सन २०२४ मा कोरियामा पहिलोपटक १० लाखभन्दा धेरै व्यवसायहरू बन्द भएका छन्। राष्ट्रिय कर सेवा (NTS) का अनुसार, कुल 1,008,282 व्यवसायहरू (व्यक्तिगत र कर्पोरेट) बन्द भएका छन्, जुन अघिल्लो वर्षभन्दा 21,795 ले बढी हो।
यो वृद्धिको मुख्य कारणहरूमा कोभिड महामारीपछिको लामो आर्थिक मन्दी, उच्च ब्याजदरका कारण बढ्दो ऋण तिर्न नसक्ने दर, र घट्दो बिक्री रहेका छन्।
बन्द भएका व्यवसायमध्ये करिब आधा खुद्रा र रेस्टुरेन्ट क्षेत्रका थिए। खुद्रा व्यवसायको बन्द दर 16.78% र रेस्टुरेन्टको 15.82% रहेको छ। विज्ञहरूका अनुसार उच्च मुद्रास्फीति र ब्याजदरले मानिसको वास्तविक आम्दानी घटाएको छ, जसले गर्दा खुद्रा र खाना खर्चमा गिरावट आएको हो।
EPS NEPAL FAMILY...
२३ असार २०८२, सोमबार ०१:१७२३ असार २०८२, सोमबार ०१:१७२३ असार २०८२, सोमबार ०१:१७ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अलिकति मानसिक उतारचढाव हुन सक्छ। भावनामा बहकिनुहुन्न। ऋण, कर वा उत्तरदायित्वसँग सम्बन्धित कार्यमा सजग रहनुहोस्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
साझेदार वा जीवनसाथीसँग सम्बन्धमा गहिरो संवाद आवश्यक पर्न सक्छ। दुविधा भए मौनता नै राम्रो उपाय बन्न सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कामको चाप बढ्न सक्छ तर मन स्थिर राखे सफलता सम्भव छ। स्वास्थ्य र समयको व्यवस्थापनमा विशेष ध्यान दिनुहोस।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सन्तान, प्रेम वा सिर्जनात्मक कार्यमा ध्यान केन्द्रित हुनेछ। मनमा उत्पन्न भावनात्मक तरङ्गलाई कलात्मक रूपमा व्यक्त गर्नु उपयुक्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
गृहस्थीको कुरा गहिरिएर आउन सक्छ। परिवारमा कसैसँग मतभेद भए शान्त रहनु हितकर। घरको वातावरण सुधार्ने प्रयास गर्नुहोस्।...
२२ असार २०८२, आईतवार ११:०७२२ असार २०८२, आईतवार ११:०७२२ असार २०८२, आईतवार ११:०७ by एलिनाNo Comments
दक्षिण कोरिया - जुलाई ६, २०२५
रेमिट्यान्स सेवा प्रदायक कम्पनी Fonemoney ले "Fonemoney साथमा १ करोड हातमा" अभियान अन्तर्गत १ करोड कोरियन वन जित्ने भाग्यशाली विजेता श्री मिलन बिश्वकर्मालाई पुरस्कार हस्तान्तरण समारोह गरेको छ। विजेता घोषणा कार्यक्रम जुन १५, २०२५ (आईतबार) का दिन दोंगदेमुनस्थित Fonemoney को मुख्यालयमा आयोजित लक्की ड्र मार्फत सम्पन्न भएको थियो।
त्यसैगरी जुलाई ५. शनिबार, Fonemoney मुख्यालयमा सम्पन्न एक विशेष आन्तरिक कार्यक्रम मार्फत विजेता श्री मिलन बिश्वकर्मालाई १ करोड कोरियन वन बराबरको नगदपुरस्कार औपचारिक रूपमा हस्तान्तरण गरियो।
पुरस्कार हस्तान्तरण समारोहमा खुशी साट्दै श्री मिलन विश्वकर्माले जितेको रकम आफूले नेपालमा बनाउँदै गरेको घरको रङ्गरोगन तथा इन्टेरियरको काममा सो रकम खर्च गर्ने योजना रहेको उल्लेख गर्दै फोनमनीलाई आभार व्यक्त गर्नुभयो।
यस अभियान अन्तर्गत, प्रत्ये...
