बोम्जन गुरुङ:नेपाली सम्पर्क समिति दक्षिण कोरिया, नेफिन कोरिया, नेपाल बौद्ध परिवार दक्षिण कोरिया तथा प्रदेश संस्थाहरुको संयुक्त आयोजना यही मे ११ तारिक योङ्गिन स्थित (경기 용인시 처인구 해곡동 224-4 와우정사) वाउछङ्सा गुम्बामा "२५६९ औं बुद्ध जयन्ती विशेष समारोह" मनाइने भएको छ ।
विश्व शान्तिका अग्रदूत भगवान् बुद्धलाई स्मरण गर्दै यस कार्यक्रम मार्फत् शान्तिको सन्देश फैलाउने र बुद्ध नेपालमा जन्मेको र नेपाललाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका रहने विश्वास गर्दै सो समारोहको आयोजना गरिएको नेपाली सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष हर्क विष्टले जानकारी दिए ।
करिब एक दशक अगाडि तत्कालीन नेपाली सम्पर्क समितिका अध्यक्ष अञ्जु केसीको नेतृत्वमा नेपालबाट भगवान् बुद्धको मूर्ति ल्याई वाउछङ्सा गुम्बामा स्थापना गरिएको थियो । सो गुम्बामा नेपालीपन झल्काउने विविध गतिविधि हुँदै आइरहेको सन्दर्भ उल्लेख गर्दै यस पटक पनि...
२१ बैशाख २०८२, आईतवार ११:००२१ बैशाख २०८२, आईतवार ११:००२१ बैशाख २०८२, आईतवार ११:०० by एलिनाNo Comments
सन्तोष न्यौपाने: इन्छन प्रहरीले २० करोड वनभन्दा बढि पैसा चोरेर भाग्न लागेका १ जनालाई पक्राउ गरेको छ। ३० बर्षका ती चिनियाँ नागरिकले आफ्नै चिनजाजको साथीको पैसा चोरेर चीन भाग्न लागेका थिए।
ती ब्यक्तिले गत मे २ तारिख इन्छन मिछुलहोगुमा अवस्थित एक होटलबाट ४० बर्षिया चिनियाँ महिलाको पैसाको झोला चोरेर भागेका थिए।
पिडित महिला ठुलै व्यापार व्यवसाय गर्ने र उनको साथमा ठूलो रकम भएको कुरा ती ब्यक्तिले पहिल्यै थाहा पाई चोरी गरेको बुझिएको छ। चोरी गर्ने ब्यक्ति केही दिन अघि मात्रै कोरिया आएका थिए।
चोरी गरेर पैसा लिइ आफ्नो देश भाग्न खोज्दा एअरपोर्टबाटै पक्राउ परेपछि उनलाई प्रहरीले कारबाहिका लागि थुनामा राख्न अदालति प्रकृया अघि बढाएको छ।...
१६ बैशाख २०८२, मंगलवार १५:०४१६ बैशाख २०८२, मंगलवार १५:०४१६ बैशाख २०८२, मंगलवार १५:०४ by एलिनाNo Comments
बोम्जन गुरुङ :गुरुङ (तमू) जातीको गौरवमय संस्था तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाको चौथो अधिवेशन यही आउँदो मे २५ तारिकमा हुने भएको छ । संस्थाले आफ्नो तेश्रो कार्यसमितिको कार्यकाल सफलतापूर्वक पूरा गर्दै गरेकोले विधिवत् रुपमै अर्को कार्यसमिति चयन गर्नुपर्ने भएकोले किम्हे सहरको (경남 김해시 서상동 27-3) New little india Resturent 2nd floor हलमा सो अधिवेशन गर्ने तयारी गरेको हो ।
सन् १९९९ मा स्थापना भएको तमू धीं दक्षिण कोरियाको दोश्रो शाखाको रुपमा सन् २०१८ मा स्थापित यस संस्थाले विभिन्न कालखण्डमा उदाहरणीय सामाजिक कार्यहरु सहित तमू (गुरुङ) जातिको आफ्नो मौलिक भेषभूषा, संस्कार, संस्कृति तथा परम्पराको संरक्षण र सम्बर्द्धन गर्ने कार्यमा टेवा पुर्याउँदै आइरहेको शाखा अध्यक्ष गीतासिंह गुरुङले बताए । विभिन्न सामाजिक कार्यमा अग्रसर रहँदै कोरियामा आफ्नो जातीय अस्तित्व कायम गर्न महत्वपूर्ण भूमिका...
