियामा पनि व्यापक सदस्यता बितरण गरिदै 

माओवादी विशेष रुपान्तरण अभियान : कोरियामा पनि व्यापक सदस्यता बितरण गरिदै 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, राजनीति
माओवादी विशेष रुपान्तरण अभियान : कोरियामा पनि व्यापक सदस्यता बितरण गरिदै   विशाल आवाज:नेकपा माओवादी केन्द्रको प्रबास संगठन जनप्रगतिशिल मन्च कोरिया ले 'माओवादी विशेष रुपान्तरण अभियान : जनता सग माओवादी' भन्ने पार्टी को अभियान लाई कोरियामा पनि लागु गर्ने भएको छ ।  माओवादी पार्टी सग आस्था राख्ने र संगठित हुन चाहने प्रगतिशिल बिचार भएका साथिहरु लाइ सदस्यता बितरण गर्दै संगठनमा एकीकृत गराउन जनप्रगतिशिल मन्च कोरियाले विशेष योजना नै बनाएको जनाइएको छ ।  मन्च ले आगामी महिना बाट आफ्ना सम्पुर्ण क्षेत्रीय संगठन हरुमा व्यापक सदस्यता बितरण गराउदै अधिबेशनको शुरुआत समेत गर्ने योजना बनाएको छ । साथै सिङ्गो पार्टी र संगठन प्रति अपनत्व महसुस गराउन प्रशिक्षण अभियान समेत शुरु गर्ने भएको छ । त्यसको पुर्ब तयारी स्वरुप पुर्ण केन्द्रिय समितिको बैठक यहि छुसकको अबसर पारेर सौल मा बस्दै छ ।उक्त बैठक बाट संगठन...
आजको राशिफल : २०८० भाद्र २९ गते (शुक्रवार)

आजको राशिफल : २०८० भाद्र २९ गते (शुक्रवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आत्मबलमा वृद्धि र सन्तुष्टि प्राप्त हुनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । राज्यबाट सहयोग मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज भ्रमण, खानपान तथा फेसनमा धन खर्च बढ्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । धार्मिक यात्राको योग छ । नयाँ कार्यको योजना बन्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)विद्या तथा प्रतिष्पर्धामा सफल भइनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । प्रेमीको सहयोग पाइनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)कार्य सम्पादनमा सहजता मिल्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । ...
नोन्सान छुसक डान्स पार्टी सेप्टेम्बर २८ मा 

नोन्सान छुसक डान्स पार्टी सेप्टेम्बर २८ मा 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, भर्खरै, मनोरञ्जन, समाचार
नोन्सान छुसक डान्स पार्टी सेप्टेम्बर २८ मा  विशाल आवाज:कोरियाको नोन्सान सहरस्थित नोन्सान नेपाली एकता समाज दक्षिण कोरियाले सेल्टर स्थापनार्थ SEATLE THAI CLUB मा सेप्टेम्बर २८ तारिखको दिन नोन्सान छुसक डान्स पार्टी गर्ने भएको छ। "नोन्सान नेपाली एकता,सामाजिक कार्य हाम्रो प्रतिबद्धता" भन्ने मुलनारा लिएर दक्षिण कोरियाको नोन्सान क्षेत्रमा रहेका नेन्सान बासि नेपाली हरु मिलेर स्थापित समाजले सेल्टर स्थापनार्थ कार्यक्रम गर्न लागेको हो। समाजको स्थापना पश्चात समाजले विभिन्न कार्यक्रम आयोजना गरि , केहि व्यक्तिगत सहयोग बाट सेल्टर स्थापना कोष खडा गरिसकेको छ। हाल कोरियामा प्राय ठुला ठुला सहर हरूमा मात्र सेल्टर छ तर नोन्सान जस्तो सानो सहरमा पनि सेल्टरको ठुलै आबश्यक्ता भएको महसुस गरि यस कार्यलाई तीब्र रुपमा अगाडि बढाउन DJ ACROZ को साथमा कार्यक्रम गर्न लागेको समाजका अध्यक्ष सोनम शेर्पाले जानकारी दिए। सक...
आजको राशिफल : २०८० भाद्र २८ गते (बिहिवार)

आजको राशिफल : २०८० भाद्र २८ गते (बिहिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)रोकिएका काम पुनः सुरु हुन सक्छन् । जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आफूलाई कमजोर भएको अनुभूति हुनेछ । रिस, आवेग र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइने समय छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक साथ, सुख मिल्नुका साथै खुसीको खबर सुन्न पनि पाउनु हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । मानसम्मान पनि पाइन सक्छ । कन्या (टो, पा, पि, पु,...
अनेसास कोरियाले बृहत् साहित्य मेला गर्ने

