Advertisement
Advertisement

भर्खरै

आजको राशिफल : २०८० फागुन १८ गते (शुक्रवार)

आजको राशिफल : २०८० फागुन १८ गते (शुक्रवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)भेटघाटप्रतीक्षा गरिएको काम बन्नेछ। मध्याह्नपछि खर्चको मात्रा बढ्नेछ। खाँचो टार्न कर्जा समेत लिनुपर्ला। धनमाल बाहिरिने समय रहेको हुँदा सतर्कता अपनाउनुपर्नेछ। परिस्थितिवश आफन्तबाटै टाढिनुपर्ने अवस्था आउन सक्छ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)मित्रताको बन्धन कसिलो हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। मनग्गे अर्थ लाभ पनि हुनेछ। मध्याह्नपछि स्वास्थ्यमा कमजोर हुनाले काम रोकिन सक्छ। खर्च लागे पनि आयस्रोत सबल हुनाले आवश्यकता पूरा हुनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)मिहिनेत गर्दा उपलब्धि हातलागी हुनेछ। सुखद समाचारले उत्साह जगाउनेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। कृषि क्षेत्रबाट लाभ मिल्नेछ। प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सकिनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)लामो यात्रा सम्भावना छ। टाढाका साथीभाइसँग सम्पर्क बढाउने समय ...
दक्षिण कोरिया : आन्दोलनरत डाक्टर काममा नफर्किए पक्राउ गर्ने सरकारको चेतावनी

दक्षिण कोरिया : आन्दोलनरत डाक्टर काममा नफर्किए पक्राउ गर्ने सरकारको चेतावनी

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
  सिओल । आन्दोलनरत हजारौँ जुनियर डाक्टरहरू बिहीबारसम्म काममा नफर्किए उनीहरूलाई पक्राउ गरी मेडिकल अनुमति पत्र रद्द गर्ने दक्षिण कोरियाको सरकारले चेतावनी दिएको छ । तीन चौथाइ जुनियर डाक्टरहरू काम बन्द गरेर आन्दोलनमा उत्रिँदा देशको स्वास्थ्य व्यवस्था अस्तव्यस्त बनेको छ भने मुख्य शिक्षण अस्पतालहरूमा शल्यक्रियाहरू समेत रोकिएका छन् । देशका डाक्टरको जनशक्ति बढाउन सरकारले विश्वविद्यालयमा थप विद्यार्थीहरू भर्ना गर्ने योजना अघि सारेपछि उनीहरू विरोधमा उत्रिएका हुन् । विश्वका विकसित देशहरूमध्ये दक्षिण कोरियामा सबैभन्दा कम डाक्टर–बिरामीको अनुपात रहेको छ । त्यसमाथि देशमा प्रौढ जनसङ्ख्याको वृद्धिसँगै एक दशकभित्र डाक्टरहरूको सङ्कट हुन सक्ने सरकारले चेतावनी दिँदै आएको छ । दक्षिण कोरियामा स्वास्थ्य सेवा अधिकांश निजीकरण भए पनि तुलनात्मक रुपमा सस्तो छ । आपत्कालीन, जटिल शल्यक्रिया र विशेषज्ञ सेवाक...
आजको राशिफल : २०८० फागुन १७ गते (बिहिबार)

आजको राशिफल : २०८० फागुन १७ गते (बिहिबार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज कुनै कुराले मनमा शान्ति छाउला । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । शुभकार्यको चर्चा चल्ने र आर्थिक लाभ पनि रहला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ, तर स्वास्थ्य मापदण्ड पूरा गर्नु पर्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज नयाँ कामको योजना बन्नेछ । काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । मालसामान हराउन पनि सक्छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज आँटेको र ताकेको कार्य पुरा होला । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट र स...
युट्यूबर मनोज मानव पुर्पक्षका लागि थुनामा

युट्यूबर मनोज मानव पुर्पक्षका लागि थुनामा

Breaking News, जानकारी, भर्खरै
  १६ फागुन, काठमाडौं । युट्यूबर मनोज मानव भनेर चिनिने मनोज कुमार महतोलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । विद्युतीय अपराध ऐन विपरीतको कसूर गरेको आरोपमा १६ माघमा पक्राउ परेका उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दएिको साइबर ब्यूरोका एसपी पशुपति रायले बताए । सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको जाहेरी परेपछि अनुसन्धानका लागि उनी पक्राउ परेका थिए । यसअघि महतो साइबर अपराधको कसूरमा पक्राउ परेर धरौटीमा छुटेका थिए ।...
आजको राशिफल : २०८० फागुन १६ गते ( बुधबार)

आजको राशिफल : २०८० फागुन १६ गते ( बुधबार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)हर्ष र प्रसन्नताका बढ्नेछ । कूटनीतिक नियोगको र आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)चिताएको कामले तीव्रता लिनेछ । आफन्त र साथीभाइबाट सहयोग प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ ।अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । धार्मिक आस्था बढ्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज भ्रमण, खानपान तथा फेसनमा धन खर्च बढ्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । सानातिना समस्यामा अल्झिनुपर्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)लाभदायक यात्रा हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुनेछ।रमाइलो भेटघाट हुनेछ।रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । कन्या (टो, पा, पि, पु, ष,...
आजको राशिफल : २०८० फागुन १५ गते (मंगलबार)

