Advertisement
Advertisement

दक्षिण कोरियाका र्‍याप गाउने हजुरआमाहरु

Advertisement
Advertisement

सोल । दक्षिण कोरियामा यति बेला सुनी र सात राजकुमारी 𝐒𝐔𝐍𝐈 𝐀𝐍𝐃 𝐓𝐇𝐄 𝐒𝐄𝐕𝐄𝐍 𝐏𝐑𝐈𝐍𝐂𝐄𝐒𝐒𝐄𝐒 नाम गरेको एउटा र्‍याप समूह निकै चर्चित बनेको छ । रमाइलो कुरा चाहिँ के भने यो समूहका सबै सदस्य ७० र ८० वर्ष उमेर समूहका हजुरआमा हुन् । यो र्‍याप समूहले त्यहाँको मनोरञ्जन उद्योगमा तहल्का मच्चाइरहेको छ । यो समूहका सदस्यहरू दक्षिण कोरियाको उत्तरी प्रान्त ग्येओङसाङको ग्रामीण चिलगोक काउन्टीका हुन् । यो समूहले गएको वर्ष अगस्टमा मात्रै डेब्यू गरेको थियो ।

तर ६/७ महिनामै समूहको चर्चाले आकाश छोएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा पनि यो समूह बारम्बार छाइरहेका छन् । नक्कली कपाल लगाएर गलामा लामा सिक्री झुन्ड्याएर ग्रामीण जीवनशैलीबारे र्‍याप हान्दै हिँड्ने वयोवृद्धाहरु विरलै देख्न पाइन्छ । त्यसैले पनि यो समूह यति चर्चित बनेको हो । यो समूहमा ८ जना छन् । सबै सदस्यले किशोर हुँदा देखि नै एक अर्कालाई  चिनेका छन् ।

तर र्‍याप समूह बनाउने निर्णय भने गएको वर्ष मात्रै गरे । दुर्गम गाउँमा जन्मिएर हुर्किएकोले कसैले पनि बढ्ने मौका पाएनन् । सन् २०१६ मा मात्रै आठै जनाले कोरियाली वर्णमाला हाङगुल सिक्न थाले । एक दिन समूहकी ८१ वर्षकी अगुवा पार्क जेओम–सनले इन्टरनेटमा एउटा र्‍याप भिडियो देखिन् । अनि आफ्नो शिक्षकलाई र्‍याप गाएर देखाउन भनिन् । समूहले ग्रामीण जीवनशैलीबारे आफैँले गीत लेख्छ ।  

गीतहरू प्रायः खुर्सानी टिप्ने, बारीमा गएर खरबुजा टिपेर ल्याउने आदि बारे हुन्छन् । विद्यालयमा एक कार्यक्रममा गएको वर्ष समूहले पहिलो र्‍याप गाएको थियो । सबैले आधुनिक र्‍यापरहरुले लगाउने जस्तै हवार्लाङ लुगा र सिक्री लगाएका थिए ।  उनीहरूको र्‍याप दर्शकले निकै मन पराए । त्यसयता यो समूहले दक्षिण कोरियाको कयौँ स्थान र टिभी शोमा प्रस्तुति दिइसकेका छन् । 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दिपेन्द्र रोकाया अध्यक्ष रहेको सुदूरपश्चिम समाजको पिकनिक अगस्ट १५ मा, नेपालबाट कलाकार ल्याउने तयारी

दिपेन्द्र रोकाया अध्यक्ष रहेको सुदूरपश्चिम समाजको पिकनिक अगस्ट १५ मा, नेपालबाट कलाकार ल्याउने तयारी

दक्षिण कोरियामा रहेका सुदूरपश्चिमेली समुदायबीच आपसी सद्भाव, एकता, भाइचारा तथा सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यका साथ सुदूरपश्चि...
नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×