अनेसास कोरियाले बृहत् साहित्य मेला गर्ने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, धर्म सस्कृति, भर्खरै, मनोरञ्जन, साहित्य
अनेसास कोरियाले बृहत् साहित्य मेला गर्ने विशाल आवाज:प्रवासी भूमि दक्षिण कोरियामा रहेर नेपाली भाषा साहित्यको विकास र विस्तारमा अनवरत रुपमा सकृय सँस्था अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोरिया च्याप्टरले कोरियन छुसकको अवसरमा बृहत् साहित्यमेला गर्ने भएको छ।  कार्यक्रम छुसकको पहिलो दिन अर्थात् सेप्टेम्बर २८, बिहिबार कोरियाको राजधानी शहर सौलको जोङ्गाकमा रहेको हिमालय रेस्टुरेन्टको सभाहलमा गर्न लागिएको हो। नेपाली साहित्यका तिन विधा कविता, गजल र मुक्तकमा ३/३ जना गरि जम्मा नौ जना स्रस्टाहरुमा रचनाहरु वाचन हुनेछन् । कविहरु अजित उत्सव, सुनिल दिप्त राई र शकुन आँसुका दमदार कविताहरु वाचन हुनुका साथै गजलकारहरु ईश्वर दाहाल, निर्दोष शिव र स्पन्दन दिपकले मेहफिल तताउने पक्का छ। त्यसैगरि मुक्तक विधामा मुक्तककार त्रय आर पि सि संगम, रुशन सुवेदी र रामचन्द्र शर्माका चोटीला मुक्तकहरुले कार्यक्रमको ...
आजको राशिफल : २०८० भाद्र २७ गते (बुधवार)

आजको राशिफल : २०८० भाद्र २७ गते (बुधवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)समाजसेवामा मन लाग्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । महत्वपूर्ण कामको थालनी हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज रमाइलो यात्राको सम्भावना छ । रोकिएको धन हात पर्ला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मन खिन्न हुने स्थिति आउनेछ । शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)राजनैतिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । घरमा अतिथिको आगमन हुनेछ, तर स्वास्थ्यको ख्याल गर्नु पर्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज छोटो दुरीको लाभदायक यात्रा रहला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । मनोरञ्जनको क्षेत्रमा सफलता ...
आजको राशिफल : २०८० भाद्र २६ गते (मंगलवार)

आजको राशिफल : २०८० भाद्र २६ गते (मंगलवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रमाइलो यात्राको योग रहेको छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रेमीको सहयोग पाइनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । पारिवारिक साथ मिल्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । रमाइलो यात्राको योग रहेको छ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज मनमा दुबिधा उत्पन्न हुनेछ । मानसिक चिन्ता बढ्नेछ । मालसामान हराउन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । ...
गिम्छन ,गुमि नेपाली समाजको प्रथम भेला सम्पन्न

गिम्छन ,गुमि नेपाली समाजको प्रथम भेला सम्पन्न

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
गिम्छन ,गुमि नेपाली समाजको प्रथम भेला सम्पन्न विशाल श्रेष्ठ/दक्षिण कोरिया:गिम्छन ,गुमि नेपाली समाज दक्षिण कोरियाको गिम्छन् स्टेशन स्थित हिमालय रेष्टुरेन्ट मा आइतबार प्रथम भेला सम्पन्न भइ प्रकाश राइको अध्यक्षतामा नया कार्यसमिति चयन भएको छ। "प्रबासमा पनि आफ्नोपन , नेपालीको लागि नेपाली मन!" भन्ने मुल नारा लिएर कोरियाको गिम्छन् सहरमा रहेका नेपालीहरु पनि सबै एकताबद्ध हुन पर्छ भन्ने भावनाका साथ राजेश चौधरी को सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो। प्रथम भेला वाट प्रकाश राको अध्यक्षतामा १९ जना कार्यसमिति सहित रोशन राइ संरक्षक र नवराज आचार्य,राजेश चौधरी अनि कृष्ण पंगेनी सहित ३ जना सल्लाहकार चयन भएका हुन् । कार्यसमिति निर्वाचित हुने हरुमा वरिष्ठ उपाध्यक्षमा सुरज बर्तौला , उपाध्यक्ष मा किरण दर्लामी, महिला उपाध्यक्षमा अनु लिम्बु,कोषाध्यक्षमा दिपक काफ्ले,सह कोषाअध्यक्षमा गोपाल राई,सचिबमा बेन...