Advertisement
Advertisement

भर्खरै

वाईसिएल नेपाल भक्तपुर जिल्ला समितिद्वारा त्रिपाल हस्तान्तरण

वाईसिएल नेपाल भक्तपुर जिल्ला समितिद्वारा त्रिपाल हस्तान्तरण

जानकारी, भर्खरै, समाचार
विशाल आवाज: नेकपा माओवादी केन्द्रको भातृ संगठन वाईसिएल नेपाल को भक्तपुर जिल्ला समितिले विपत् व्यवस्थापन पूर्वतयारी अभियान अन्तर्गत त्रिपाल हस्तान्तरण गरेको छ। वाईसिएल नेपाल बागमती प्रदेश अन्तर्गतको विपत् व्यवस्थापन पूर्व तयारी अभियान अन्तर्गत आज वाईसिएल नेपाल भक्तपुर जिल्ला समितिको संयोजनमा वाईसिएल नेपाल बागमती प्रदेश समितिको अध्यक्ष नरेश रन्जित लाइ त्रिपाल हस्तान्तरण गरिएको हो।  सम्भावित विपदको जोखिम न्यूनीकरण तथा राहत तयारीमा टेवा पुर्याउने उद्देश्यले गरिएको यस कार्यमा सहयोग गर्ने सम्पूर्णलाई वाईसिएल नेपाल बागमती प्रदेश समितिको तर्फबाट   अध्यक्ष  नरेश रन्जितले हार्दिक धन्यवाद समेत ज्ञापन गरेको छ। ...
आजको राशिफल: २०८२ असार २० गते शुक्रबार

आजको राशिफल: २०८२ असार २० गते शुक्रबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) संयुक्त प्रयासबाट काममा सफलता मिल्नेछ। साझेदारीमा लाभ हुनेछ। प्रेम र व्यवहारमा सन्तुलन राख्नु बुद्धिमानी हुनेछ। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) कामको चाप बढे पनि परिश्रम अनुसार लाभ पाइनेछ। स्वास्थ्यमा ध्यान दिनु उपयुक्त हुनेछ। खर्चमा संयम अपनाउनु राम्रो। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) सृजनशील काममा मन जानेछ। प्रेममा रमाइलो समय बित्नेछ। नयाँ योजना बनाउन सकिने राम्रो दिन।  कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) घरपरिवारमा खुसीको माहोल बन्नेछ। भूमिसम्बन्धी कार्यमा प्रगति सम्भव। आमाको सहयोग पाउनुहुनेछ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सन्देश आदानप्रदानमा सफलता मिल्नेछ। भ्रमणको योग छ। आत्मबल बढ्नेछ र आत्मविश्वासले नयाँ अवसर ल्याउनेछ। कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धनलाभको सम्भावना छ। पारि...
आजको राशिफल: २०८२ असार १९ गते बिहीबार

आजको राशिफल: २०८२ असार १९ गते बिहीबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज तपाईंको वाणी मीठो हुनेछ, जसले मान्छेको मन जित्न सक्नुहुन्छ। घर–परिवारमा खुसी र सल्लाहले काम बन्नेछ। भाग्य साथ दिनेछ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)  मायालु व्यवहारले सबैको मन जित्नुहुनेछ। परिवारको साथले मन हलुका र शान्त हुनेछ। घरको काममा सहयोगी भूमिका खेल्नु होला। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) बोल्दा सतर्क हुनुहोस्, तपाईंका शब्दहरू आज धेरै असर पार्नेछन्। लेखन, पढाइ, वा कुनै प्रस्तुतीमा प्रशंसा पाइने दिन। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मिठो कुराकानी र आत्मीयता रहने दिन हो। आज आफ्नो मनको कुरा अरुलाई भन्न सकिनेछ र उनीहरूले ध्यानपूर्वक सुन्नेछन्।  सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पुराना योजना बन्नेछन्। आत्मबल बलियो हुनेछ। मान–सम्मान बढ्ने संकेत। दान–पुण्य वा धार्मिक सोच लाभदायक हुनेछ। क...
जुलाइ महिनामा सेन्टबि रेमिट्यान्सबाट पैसा पठाइ हिरा देखि सुन र चादी सम्म जित्न सकिने बबाल उपहार

जुलाइ महिनामा सेन्टबि रेमिट्यान्सबाट पैसा पठाइ हिरा देखि सुन र चादी सम्म जित्न सकिने बबाल उपहार