५ बैशाख २०८२, शुक्रबार १४:५९५ बैशाख २०८२, शुक्रबार १४:५९५ बैशाख २०८२, शुक्रबार १४:५९ by एलिनाNo Comments
E-7-4 भिजा लागू भएपछी यस्लाइ खारेज गर्न माग गर्दै कोरियन नागरिक हरु निवेदन दर्ता गरिरहेका छ्न ।
राजधानी बाहिरको क्षेत्रमा कामदार अभाव समस्यालाई समाधान गर्नको लागि कोरियन सरकारले उक्त भिजा लागु गरेको थियो ।
दुई वर्ष भन्दा बढी तोकिएको क्षेत्रमा काम गर्ने E-9 र E-10 कामदारले उक्त भिजा पाउने व्यवस्था गरेको छ ।
कोरियामा रहेका बेरोजगार युवाहरुको को समस्यालाइ सामाधान नगरी उक्त भिजा दिन नहुने भन्दै कोरियाली नागरिक हरुले उक्त भिजा खारेजीको माग गर्दै वेबसाईट मा पेटिसन दर्ता गराएका हुन ।
कोरियाको जन्ताको गुनासो र आवाज सुन्नका लागि कोरियन सरकार ले राष्ट्रिय सभाको वेबसाईट मा पेटिसन दर्ता गराउने व्यवस्था गरिएको छ । उक्त साइट मा करिव ७४ हजार बढिले निवेदन गरेका छ्न । पचास हजार भन्दा बढी जन्ताले भोट वा हस्ताक्षर गरि पेटिसन दर्ता गरेमा सम्बन्धित विषयका विज्ञहरुको समितिमा उक्त विषयले प्रवेश पाउने...
२६ चैत्र २०८१, बुधबार ०२:१२२६ चैत्र २०८१, बुधबार ०२:१२२६ चैत्र २०८१, बुधबार ०२:१२ by एलिनाNo Comments
विशाल आवाज: दक्षिण कोरियामा रहेका फुटबल खेलाडीहरूलाई मध्यनजर गर्दै इक्सान नेपाली फुटबल क्लब दक्षिण कोरियाले मे ४ तारिख का दिन “तेस्रो इक्सान कप २०२५ ” आयोजना गर्ने भएको छ ।
मे ४ तारिख आइतबारका दिन इक्सान स्थित 전북 익산시 금마면 축구장 मा हुने प्रतियोगितामा विजेता र उपविजेता हुने टिमलाइ क्रमश:३५ लाख र २० लाख कोरियन वोन सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने साथै सेमीफाइनलिस्ट तिमीलाई पनि ४ लाख वन प्रदान गर्नुका साथै अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर,उत्कृष्ट गोलकिपर , सर्वाधिक गोलकर्तालाई जनही १/१ लाख कोरियन वोन र उत्कृष्ट खेलाडी लाई १ लाख ५० हजार वन सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ। यसैगरी प्रतियोगिताको उत्कृष्ट कोच, इमर्जिङ प्लेयर र अनुशासित टिम लाइ पनि १/१ लाख कोरियन वोन सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
परदेशमा एकता सद्...
