स्थानिय सरकारको भत्ता मोह , परशुराम पनि लिप्त ।
खेलकुद, ट्रेन्डिङ, देश, धर्म सस्कृति, मनोरञ्जन, राजनीति, विज्ञान प्रविधि, विदेश, व्यापार, शिक्षा, समाचार, स्वास्थ्य
संघिय संरचना कार्यान्वयनमा आए संगै स्थानिय सरकारले जनताका आवस्यक्ता परिपुर्ति संगै पुजि उत्पादन गर्छ भन्ने जनताको सपना सपनामै सिमित रहेको छ । स्थानिय सरकार आफ्नो कर्तव्य पूरा गर्नु भन्दा पनि अधिकार लिनमा मात्रै केन्द्रित देखिएको छ । नेपालको संविधानले स्थानिय सरकारलाई तपशिल अनुसारका एकल अधिकार दिएको छ ।अनुसूची ८ बमोजिम स्थानीय तहको अधिकारको सूचीः१. नगर प्रहरी२. सहकारी संस्था३. एफ. एम सञ्चालन४. स्थानीय कर (सम्पत्ति कर, घर बहाल कर, घर जग्गा कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर), सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञाापन कर, व्यवसाय कर, भूमि कर (मालपोत), दण्ड जरिवना, मनोरञ्जन कर, मालपोत संकलन५. स्थानीय सेवाको व्यवस्थापन६. स्थानीय तथ्यांक र अभिलेख संकलन७. स्थानीयस्तरका विकास आयोजना तथा परियोजनाहरु८. आधारभूत तथा माध्यामिक शिक्षा९. आधारभूत स्वास्थ्य र सरसफाइ१०. स्थानीय बजार व्यवस्थापन, ...