जानकारी, भर्खरै, समाचार
  जुलाइ महिनामा सेन्टबि रेमिट्यान्सबाट पैसा पठाइ हिरा देखि सुन र चादी सम्म जित्न सकिने बबाल उपहार विशाल आवाज:पछिल्लो समय दक्षिण कोरियामा रहेका नेपाली हरुको मन जित्न सफल सेन्ट-वी रेमिट्यान्स र कुमारी बैंकको तापक्रम बढ्यो अब sentBe मा बबाल उपहार तपाईँको भाग्यमा भन्दै जुलाई प्रमोसन सार्वजनिक गरेको छ। जुलाइ महिनाको १ तारिखदेखि ३१ तारिखसम्म सेन्टबि रेमिट्यान्स मार्फत पैसा पठाउनेले हिराको औठीदेखि लिएर एक तोला सुन र पाँच तोला चाँदीसम्म पाउन सक्ने छन्। सेन्ट-वी रेमिट्यान्स र कुमारी बैंकको संयुक्त सहकार्यमा हुने जुलाइ प्रमोसन बाट सुन चाँदी र हिरा लगायतका विभिन्न आकर्षक उपहारहरू पाउन सकिनेछ। सुरक्षित भरपर्दो र सस्तो‌ माध्यमबाट पैसा पठाउनुको साथै इभेन्टमा भाग लिइ पुरस्कार पाउनको लागि कोरियामा रहनुहुने हरुले जुलाइ १ तारिख देखि ३१ तारिख सम्म सेन्ट-वी रेमिट्यान्स मार्फत रकम नेपाल पठाउनुपर्...
आजको राशिफल:२०८२ असार १८ गते बुधबार

आजको राशिफल:२०८२ असार १८ गते बुधबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दिन सामान्य छ। सहकार्यमा गरेको व्यापारबाट नाफा हुनेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा विशेष ख्याल गर्नुपर्ने छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) दिन राम्रो छ। तपाईंको बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्ने सम्भावना छ। धन खर्च भए पनि इज्जतमा बढुवा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध सामान्य बन्दा राजनीतिमा घाटा हुनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) दिन सामान्य छ। सम्पत्तिका पछाडि लाग्दा इज्जत गुम्ने जोखिम छ। राजनीतिक क्षेत्रमा ठगले सताउने जोखिम छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दिन सामान्य राम्रो छ। साथीको साथ मिल्नेछ। दैनिक काम सहज बन्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ। राजनीतिक क्षेत्...
नेपाल मगर संघ दक्षिण कोरियाको बाह्रौं केन्द्रीय अधिवेशन यही जुलाई २० मा हुने 

नेपाल मगर संघ दक्षिण कोरियाको बाह्रौं केन्द्रीय अधिवेशन यही जुलाई २० मा हुने 

Breaking News, जानकारी, भर्खरै, समाचार
बोम्जन गुरुङ:कोरिया स्थित नेपाल मगर संघको केन्द्रीय बाह्रौं अधिवेशन यही जुलाई २० मा हुने भएको छ । संघले आफ्नो एघारौं कार्यसमितिको कार्यकाल सफलतापूर्वक पूरा गर्दै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई केन्द्रित गर्दै सउलको नेपाल थाई रेष्टुरेन्टको सभाहलमा बिहान ११ बजेदेखि शुरु हुने गरी सो अधिवेशन गर्ने तयारी गरेको हो ।  सन् २००३ मा स्थापना भएको नेपाल मगर संघ दक्षिण कोरियाले विभिन्न संघ संस्थाहरुसँग सहकार्य र समन्वय गर्दै झण्डै दुई दशक लामो इतिहासको यात्रामा विविध अप्ठ्यारो परिस्थितिको सामना गर्दै आफ्नो जातीय भाषा, धर्म, रीतिरिवाज, अस्तित्व तथा पहिचानको संरक्षण र सम्बर्द्धनमा टेवा पुर्याउँदै आईरहेको संघका केन्द्रीय अध्यक्ष तुल घर्ती मगरले बताए । कोरियाभरि आफ्नो पाँच शाखा विस्तार गरिसकेको यस संघले विगत लामो समयदेखि सउल दोङ्देमुन, किम्हे र थेगुमा समेत सेल्टरहरु समेत सञ्चालन गरेर सेवा द...
दक्षिण कोरियामा भोजपुरका एक बिरामीको उपचार र डिस्चार्जका लागि सहयोग अपिल

दक्षिण कोरियामा भोजपुरका एक बिरामीको उपचार र डिस्चार्जका लागि सहयोग अपिल

Breaking News, जानकारी, भर्खरै, समाचार
विशाल आवाज:भोजपुर साविक मानेभन्ज्याङ गाविस हाल रामप्रसाद गाउँपालिका घर भई दक्षिण कोरिया रोजगारीका सिलसिलामा कोरियाको ख्याङसाङबोक्दो आन्दोङमा कार्यरत टेकराज खत्रीको उपचार गरी डिस्चार्ज गराउन आर्थिक अभावका कारण समस्या भएको हुँदा कोरियामा सहयोग अभियान सञ्चालन भइरहेको छ। कोरिया प्रवेश गरेको १० महिनामै बिरामि भइ बिगत तीन महिना देखि उपचाररत खत्रीको कम्पनीले कुनै पनि सहयोग प्रदान नगरेको र उपचार खर्च हालसम्म २ करोड वन भन्दा बढी पुगिसकेको हुनाले बिरामीलाई अस्पतालबाट डिस्चार्ज गराउने उद्देश्य सहित भोजपुर परिवारले “टेकराज खत्री बचाउ” अभियान सञ्चालन गरी सहयोग संकलन गरिरहेको छ। सहयोगका लागि THAPA KUMAR को IBK BANK मा रहेको खाता नम्बर 221-425464-02-028 मा रकम पठाई यसरी अप्रत्यासित घटनाका कारण विपदमा परेका व्यक्तिको जीवन रक्षासहित सकुशल डिस्चार्ज गराउन सबैजनाले सहयोग गरिदिनुहुन अनुरोध गरिएको छ।...
“न्यू भिजन ग्रुप” को चौथो अधिबेशन जुलाई १३ मा हुने 