२६ चैत्र २०८१, बुधबार ०१:५९२६ चैत्र २०८१, बुधबार ०१:५९२६ चैत्र २०८१, बुधबार ०१:५९ by एलिनाNo Comments
दक्षिण कोरिया: दक्षिण कोरियाको फाजुसिमा PAJU NEPAL FC को आयोजनामा अप्रिल १३ तारिख आइतबारका दिन “PAJU MINI LEAGUE CUP TOURNAMENT 2025” हुने भएको छ।
दक्षिण कोरियामा रहेको आठ टिम भिड्ने प्रतियोगिताको विजेता र उपविजेता हुने टिमले क्रमश:१० लाख र ५ लाख कोरियन वोन प्राप्त गर्नेछन्। आइतबारका दिन १२:४० बाट उद्घाटन खेल सुरु हुने प्रतियोगिताको आयोजकले टाईसिट छनोट गर्दै सम्पुर्ण टिमलाइ खेल हुनुभन्दा २० मिनेट अगाडि आएर कार्ड को ५० हजार वन क्यास जम्मा गर्दिनुहुन आयोजकले अनुरोध समेत गरेको छ ।
यसैगरी प्रतियोगिताको विभिन्न १३ बुँदे नियमहरू समेत आयोजकले सार्वजनिक गर्दै खेलमा कुनै विवाद भएमा आजको निर्णय नै अन्तिम निर्णय हुने र सबै टिमहरुले नियम राम्रोसँग पढी खेलाई अनुशासित र मर्यादित बनाइदिनुहुन आयोजकले आग्रह गरेको छ।
...
२१ चैत्र २०८१, शुक्रबार ०४:४३२१ चैत्र २०८१, शुक्रबार ०४:४३२१ चैत्र २०८१, शुक्रबार ०४:४३ by एलिनाNo Comments
कोरियामा राष्ट्रपतिले राष्ट्रियता संकटमा परेको भनेर सैनिक कु को प्रयास गरे । त्यसलाई यहाँको संसदले बहुमतको आधारमा अस्थाई खारेज गरेर राष्ट्रपतिलाई महाअभियोग लगाई यो मुद्दालाई संवैधानिक अदालतमा पठायो । त्यस पश्चात प्रधानमन्त्री कार्यवाहक राष्ट्रपति बने तर उनी पनि महाअभियोगबाट हटे तर उनको कार्वाही यस अघि नै फुकुवा भईसकेको छ । हाल बहालवाला मन्त्रीले कार्यवाहक राष्ट्रपतिको भुमिकामा देशको नेतृत्व गरिरहेका छन् । असफल कु पश्चात महाअभियोग सामना गरिरहेका राष्ट्रपतिलाई सुरक्षा निकायले प्रकाउ गर्न राष्ट्रपति निवास गयो तर उनका सुरक्षाकर्मी र समर्थकको अवरोधले पहिलो पक्राउ प्रयास असफल भयो । त्यस समयमा दुवै तर्फका समर्थक र सुरक्षाकर्मी बीच सामान्य तनाव उत्पन्न भएता पनि थप हिंसा हुन नदिन सुरक्षा निकाय पछि हटेर भिडलाई शान्तिपुर्वक तरिकाले व्यवस्थापन गरेको थियो । यहाँको प्रशासनको कुशलता र बुद्धिमानता त्यस सम...
१७ चैत्र २०८१, सोमबार ०३:०३१७ चैत्र २०८१, सोमबार ०३:०३१७ चैत्र २०८१, सोमबार ०३:०३ by एलिनाNo Comments
स्याङजा जिल्ला गल्याङ नगरपालिका वडा नम्बर ७ मुलीबास स्थायी रुपमा बसोबास गर्दै आउनुहुने वर्ष ३३ का रोमलाल थापालाई विगत केही महिना अगाडि Universal College of Medical Science Hospital भैरहवाले दुवै मृगौला फेल भएको पुष्टि गरेको थियो। विवाहित रोमलाल को परिवारमा श्रीमती,वृद्ध आमा र २ बच्चा रहेका छन। घरको आर्थिक अवस्था अत्यन्तै नाजुक रहेको र परिवार उनकै कमाइमा आश्रित रहेकाले उनको स्वास्थ्य समस्या पश्चात सिङ्गो परिवार नै पीडामा छटपटाईरहेको थियो। "सहयोगी भावना सबैलाई मान,एकता र सद्भाव हाम्रो पहिचान" भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै रोमलालको उपचारको लागि पटकाङ - कोरिया प्रवासी मञ्चको विशेष सक्रियता र परोपकार सेवा समिति पटकाङको संयोजनकारी भूमिकामा रोमलाल थापा बचाऔं अभियान शुभारम्भ गरी देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइहरू समक्ष आर्थिक सहयोग सङ्कन गर्न आह्वान गरिएको थियो। करिब १ महिना सम्म ...
