Advertisement
Advertisement

परोपकार सेवा समिति पटकाङद्वारा मृगौला पीडित रोमलाललाई रु. ७ लाख सहयोग रकम हस्तान्तरण

Advertisement
Advertisement

स्याङजा जिल्ला गल्याङ नगरपालिका वडा नम्बर ७ मुलीबास स्थायी रुपमा बसोबास गर्दै आउनुहुने वर्ष ३३ का रोमलाल थापालाई विगत केही महिना अगाडि Universal College of Medical Science Hospital भैरहवाले दुवै मृगौला फेल भएको पुष्टि गरेको थियो। विवाहित रोमलाल को परिवारमा श्रीमती,वृद्ध आमा र २ बच्चा रहेका छन। घरको आर्थिक अवस्था अत्यन्तै नाजुक रहेको र परिवार उनकै कमाइमा आश्रित रहेकाले उनको स्वास्थ्य समस्या पश्चात सिङ्गो परिवार नै पीडामा छटपटाईरहेको थियो। “सहयोगी भावना सबैलाई मान,एकता र सद्भाव हाम्रो पहिचान” भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै रोमलालको उपचारको लागि पटकाङ – कोरिया प्रवासी मञ्चको विशेष सक्रियता र परोपकार सेवा समिति पटकाङको संयोजनकारी भूमिकामा रोमलाल थापा बचाऔं अभियान शुभारम्भ गरी देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइहरू समक्ष आर्थिक सहयोग सङ्कन गर्न आह्वान गरिएको थियो। करिब १ महिना सम्म चलेको सो अभियानमा सङ्कलित रु. ७ लाख सहयोग रकम रोमलालकै निवासमा पुगेर आज एक कार्यक्रमका बीच हस्तान्त्रण गरिएको छ। परोपकार सेवा समितिले दुख बीमार भएका,प्राकृतिक प्रकोपमा परेका, असाहय,अशक्त,विपन्न व्यक्तिहरूलाई आर्थिक सहयोग गर्दै आइरहेको छ।

अभियानलाइ सफल बनाउनको लागि संस्थाका महासचिव दीपक अधिकारी लगायत कोरियामा कार्यरत जुझारु टिम महेन्द्र सापकोटा,नारायण अधिकारी,रमेश अधिकारी,कपिल भट्टराई,सुनिल अधिकारी,विनोद थापा अमेरिकाबाट संस्थाका अध्यक्ष शिव अधिकारी ,मलेशियाबाट श्याम थापा,दुबैबाट किसान थापा,गोपाल भट्टराई नेपाल र अन्य ठाउँबाट संस्थाका उपाध्यक्ष सुनिल भट्टराई,सचिव हरी अधिकारी,वीरेन्द्र भट्टराई,ज्ञान प्रसाद अधिकारी,हिमलाल अधिकारी,श्याम प्रसाद भट्टराई लगायत सम्पूर्ण सहयोगीहरूको महत्वपूर्ण योगदान रहेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Twindor Reload Bonus dla High Rollers

Spis treściCzym Dokładnie Jest Reload Bonus w Twindor?Warunki Aktywacji i Wymagania Dotyczące Zakładów (WR)Proces Weryfikacji i Cz...

B7 Casino Eerste Indrukken: Wat Nieuwe Spelers Opvalt

Inhoud1. Het Aanmeldproces en Accountverificatie2. De Welkomstbonus en Promotiecodes Ontcijferd3. De Gebruikerservaring en Spelaan...

Configuration des virements bancaires SEPA pour Instant Casino

SommaireComprendre le Virement Bancaire SEPAProcédure Étape par Étape pour un DépôtDélais et Limites à ConnaîtreVérification de Co...

Betriviera Limites de Retrait en tant qu’Outil de Jeu Responsable

SommaireComprendre le Principe des Limites de RetraitComment Configurer Vos Limites sur BetrivieraTableau des Méthodes de Paiement...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×