आजको राशिफल : २०८० फागुन १५ गते (मंगलबार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । समय शुभ छ उपयोग गर्नुहोला । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)ताकेका काममा बाधा हुनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुनेछैन । सामान हराउने वा चोरी हुने सम्भावना छ । नियमित खर्चसमेत बढ्ने योग छ । शरीरमा स्फूर्ति र उमङ्ग कमी हुनेछ । सवारी साधन चलाउँदा वा बाटो काट्दा होस राख्नुपर्छ । टाढाको यात्रा फलदायी हुँदैन। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)मनमा उत्साह र उमङ्गको कमी देखिने छ, शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनुहोला । मातापिता र अभिभावक वर्गसँग सामीप्यता राख्न सके राम्रो हुनेछ । अरुको हीतका लागि गरिएको कामबाट लाभ लिन ...
दक्षिण कोरियाका र्‍याप गाउने हजुरआमाहरु

दक्षिण कोरियाका र्‍याप गाउने हजुरआमाहरु

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
सोल । दक्षिण कोरियामा यति बेला सुनी र सात राजकुमारी 𝐒𝐔𝐍𝐈 𝐀𝐍𝐃 𝐓𝐇𝐄 𝐒𝐄𝐕𝐄𝐍 𝐏𝐑𝐈𝐍𝐂𝐄𝐒𝐒𝐄𝐒 नाम गरेको एउटा र्‍याप समूह निकै चर्चित बनेको छ । रमाइलो कुरा चाहिँ के भने यो समूहका सबै सदस्य ७० र ८० वर्ष उमेर समूहका हजुरआमा हुन् । यो र्‍याप समूहले त्यहाँको मनोरञ्जन उद्योगमा तहल्का मच्चाइरहेको छ । यो समूहका सदस्यहरू दक्षिण कोरियाको उत्तरी प्रान्त ग्येओङसाङको ग्रामीण चिलगोक काउन्टीका हुन् । यो समूहले गएको वर्ष अगस्टमा मात्रै डेब्यू गरेको थियो । तर ६/७ महिनामै समूहको चर्चाले आकाश छोएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा पनि यो समूह बारम्बार छाइरहेका छन् । नक्कली कपाल लगाएर गलामा लामा सिक्री झुन्ड्याएर ग्रामीण जीवनशैलीबारे र्‍याप हान्दै हिँड्ने वयोवृद्धाहरु विरलै देख्न पाइन्छ । त्यसैले पनि यो समूह यति चर्चित बनेको हो । यो समूहमा ८ जना छन् । सबै सदस्यले किशोर हुँदा देखि नै एक अर्कालाई  चिनेका छन् । ...
आजको राशिफल : २०८० फागुन १४ गते (सोमवार)

आजको राशिफल : २०८० फागुन १४ गते (सोमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)सकारात्मक नतिजा निकाल्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईनेछ । प्रेम प्रशङगमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा समस्या उत्पन्न हुँन सक्छ ध्यान दिनुहोला । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)साथिभाई तथा कुटुम्बसँग मनमुटाव बढ्नेछ । माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)आम्दानिका स्रोत बढाउँन सकिनेछ । पढाई लेखाईमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । घर परिवारमा आफन्त सँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुँनाले सबै खुसि रहनेछन् । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)उपचार खर्च बढेर जानेछ । व्यापार व्यावसायमा केहि समय पर्खनु उचित होला । बिदेशी उत्पादन सँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा धोकाह...
प्रवासी नेपाली मञ्च क्षेत्रीय कमिटी थेगु,दक्षिण कोरियाको अध्यक्षमा प्रदिप रोकाया

प्रवासी नेपाली मञ्च क्षेत्रीय कमिटी थेगु,दक्षिण कोरियाको अध्यक्षमा प्रदिप रोकाया

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल आवाज:प्रवासी नेपाली मञ्च क्षेत्रीय कमिटी थेगु,दक्षिण कोरियाको बालाजी रेष्टुरेन्टको सभा हल ,बानोल्दाङ्ग थेगुमा आइतबार सम्पन भएको पाचौ अधिवेशन वाट प्रदिप रोकायाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटि अध्यक्ष सन्जय थापा ज्युको प्रमुख आतिथ्यमा तथा प्रवासि नेपाली मञ्च अन्तराष्ट्रिय कमिटि सदस्य डा सन्जु पौडेल , प्रवासि नेपाली मञ्च द कोरिया अध्यक्ष सिर्जना नेपाली , एनआरएनए कोरियाको पुर्व वरिष्ठ उपाध्यक्ष एवंम प्रवासि नेपाली मञ्च द कोरिया सल्लाहकार सन्जिब राई बिशेष अतिथि साथै बिभिन्न थेगुमा रहेको संघ सस्थाको अध्यक्ष एबम प्रतिनिधिहरुको आतिथ्यतामा थेगु शाखा कमिटिको पाचौं अधिबेशन भब्य रुपमा सम्पन्न भएको हो। प्रवासी नेपाली मञ्च क्षेत्रीय कमिटी थेगु शाखाकि पाचौं अधिबेशन बाट प्रदिप रोकायाको नेतृत्वमा उपाध्यक्षमा पासाङ शेर्पा,सचिवमा छोनम लामा...
आजको राशिफल : २०८० फागुन १३ गते (आईतबार)

आजको राशिफल : २०८० फागुन १३ गते (आईतबार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । टाउको एवं आँखा दुख्ने समस्या बढ्न सक्छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज नयाँ कमको अवसर र शुभकार्यको चर्चा चल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । सबैले तपाईंको काममा सहयोग गर्नेछन् । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठ...