Advertisement
Advertisement

भर्खरै

अगस्ट ६ तारिख मा नोन्सान नेपाली एकता समाजले भ्रमण तथा वनभोज कार्यक्रम २०२३ गर्ने

अगस्ट ६ तारिख मा नोन्सान नेपाली एकता समाजले भ्रमण तथा वनभोज कार्यक्रम २०२३ गर्ने

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
अगस्ट ६ तारिख मा नोन्सान नेपाली एकता समाजले भ्रमण तथा वनभोज कार्यक्रम २०२३ गर्ने  विशाल श्रेष्ठ/ दक्षिण कोरिया: "नोन्सान नेपाली एकता। सामाजिक कार्य हाम्रो प्रतिबद्धता" भन्ने मुलनारा लिएर दक्षिण कोरियाको नोन्सान क्षेत्रमा रहेका नेन्सान बासि नेपाली हरु मिलेर स्थापना भएको नोन्सान नेपाली एकता समाजले २०२३ अगस्ट ६ तारिख आइतबार का दिन भ्रमण तथा वनभोज कार्यक्रम २०२३ गर्ने भएको छ। मनमोहक दृश्यावलोकन , स्वादिष्ट नेपाली परिकारको स्वाद लिन पाउने भ्रमण तथा वनभोज कार्यक्रम २०२३ दक्षिण कोरियाको पर्यटकीय स्थल DAECHON BEACH (대천 해수 욕장)  मा हुने आयोजकले विशाल आवाज लाइ जानकारी दिएको छ। कार्यक्रममा सहभागीताको लागि महिलाहरुको हकमा ४०००० वन र पुरुष हरुको हकमा ५०००० वन शुल्क SHERPA PASANG NORBU को WOORI BANK को खाता नम्बर 1002851777668 मा सिट सीमित भएकोले मिती अगस्ट ५ बेलुकासम्ममा सहभागि शुल्क ट्रान्सफर...
आजको राशिफल : २०८० साउन १२ गते (शुक्रवार)

आजको राशिफल : २०८० साउन १२ गते (शुक्रवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । व्यवसायले पदासीन व्यक्तिहरूसँग मित्रता बढाउनेछ। व्यवसायमा फाइदा हुनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् । अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ । मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला । दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्न सक्छ । आफ्नो सूचना बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला । कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हो...
आजको राशिफल : २०८० साउन ११  गते (बिहिवार)

आजको राशिफल : २०८० साउन ११ गते (बिहिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोशजाँगर र उमंग बढ्ला । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । मनोबल पनि उच्च रहनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज भाग्यले साथ दिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सफल र रमाइलो यात्राको योग रहेको छ । धर्मकर्ममा मन पनि लाग्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)शुभकार्यको चर्चा चल्नेछ । साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)प्रेममा मनमुटावका साथै मनमा शङ्का उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर प्राविधिक कामबाट भने सफलता मिल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज धर्मकर्ममा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । साथी भाइको भे...
कुनै व्यक्तिको मृत्युपश्चात् शब लाने कुरामा ध्यान होइन कि दुर्घटना नै हुन नदिने कुरामा आफ्नो मुख्य ध्यानाकर्षण रहेको -तारा पुन मगर उपाध्यक्ष पदका उम्मेदवार

कुनै व्यक्तिको मृत्युपश्चात् शब लाने कुरामा ध्यान होइन कि दुर्घटना नै हुन नदिने कुरामा आफ्नो मुख्य ध्यानाकर्षण रहेको -तारा पुन मगर उपाध्यक्ष पदका उम्मेदवार

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, राजनीति
कुनै व्यक्तिको मृत्युपश्चात् शब लाने कुरामा ध्यान होइन कि दुर्घटना नै हुन नदिने कुरामा आफ्नो मुख्य ध्यानाकर्षण रहेको -तारा पुन मगर उपाध्यक्ष पदका उम्मेदवार विशाल श्रेष्ठ/दक्षिण कोरिया:आगामी आउदो जुलाइ २९/३० तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको सरगर्मी वढे संगै तारा पुन मगर ले खुल्ला उपाध्यक्ष पदमै उम्मेदवारी दिए पछि चुनावि रौनक झनै रोचक बन्ने देखिएको छ। गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि सजिलै सँग घुलमिल हुनसक्ने क्षमता, इमान्दारिता ,पारदर्शिता र दूरदर्शी सरल सहज स्पष्ट अनि मिलनसार स्वभावका कोरियामा सक्रिय सामाजिक अभियन्ता तारा पुन मगरलाइ सबै ले महिला त हो नि महिला उपाध्यक्ष मा त जान्छ होला नि भनेर सोचिरहेको समयमा खुल्ला उपाध्यक्षकै रुपमा उम्मेदवारी दिने घोषणा गरेरै उम्मेदवारी दर्ता गरे लगत्त...
आजको राशिफल : २०८० साउन १० गते (बुधवार)

आजको राशिफल : २०८० साउन १० गते (बुधवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रातो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज सजिलै अरूको मन जित्न सकिनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शेयर बजार या पुँजी बजारमा लगानीको अवसर मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज कार्य सिद्धिको योग छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । शेयर बजारले साथ दिनेछ । शुभ कार्यको योजना पनि बन्ने योग छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय छ । नयाँ काममा हात हाल्ने समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभ कार्...
आजको राशिफल : २०८० साउन ०८ गते(सोमवार)

आजको राशिफल : २०८० साउन ०८ गते(सोमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज कीर्तिमानी काम गर्ने समय छ । सञ्चार तथा प्रविधि जस्ता क्षेत्रको व्यवसाय बाट बढि सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिनेछ । व्यापारमा वृद्धि हुनुका साथै कार्य लाभ पनि हुने देखिन्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ । मौसम अनुकूल नहुँदा स्वास्थ्यमा समस्या पनि आउनसक्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज समय शुभ छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । साथीभाइसँग रमाइला पलहरू व्यतीत हुनेछ । काम गर्ने जाँगर र उमङ्ग बढ्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)रमणीय र सुखद् यात्राको योग छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । नयाँ कामको थालनी हुनेछ, तर...
कल सेन्टरको सुरुवात गरेर भाषा अनुवादक र कानुनी परामर्श दाता राख्ने,एनआरएनए कप पुनः सन्चालन गर्ने,नेपाल डे, नेपाल फेस्टिवल मनाउन कार्यक्रम अघि बढाउने -युविन श्रेष्ठ, युवा संयोजक उम्मेदवार 

कल सेन्टरको सुरुवात गरेर भाषा अनुवादक र कानुनी परामर्श दाता राख्ने,एनआरएनए कप पुनः सन्चालन गर्ने,नेपाल डे, नेपाल फेस्टिवल मनाउन कार्यक्रम अघि बढाउने -युविन श्रेष्ठ, युवा संयोजक उम्मेदवार 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, राजनीति
कल सेन्टरको सुरुवात गरेर भाषा अनुवादक र कानुनी परामर्श दाता राख्ने,एनआरएनए कप पुनः सन्चालन गर्ने,नेपाल डे, नेपाल फेस्टिवल मनाउन कार्यक्रम अघि बढाउने -युविन श्रेष्ठ, युवा संयोजक उम्मेदवार  विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌‌‌‌‌‌‌‌‌‌आगामी आउदो जुलाइ २९/३० तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि दक्षिण कोरियामा अफिसियल रुपमा दर्ता भएको इभेन्ट म्यानेजमेन्ट कम्पनी KTM2SEOUL का सन्चालक युविन श्रेष्ठले बिपिन गुरुङको प्यानलबाट उम्मेदवारि दर्ता गरे लगत्तै चुनावको गर्मि पनि कोरियाको गर्मि जत्तिकै ह्वात्तै बढेको छ। विदेशमा बसेर अथवा कर्म गर्दै गर्दा आफ...
परिवर्तनको लागि तपाइँको साथ, तपाइको भोट: तपाइको जित-नारायण पौडेल उपाध्यक्ष उम्मेदवार

परिवर्तनको लागि तपाइँको साथ, तपाइको भोट: तपाइको जित-नारायण पौडेल उपाध्यक्ष उम्मेदवार

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, राजनीति, समाचार
परिवर्तनको लागि तपाइँको साथ, तपाइको भोट: तपाइको जित, म परिवर्तनको लागि बुलन्द आवाज उठाउछु साथ सहयोग तपाईंको हुनेछ-नारायण पौडेल उपाध्यक्ष उम्मेदवार विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌‌‌‌‌‌‌‌‌‌आगामी आउदो जुलाइ २९/३० तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि नारायण पौडेलले ले उपाध्यक्ष पदमा उम्मेदवारी दिए पछि चुनावि रौनक झनै रोचक बन्ने देखिएको छ।।  गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि सरल सहज स्पष्ट अनि मिलनसार स्वभावका कोरियामा सक्रिय सामाजिक अभियन्ता नारायण पौडेलले यसअघि कोषाध्यक्षको रुपमा उम्मेदवारी दिने घ...
आजको राशिफल : २०८० साउन ०७  गते (आइतवार)

आजको राशिफल : २०८० साउन ०७ गते (आइतवार)

Breaking News, Breaking news 1, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
आजको राशिफल : २०८० साउन ०७ गते (आइतवार) मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन पनि सुखमय हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । रमणीय र सुखद् यात्राको योग छ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज मनमा शङ्का र मनमा दुबिधा उत्पन्न होला । आर्थिक मन्दी आउने र सौन्दर्यतामा धन खर्च हुनेछ । सामान हराउन पनि सक्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज रमणीय र सुखद् यात्राको योग छ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । ...
आजको राशिफल : २०८० साउन ०६ गते (शनिवार)

आजको राशिफल : २०८० साउन ०६ गते (शनिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ शिक्षा र ज्ञान सिक्ने मौका मिल्नेछ । परिवारमा सुख सन्तोष पनि छाउला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सानातिना समस्यामा अल्झनुपर्नेछ । सेयरको बजारको कारोबारमा फाइदा पनि नोक्सानी हुनसक्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्या र बुद्धिको विकास पनि हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)शुभकार्यको चर्चा चल्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ, तर घर जग्गाको कारोबारमा नोक्सानी हुनसक्छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । राजनैतिक ...