Advertisement
Advertisement

भर्खरै

आजको राशिफल : २०८० माघ ०३ गते (बुधवार)

आजको राशिफल : २०८० माघ ०३ गते (बुधवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)जिद्दीपनाले गर्दा काम बिग्रने र आफूलाई कमजोर भएको अनुभूति हुनेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ, तर साँझमा साथीको सहयोग पाइनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । लक्ष्मी प्रसन्न हुने योग पनि छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । अभिभावकको सल्लाहअनुरूप चल्न सके समस्याबाट मुक्त हुन सकिनेछ । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा होला, तर पुँजी बजार भने कमजोर रहला । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)आज स्वास्थ्यमा खर्च बढ्नेछ । यात्रामा मालसामान हराउन ...
‘महाजात्रा’को पहिलो गीत ‘आहा क्या राम्रो’ सार्वजनिक भिडियो सहित

‘महाजात्रा’को पहिलो गीत ‘आहा क्या राम्रो’ सार्वजनिक भिडियो सहित

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, मनोरञ्जन, मनोरन्जन
पछिल्लो समयको सफल फिल्म ‘जात्रा’ 'जात्रै जात्रा’ पछी तेस्रो श्रृंखला ‘महाजात्रा’को पहिलो गीत सार्वजनिक गरिएको छ । माघे संक्रान्तिको अवसर पारेर OSR को युट्युबमा सार्वजनिक गरिएको ‘आहा क्या राम्रो’ बोलको लोक शैलीको गीतमा मोडल आश्मा विश्वकर्मा र अभिनेता अरुण क्षेत्रीको आकर्षक नृत्य छ भने फिल्मका मुख्य अभिनेता विपिन कार्की र अभिनेत्री वर्षा राउत पनि रोमान्टिक भावमा नृत्य गर्दै प्रस्तुत छन् । एकनारायण भण्डारीको शब्द रचना, आशिष अविरलको संगीत तथा आशिष र अस्मिता अधिकारीको युगल गायन छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा रविन्द्र झा र रविन्द्र सिंह बानियाँ पनि नृत्य गर्दै देखिएका छन् । गीतको अडियो र भिडियो दुवै सशक्त छ । खुलामञ्चमा आकर्षक सेट बनाएर खिचिएको यो गीतको छायांकनमा मात्रै ५ दिन लागेको कविराज बताउँछन् । प्रदीप भट्टराईको निर्देशन रहेको फिल्ममा हरिवंश आचार्य पनि मुख्य भूमिकामा छन् । र...
आजको राशिफल : २०८० माघ ०२ गते (मंगलवार)

आजको राशिफल : २०८० माघ ०२ गते (मंगलवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज यात्रामा बिध्नबाधा आइलाग्नसक्छ । खानामा गडबडी हुन सक्छ, अत: आफ्नो आहार विहार प्रति विशेष ध्यान दिन आवश्यक छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ला । परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । एकोहोरो माया प्रेमले सताउनेछ । आर्थिक कारोबारमा विवाद पनि आउला । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइन्छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)आज मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्...
धौलागिरी सांगितिक सौगात भाग -४” को तयारी लगभग अन्तिम चरणमा कार्यक्रम अहिले सम्मकै उत्कृष्ट हुने कुरामा आयोजक ढुक्क

धौलागिरी सांगितिक सौगात भाग -४” को तयारी लगभग अन्तिम चरणमा कार्यक्रम अहिले सम्मकै उत्कृष्ट हुने कुरामा आयोजक ढुक्क

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल श्रेष्ठ/दक्षिण कोरिया: प्रवासी भूमिमा भैपरि आउने समस्याहरु समाधान गर्नका लागि आपतकालीन राहत कोष स्थापनार्थ सलनालको दोश्रो दिन आयोजना हुन लागेको एनसिसी दक्षिण कोरिया अन्तर्गत गण्डकी प्रदेशको समन्वयमा बागलुङ समाज दक्षिण कोरियाको “धौलागिरी सांगितिक सौगात भाग-४” को दोङ्देमुन स्थित दर्शन नमस्ते रेष्टुरेन्टको हलमा भेटघाट तथा पत्रकार सम्मेलन गर्दै कार्यक्रमको तयारी लगभग अन्तिम चरणमा पुगेको र हालसम्मकै उत्कृष्ट कार्यक्रम हुने आयोजकले जनाएको छ। दक्षिण कोरियाको 서울시 노원구 황랑로 621(서울 여자 대학교) मा फेब्रुअरी १० तारिख दिउसो १२ बजे बाट हुने “धौलागिरी सांगितिक सौगात भाग-४” को तयारीको विषयमा जानकारी दिनको लागि गण्डकी प्रदेश समाजले आयोजना गरेको भेटघाट तथा पत्रकार सम्मेलनमा आफ्नो कार्यक्रमको तयारी तिब्र रुपमा अघि बढिरहेको र कार्यक्रम हुनु अगाडिनै आर्थिक रुपमा सुरक्षित भैसकेको कारण आयोजकको बाकि ध्या...
आजको राशिफल : २०८० माघ ०१ गते (सोमवार)

आजको राशिफल : २०८० माघ ०१ गते (सोमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । महिला वर्गबाट सहयोग मिल्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज मङ्गल र शुभ कार्यमा सरिक भइनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन्, तर यात्रा गर्दा चै दुख पाइन सक्छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । वस्त्र एवं अलंकार प्राप्ति हुनेछ । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । कला र गलाको प्रभाव बढ्नेछ । विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । रोमाञ्चक यात्रा पनि होला । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)आज श्रमदान गर्ने अवसर मिल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । प्रेममा सफलता प्राप्त हुन...
आजको राशिफल : २०८० पुस २९ गते (आईतवार)