२२ असार २०८२, आईतवार ०१:२२२२ असार २०८२, आईतवार ०१:२२२२ असार २०८२, आईतवार ०१:२२ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साझेदारीमा सन्तुलन आवश्यक छ। व्यवहारमा विनम्रता अपनाउनु हितकर हुनेछ। आज निर्णय लिँदा अनुभवीको सल्लाह अवश्य लिनुहोस।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
स्वास्थ्य र सेवा सम्बन्धी कार्यमा सफलता मिल्नेछ। व्रत वा नियम पालना गर्दा आध्यात्मिक शुद्धि अनुभूति हुनेछ। शुभ समाचार प्राप्त हुने संकेत छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सन्तान वा प्रेममा प्रगति छ। सिर्जनात्मक सोच बलियो हुनेछ। आजको दिन तपाईको प्रतिभा पहिचान हुने सम्भावना प्रबल छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
गृहकार्य वा पारिवारिक जिम्मेवारीमा मन जानेछ। सन्तुलनमा ध्यान दिनुहोस। पूर्वजको आशिर्वाद र आशीर्वचन प्राप्त हुने संकेत छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कथा, लेखन वा बोलीको माध्यमबाट व्यक्त हुन पाउनु हुनेछ। कुशल संवादले सम्बन्ध सुधार्नेछ...
२१ असार २०८२, शनिबार १०:१५२१ असार २०८२, शनिबार १०:१५२१ असार २०८२, शनिबार १०:१५ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: नेकपा माओवादी केन्द्रको भातृ संगठन वाईसिएल नेपाल को भक्तपुर जिल्ला समितिले विपत् व्यवस्थापन पूर्वतयारी अभियान अन्तर्गत त्रिपाल हस्तान्तरण गरेको छ।
वाईसिएल नेपाल बागमती प्रदेश अन्तर्गतको विपत् व्यवस्थापन पूर्व तयारी अभियान अन्तर्गत आज वाईसिएल नेपाल भक्तपुर जिल्ला समितिको संयोजनमा वाईसिएल नेपाल बागमती प्रदेश समितिको अध्यक्ष नरेश रन्जित लाइ त्रिपाल हस्तान्तरण गरिएको हो।
सम्भावित विपदको जोखिम न्यूनीकरण तथा राहत तयारीमा टेवा पुर्याउने उद्देश्यले गरिएको यस कार्यमा सहयोग गर्ने सम्पूर्णलाई वाईसिएल नेपाल बागमती प्रदेश समितिको तर्फबाट अध्यक्ष नरेश रन्जितले हार्दिक धन्यवाद समेत ज्ञापन गरेको छ। ...
२० असार २०८२, शुक्रबार ०२:०९२० असार २०८२, शुक्रबार ०२:०९२० असार २०८२, शुक्रबार ०२:०९ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
संयुक्त प्रयासबाट काममा सफलता मिल्नेछ। साझेदारीमा लाभ हुनेछ। प्रेम र व्यवहारमा सन्तुलन राख्नु बुद्धिमानी हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कामको चाप बढे पनि परिश्रम अनुसार लाभ पाइनेछ। स्वास्थ्यमा ध्यान दिनु उपयुक्त हुनेछ। खर्चमा संयम अपनाउनु राम्रो।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सृजनशील काममा मन जानेछ। प्रेममा रमाइलो समय बित्नेछ। नयाँ योजना बनाउन सकिने राम्रो दिन।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घरपरिवारमा खुसीको माहोल बन्नेछ। भूमिसम्बन्धी कार्यमा प्रगति सम्भव। आमाको सहयोग पाउनुहुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सन्देश आदानप्रदानमा सफलता मिल्नेछ। भ्रमणको योग छ। आत्मबल बढ्नेछ र आत्मविश्वासले नयाँ अवसर ल्याउनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
धनलाभको सम्भावना छ। पारि...
१९ असार २०८२, बिहीबार ०१:२७१९ असार २०८२, बिहीबार ०१:२७१९ असार २०८२, बिहीबार ०१:२७ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज तपाईंको वाणी मीठो हुनेछ, जसले मान्छेको मन जित्न सक्नुहुन्छ। घर–परिवारमा खुसी र सल्लाहले काम बन्नेछ। भाग्य साथ दिनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
मायालु व्यवहारले सबैको मन जित्नुहुनेछ। परिवारको साथले मन हलुका र शान्त हुनेछ। घरको काममा सहयोगी भूमिका खेल्नु होला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बोल्दा सतर्क हुनुहोस्, तपाईंका शब्दहरू आज धेरै असर पार्नेछन्। लेखन, पढाइ, वा कुनै प्रस्तुतीमा प्रशंसा पाइने दिन।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मिठो कुराकानी र आत्मीयता रहने दिन हो। आज आफ्नो मनको कुरा अरुलाई भन्न सकिनेछ र उनीहरूले ध्यानपूर्वक सुन्नेछन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पुराना योजना बन्नेछन्। आत्मबल बलियो हुनेछ। मान–सम्मान बढ्ने संकेत। दान–पुण्य वा धार्मिक सोच लाभदायक हुनेछ।
क...