१३ चैत्र २०८१, बिहीबार ०६:३२१३ चैत्र २०८१, बिहीबार ०६:३२१३ चैत्र २०८१, बिहीबार ०६:३२ by एलिनाNo Comments
उरी बैंकले दक्षिण कोरियाको प्रमुख रोजगार खोज प्लेटफर्म 'जब कोरिया' सँग व्यापार सम्झौता गरेको छ। जसको उद्देश्य कोरियामा बसोबास गर्ने विदेशी नागरिकहरूलाई रोजगार खोज्न सहयोग गर्नु हो।
बैंकका अनुसार, यस वर्षको पहिलो अर्धबीर्षीकी देखि कोरियामा रोजगारी खोजिरहेका विदेशी नागरिकहरूले उरी बैंकको विदेशी ग्राहकहरूका लागि विशेष प्लेटफर्म Woori WON Global मार्फत द्वारा प्रदान गरिने रोजगारी सूची र भ्याकेन्सी जानकारी सहज रूपमा प्राप्त गर्न सक्नेछन्।
उक्त मोबाइल बैंकिङ सेवा विदेशी ग्राहकहरूलाई १७ भाषामा खाता जानकारी, रकम स्थानान्तरण, अन्तर्राष्ट्रिय रेमिट्यान्सजस्ता वित्तीय सेवाहरू सहज रूपमा उपलब्ध गराउनुका साथै प्रस्थान परिपक्वता बीमा सेवासहित दैनिक जीवनका अन्य आवश्यक सेवाहरू प्रदान गर्न डिजाइन गरिएको छ।...
१० चैत्र २०८१, सोमबार ०९:५९१० चैत्र २०८१, सोमबार ०९:५९१० चैत्र २०८१, सोमबार ०९:५९ by एलिनाNo Comments
दक्षिण कोरियामा राष्ट्रपति युन सुक योलले डिसेम्बर ३ मा मार्शल ल को घोषणा गरेपछि १०० दिनभन्दा बढी समयसम्म चलेको राजनीतिक संकटबाट राजनीतिक युट्युबरहरूले ठूलो मुनाफा कमाएका छन्।
युट्युब एनालिटिक्स प्लेटफर्म Playboard का अनुसार, आइतबारसम्म @tubeshin नामक रूढ़िवादी (conservative) राजनीतिक च्यानल, जससँग १.६२ मिलियन सदस्य छन्, डिसेम्बरदेखि फेब्रुअरीसम्म करिब ३१० मिलियन वन (२,११,४७७ अमेरिकी डलर) कमाएर सुपर च्याट राजस्वमा कोरियाली युट्युब च्यानलहरूमअग्रस्थानमा रहेको छ।
प्रगतिशील (progressive) टिप्पणीकार किम ओ-जुनद्वारा सञ्चालित वामपन्थी च्यानल @gyeomsonisnothing ले सोही अवधिमा करिब २४० मिलियन वन कमायो। रूढ़िवादी च्यानलहरू @groundc र @hongtv ले क्रमशः १४० मिलियन वन र १३० मिलियन वन आर्जन गरे।
कोरियाली युट्युबरहरूले मासिक १०० मिलियन वनभन्दा बढी नगद चन्दा कमाउनु दुर्लभ भए पनि, प्रत्यक्ष प्रसार...