आजको राशिफल : २०८० पुस २९ गते (आईतवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)आफन्त तथा मावलि पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ । न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँने हुँनाले खुसिले उचाई नाघ्नेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)खोज तथा अनुशन्धानमा दिएको समय त्यसै खेर जान सक्छ ध्यान दिनुहोला । माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)तपाईबाट राम्रा काम हुँने हुँनाले आफन्त तथा साथिभाईहरु खुसि हुँनेछन् । राम्रा पहिरनमा सजिएर अरुको मन लोभ्याउँन सकिनेछ । सिर्जनात्मक काम गरेर आम्दानिका स्रोत बढाउँन सकिनेछ । पढाई लेखाईमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । घर परिवारमा आफन्त सँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुँनाले सबै खुसि रहनेछन् । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)...
नेपाली खेलाडी संघ कोरियाको “सलनाल डान्स पार्टी”मा G-BOB ले माहोल तताउने

नेपाली खेलाडी संघ कोरियाको “सलनाल डान्स पार्टी”मा G-BOB ले माहोल तताउने

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, मनोरञ्जन, मनोरन्जन
विशाल आवाज:खेलाडी कल्याणकारी कोष वृद्धि सहयोगार्थ सलनालको अवसरमा फेब्रुअरी ९ तारिख नेपाली खेलाडी संघ दक्षिण कोरियाको आयोजनामा हुने नाइट डान्स पार्टीमा हालको युवापुस्ताको लोकप्रिय र्यापर G-BOB सुदिप भण्डारी ले सउलमा माहोल तताउने भएको छ।  राष्ट्रका लागि खेल्ने तथा प्रवासी भूमीमा खेलाडीहरु लाई भैपरी आउने समस्या हरुको समाधान गर्नका लागी विशुद्ध खेल र खेलाडीको निम्ती कोरियामा पहिलो चोटी नेपाली खेलाडी संघ दक्षिण कोरियाले खेलाडी कल्याणकारी कोष वृद्धि सहयोगार्थ कार्यक्रम आयोजना गर्न लागेको हो।서동차차차 스텐드빠 나이트 서울 특별시 증구 흥인동 15 ㅂ번지 मा हुने ANTF र्याप ब्याटल बाट हाइपमा आएका मिलेन तेरो लेभल बाउ बोला ए,भागभाग लगायत फ्रि स्टाइलको र्याप  ब्याटलमा चर्चित सुदिप भण्डारी AKA G-BOB को साथमा कोरियामा रहेको स्थानिय र्यापर रुबिन, डिजे बिट(मनोज) को प्रस्तुति रहने सलनाल डान्स पार्टीको कार्यक्रम सन्चालन होस्ट हारा र...
आजको राशिफल : २०८० पुस २८ गते (शनिवार)

आजको राशिफल : २०८० पुस २८ गते (शनिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज शुभकार्यको चर्चा चल्नेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । आफन्तको सल्लाह, सहयोग र हौसला पाइनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । समाजमा प्रभाव पार्न सकिनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)प्रतिस्पर्धामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ भने विश्वास गरेकाहरूबाट धोका हुनसक्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज धार्मिक कार्य र मनोरञ्जनमा सहभागी भइएला । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै हुने देखिन्छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज पुरानो र बिर्सिसकेको साथीको सम्झना आउनेछ । मनमा शान्तिको अनुभूति हुनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । कन्या (टो, पा, पि, ...
शुभराज भोम्जनको चन्चले मेरो मन  ‘मेल भर्सन ‘ गीत सार्वजानिक

शुभराज भोम्जनको चन्चले मेरो मन ‘मेल भर्सन ‘ गीत सार्वजानिक

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, जानकारी, भर्खरै, मनोरञ्जन
शुभराज भोम्जनको चन्चले मेरो मन 'मेल भर्सन ' गीत सार्वजानिक दक्षिण कोरिया / शुभराज भोम्जनको शब्द संगीत र जोगलाल लामाको स्वरमा रहेको चन्चले मेरो मन बोलको मेल भर्सन सेलो गीतको अफिसियल अडियो सार्वजानिक भएको छ । लाबा मिडियाको ब्यानरमा बनेको उक्त गीतको लगभग दुइ महिना अघि फिमेल भर्सन सार्वजानिक भएको थियो । लाबा मिडियाको अफिसियल युट्युब च्यानल लाबा मिडिया मार्फत अडियो सार्वजानिक गरिएको हो । यस गीतको फिमेल भर्सन कलाकार प्रतिज्ञा लामाको स्टोरी बेसमा तयार पारिएको थियो तर मेल भर्सन भने समग्र रुपमा विदेशिएको नेपालीहरुको कथालाइ अधार मानी शब्द रचना गरिएको गीतको शब्दकार तथा संगीतकार शुभराज भोम्जनले बताएका छन। यस गीतको भिडियो पनि छिट्टै तयार पारिने जनाएको छ । गीतको एरेञ्ज जोगलाल लामाले गरेका छन भने मिक्सीङ मास्टरिङ अर्पन थिङ र गीत तयार पार्नको लागि व्यबस्थापकिय भुमिका गायक तथा संगीतकार प्रकास तितुङ ता...
आजको राशिफल : २०८० पुस २७ गते (शुक्रवार)

आजको राशिफल : २०८० पुस २७ गते (शुक्रवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)स्वादिष्ट भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सफल रहनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । अरुलाई प्रभावित पारेर काम बन्नेछ । लाभदायी छलफल हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला, सचेत रहनुहोला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)रोकिएका अधुरा कामहरू पुरा हुन सक्छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । शैक्षिक क्षेत्रमा पनि सामान्य सफलता पाइनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । खेलकुद र साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । शैक्षिक क्षेत्र पनि राम्...