१८ असार २०८२, बुधबार १०:१८१८ असार २०८२, बुधबार १०:१८१८ असार २०८२, बुधबार १०:१८ by विशाल श्रेष्ठNo Comments
जुलाइ महिनामा सेन्टबि रेमिट्यान्सबाट पैसा पठाइ हिरा देखि सुन र चादी सम्म जित्न सकिने बबाल उपहार
विशाल आवाज:पछिल्लो समय दक्षिण कोरियामा रहेका नेपाली हरुको मन जित्न सफल सेन्ट-वी रेमिट्यान्स र कुमारी बैंकको तापक्रम बढ्यो अब sentBe मा बबाल उपहार तपाईँको भाग्यमा भन्दै जुलाई प्रमोसन सार्वजनिक गरेको छ। जुलाइ महिनाको १ तारिखदेखि ३१ तारिखसम्म सेन्टबि रेमिट्यान्स मार्फत पैसा पठाउनेले हिराको औठीदेखि लिएर एक तोला सुन र पाँच तोला चाँदीसम्म पाउन सक्ने छन्।
सेन्ट-वी रेमिट्यान्स र कुमारी बैंकको संयुक्त सहकार्यमा हुने जुलाइ प्रमोसन बाट सुन चाँदी र हिरा लगायतका विभिन्न आकर्षक उपहारहरू पाउन सकिनेछ। सुरक्षित भरपर्दो र सस्तो माध्यमबाट पैसा पठाउनुको साथै इभेन्टमा भाग लिइ पुरस्कार पाउनको लागि कोरियामा रहनुहुने हरुले जुलाइ १ तारिख देखि ३१ तारिख सम्म सेन्ट-वी रेमिट्यान्स मार्फत रकम नेपाल पठाउनुपर्...
१८ असार २०८२, बुधबार ०१:५०१८ असार २०८२, बुधबार ०१:५०१८ असार २०८२, बुधबार ०१:५० by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
दिन सामान्य छ। सहकार्यमा गरेको व्यापारबाट नाफा हुनेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा विशेष ख्याल गर्नुपर्ने छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
दिन राम्रो छ। तपाईंको बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्ने सम्भावना छ। धन खर्च भए पनि इज्जतमा बढुवा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध सामान्य बन्दा राजनीतिमा घाटा हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
दिन सामान्य छ। सम्पत्तिका पछाडि लाग्दा इज्जत गुम्ने जोखिम छ। राजनीतिक क्षेत्रमा ठगले सताउने जोखिम छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
दिन सामान्य राम्रो छ। साथीको साथ मिल्नेछ। दैनिक काम सहज बन्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ। राजनीतिक क्षेत्...
१७ असार २०८२, मंगलवार १४:१९१७ असार २०८२, मंगलवार १४:१९१७ असार २०८२, मंगलवार १४:१९ by एलिनाNo Comments
बोम्जन गुरुङ:कोरिया स्थित नेपाल मगर संघको केन्द्रीय बाह्रौं अधिवेशन यही जुलाई २० मा हुने भएको छ । संघले आफ्नो एघारौं कार्यसमितिको कार्यकाल सफलतापूर्वक पूरा गर्दै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई केन्द्रित गर्दै सउलको नेपाल थाई रेष्टुरेन्टको सभाहलमा बिहान ११ बजेदेखि शुरु हुने गरी सो अधिवेशन गर्ने तयारी गरेको हो ।
सन् २००३ मा स्थापना भएको नेपाल मगर संघ दक्षिण कोरियाले विभिन्न संघ संस्थाहरुसँग सहकार्य र समन्वय गर्दै झण्डै दुई दशक लामो इतिहासको यात्रामा विविध अप्ठ्यारो परिस्थितिको सामना गर्दै आफ्नो जातीय भाषा, धर्म, रीतिरिवाज, अस्तित्व तथा पहिचानको संरक्षण र सम्बर्द्धनमा टेवा पुर्याउँदै आईरहेको संघका केन्द्रीय अध्यक्ष तुल घर्ती मगरले बताए । कोरियाभरि आफ्नो पाँच शाखा विस्तार गरिसकेको यस संघले विगत लामो समयदेखि सउल दोङ्देमुन, किम्हे र थेगुमा समेत सेल्टरहरु समेत सञ्चालन गरेर सेवा द...