“न्यू भिजन ग्रुप” को चौथो अधिबेशन जुलाई १३ मा हुने 

Breaking News, जानकारी, भर्खरै, समाचार
विशाल आवाज : दक्षिण कोरियामा सक्रिय ग्रुप “न्यू भिजन ग्रुप” को चौथो अधिवेशन यही जुलाई १३ तारिखका दिन ‌किम्हेमा हुने भएको छ। ‌“युवाहरुको एकता, नयाँ सोचको अवधारणा समृद्धिको चाहना” भन्ने मुल नाराका साथ सन् २०१७ मा स्थापना भएको न्यु भिजन ग्रुप दक्षिण कोरियाको चौथो अधिवेशन जुलाई १३ तारिख आइतबारको दिन ११ बजे किम्हे‌ स्थित न्यू लिटिल इन्डिया रेष्टुरेन्टको हलमा हुने भएको हो। नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका स्वच्छ तथा परोपकारी युवाहरु समूह भइ सामाजिक कार्यहरुमा लागि बनाइएको ग्रुपले आफ्नो स्थापना कालदेखि नै विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपाल‌‌ लगायत कोरियामा विभिन्न सङ्घसंस्थाहरूसँग ‌सहकार्य र समन्वय गर्दै सामाजिक कार्यमा सहयोग गर्दै आइरहेको छ।   जुलाइ १३ मा हुने चौथो अधिवेशन को लागि संस्थागत गतिविधि पूरा भइसकेको सचिव रमेश श्रेष्ठ ले ...
कोरियन भनी आयातित मासु प्रयोग गरि 갈비탕 बेच्दा ९ लाख जरिवाना

कोरियन भनी आयातित मासु प्रयोग गरि 갈비탕 बेच्दा ९ लाख जरिवाना

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
विदेशी गाईको मासु प्रयोग गरेर बनाएको 갈비탕 लाई ‘한우 갈비탕’ भनेर झूटो विवरण दिई बेच्ने रेस्टुरेन्ट सञ्चालक A씨 लाई अदालतले ९ लाख वोन जरिवाना सजाय सुनाएको छ। जोन्जु जिल्ला अदालतले कृषि उत्पादनको उत्पत्ति स्थान गलत उल्लेख गरेको अभियोगमा A씨 को अपील खारेज गर्दै पहिलो फैसला कायम राखेको हो। उनले ८ महिनामा करिब ३,६०० वटा 갈비탕 बेचेका थिए र १,८०० किलोग्राम विदेशी मासु किनेको पाइएको थियो। अदालतले 한우 र विदेशी मासुको मूल्य र धारणा फरक भएकाले उनको अपरा-ध गम्भीर छ भन्दै सजाय घटाउने कुनै कारण नभएको ठहर गर्‍यो। पहिले अभियोजन पक्षले १० लाख वोनको जरिवाना माग गरेको थियो, तर A씨 ले पुनरावेदन गर्दै सजाय घटाउन माग गरेका थिए। पहिलो अदालतले अपराध इतिहास नभएको भन्दै १ लाख वोन घटाएर ९ लाख जरिवाना तोकेको थियो। 𝐄𝐏𝐒 𝐍𝐄𝐏𝐀𝐋 𝐅𝐀𝐌𝐈𝐋𝐘...
आजको राशिफल: २०८२ असार १७ गते मंगलबार

आजको राशिफल: २०८२ असार १७ गते मंगलबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बौद्धिक क्षेत्र फराकिलो बन्दै जाला । नयाँ कार्यको प्रारम्भका लागि भने केही प्रतीक्षारत रहनु श्रेयस्कर होला । आफन्तको साथ सहयोग राम्रो प्राप्त होला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अप्ठ्यारोमा साथ दिने आफन्तको कमी महसुस होला । परिश्रमले यथोचित प्रतिफल नदेला । परिस्थिति प्रतिकूल बन्दै जाला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) उद्योग व्यवसायमा अपेक्षित फाइदा होला । धर्मकर्ममा रुचि बढ्ला । सामाजिक कार्यमा सफलता प्राप्त होला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बोलीवचनको प्रभाव उच्च रुपमा पर्ला । अरुका विषयमा अनावश्यक चासो राख्दा भने आफै समस्यामा फसिने सम्भावना रहला । शुभ कार्यको चर्चा चल्ला । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कुनै रचनात्मक तथा सिर्जनात्मक कार्यको प्रारम्भ होला । लामो समयदेखि विछोडिएका...