Advertisement
Advertisement

आजको राशिफल: २०८२ असार १७ गते मंगलबार

Advertisement
Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

बौद्धिक क्षेत्र फराकिलो बन्दै जाला । नयाँ कार्यको प्रारम्भका लागि भने केही प्रतीक्षारत रहनु श्रेयस्कर होला । आफन्तको साथ सहयोग राम्रो प्राप्त होला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

अप्ठ्यारोमा साथ दिने आफन्तको कमी महसुस होला । परिश्रमले यथोचित प्रतिफल नदेला । परिस्थिति प्रतिकूल बन्दै जाला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

उद्योग व्यवसायमा अपेक्षित फाइदा होला । धर्मकर्ममा रुचि बढ्ला । सामाजिक कार्यमा सफलता प्राप्त होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

बोलीवचनको प्रभाव उच्च रुपमा पर्ला । अरुका विषयमा अनावश्यक चासो राख्दा भने आफै समस्यामा फसिने सम्भावना रहला । शुभ कार्यको चर्चा चल्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

कुनै रचनात्मक तथा सिर्जनात्मक कार्यको प्रारम्भ होला । लामो समयदेखि विछोडिएका आफन्तजनसँग पुनर्मिलनको योग बन्न सक्छ । नयाँ ज्ञान, सिप सिक्ने अवसर जुट्ला ।

कन्या (पा, पि, पु, ष, ण, ठ, पे, पो)

आर्थिक लाभ नहुने कामको समेत जिम्मेवारी लिनुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति सिर्जना होला । लगनशीलतामा कमी आउला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आम्दानी बढेसँगै मनमा उत्साह बढ्ला । ठीक समयमा उचित निर्णय लिन सकिएला । आकस्मिक रुपमा अर्थ, जमिन लाभ हुनसक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

नयाँ कामका लागि प्रस्ताव आउला । पहिलेको सफलताले हौसला थपिएला । वैदेशिक कार्य वा नियमितभन्दा फरक कार्यबाट फाइदा होला ।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)

पूर्व सम्झौता तोडिने परिस्थिति बन्नसक्ला । आश्वासन दिनेहरुले नै झुक्याउने प्रबल सम्भावना रहला । सामाजिक दायित्व भने बढ्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, ग, गि)

एकपटक गरिसकेको कार्य पुनः दोहोर्‍याएर गर्नुपर्ने हुन सक्छ । वादविवादबाट टाढै रहनु श्रेयस्कर होला । परिश्रमका अनुपातमा प्रतिफल कम प्राप्त होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा समय व्यतीत होला । अतिथिका रुपमा स्वागत सत्कार प्राप्त होला । राज्य पक्षबाट साथ सहयोग राम्रो पाइएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

दीर्घकालीन फाइदा हुने कार्यको प्रारम्भ होला । शत्रुपक्षको हार होला । विशिष्ट व्यक्तिको घरमा आगमन होला ।

तपाईंको दिन शुभ रहोस्।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Exclusive Promotions You Can’t Miss at Pinco Casino

Exclusive Promotions You Can't Miss at Pinco CasinoBenim adım Ahmet Yılmaz, bir online kumar ve oyun platformları konusunda uzmanı...

Luckygem Forbidden Games Avec Bonus Actif

SommaireIntroduction à Luckygem et aux Jeux InterditsComprendre les Conditions du Luckygem BonusLa Liste des Jeux Interdits avec u...

Vérification KYC Lucky8 : Documents, Délais et Conseils

SommaireQu'est-ce que la vérification KYC et pourquoi est-elle obligatoire chez Lucky8 ?Documents à préparer pour vérifier votre c...

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×