Advertisement
Advertisement

जुलाइ महिनामा सेन्टबि रेमिट्यान्सबाट पैसा पठाइ हिरा देखि सुन र चादी सम्म जित्न सकिने बबाल उपहार

Advertisement
Advertisement

 

जुलाइ महिनामा सेन्टबि रेमिट्यान्सबाट पैसा पठाइ हिरा देखि सुन र चादी सम्म जित्न सकिने बबाल उपहार

विशाल आवाज:पछिल्लो समय दक्षिण कोरियामा रहेका नेपाली हरुको मन जित्न सफल सेन्ट-वी रेमिट्यान्स र कुमारी बैंकको तापक्रम बढ्यो अब sentBe मा बबाल उपहार तपाईँको भाग्यमा भन्दै जुलाई प्रमोसन सार्वजनिक गरेको छ। जुलाइ महिनाको १ तारिखदेखि ३१ तारिखसम्म सेन्टबि रेमिट्यान्स मार्फत पैसा पठाउनेले हिराको औठीदेखि लिएर एक तोला सुन र पाँच तोला चाँदीसम्म पाउन सक्ने छन्।

सेन्ट-वी रेमिट्यान्स र कुमारी बैंकको संयुक्त सहकार्यमा हुने जुलाइ प्रमोसन बाट सुन चाँदी र हिरा लगायतका विभिन्न आकर्षक उपहारहरू पाउन सकिनेछ। सुरक्षित भरपर्दो र सस्तो‌ माध्यमबाट पैसा पठाउनुको साथै इभेन्टमा भाग लिइ पुरस्कार पाउनको लागि कोरियामा रहनुहुने हरुले जुलाइ १ तारिख देखि ३१ तारिख सम्म सेन्ट-वी रेमिट्यान्स मार्फत रकम नेपाल पठाउनुपर्नेछ। हिराको औठी पाउनका लागि १० लाख वन वा सोभन्दा बढी रकम पठाउनपर्नेछ र सो मध्यबाट एकजना लक्कि ड्र मार्फत चयन गरिनेछ। यसैगरी २४ क्यारेट एकतोला सुन जुलाई महिनाभरिमा कुल रकम सबैभन्दा धेरै रेमिट्यान्स गर्ने एक व्यक्तिले प्राप्त गर्नेछन्। २४ क्यारेट पाँच तोला चाँदी पाउनका लागि जुलाई महिनामा सेन्टबि रेमिट्यान्स बाट पहिलोपटक जति पनि रकम ट्रान्सफर पुरा गर्ने ग्राहकहरूमध्ये प्रत्येक हप्ता एकएक जना गरी चारजनालाई लकी ड्र मार्फत चयन गरिनेछ।


आजै SentBe डाउनलोड गरेर साइनअप गरि जुलाई प्रोमोशनमा भाग लिइ आकर्षक पुरस्कार जित्ने अवसर पनि पाउन सकिनेछ।
जति धेरै पटक पठायो , त्यति नै धेरै जित्ने मौका हुनुका साथै चादिको लागि रकम थोरै धेरै जति पठाउन पनि सकिन्छ‌ भने हिराको लागि १० लाख वनभन्दा बढी जति पटक पैसा पठाउँछ त्यति नै पटक लकी ड्रमा नाम समावेश हुनेछ र सुनको लागि जुलाई महिनाभरिमा जस्ले धेरै रकम पठायो उसले निश्चित रुपमा एक तोला सुन प्राप्त गर्नेछन्।
💎 𝐃𝐢𝐚𝐦𝐨𝐧𝐝 𝐑𝐢𝐧𝐠 ( #डायमन्ड_रिङ )
🏆 १ विजेता
🏆 ₩1,000,000 वा सोभन्दा बढी रकम पठाउने सहभागीहरू मध्ये १ व्यक्ति लक्कीड्र द्वारा चयन गरिनेछ।
🥇 𝟐𝟒𝐤 𝐆𝐨𝐥𝐝 ( #सुन_१_तोला)
🏆 १ विजेता
🏆 कूल रकम सबैभन्दा धेरै रेमिट्यान्स गर्ने व्यक्ति

🥈 𝟐𝟒𝐤 𝐒𝐢𝐥𝐯𝐞𝐫 ( #चाँदी_५_तोला)
🏆 ४ विजेताहरू
🏆 जुलाई महिनामा पहिलो पटक ट्रान्सफर पूरा गर्ने ग्राहकहरू मध्ये ४ व्यक्तिहरू साप्ताहिक लक्कीड्र द्वारा चयन गरिनेछ। (न्यूनतम रकम आवश्यक छैन)

🎉 SentBe जुलाई प्रोमोशन – 2025 🎉
प्रोमोशन अवधि: 1 जुलाई देखि 31 जुलाई 2025 सम्म

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×