Advertisement
Advertisement

जानकारी

𝐍𝐑𝐍𝐀 कोरियामा झट्का : अजय सोडारीविरुद्धको कारबाही उल्टो प्रहारमा, अध्यक्ष विपिन गुरुङमाथि गम्भीर आरोप र 𝐍𝐑𝐍𝐀 बाट निष्कासन

𝐍𝐑𝐍𝐀 कोरियामा झट्का : अजय सोडारीविरुद्धको कारबाही उल्टो प्रहारमा, अध्यक्ष विपिन गुरुङमाथि गम्भीर आरोप र 𝐍𝐑𝐍𝐀 बाट निष्कासन

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियास्थित गैर–आवासीय नेपाली संघ (NRNA NCC Korea) भित्रको आन्तरिक विवादले अहिले नयाँ मोड लिएको छ। महासचिव अजय सोडारी (पूर्णबहादुर वुढा) लाई पदमुक्त गर्ने निर्णय सार्वजनिक भएपछि, त्यसै दिन राती सोडारी पक्षबाट जारी गरिएको प्रेस विज्ञप्तिले संघको नेतृत्वमाथि नै ठूलो प्रश्न उठाएको छ। सोडारीले विज्ञप्तिमार्फत अध्यक्ष विपिन कुमार गुरुङ र सचिव टार्जन बान्तवा राइ माथि संघको कोष दुरुपयोग, पदाधिकारी र सदस्यहरूलाई धम्की दिने, र संघलाई व्यक्तिगत तथा व्यावसायिक फाइदाको माध्यम बनाउने आरोप लगाएका छन्। विज्ञप्तिमा भनिएको छ — “अध्यक्ष गुरुङले कार्यसमितिका सदस्यहरूलाई हप्काउँदै–धम्क्याउँदै अवैधानिक रूपमा पत्र लेख्न लगाएका छन्, जुन संघको आचारसंहिताविपरीत छ।” सोडारीको पक्षले कारबाहीलाई “नाटकपूर्ण, असंवैधानिक र हतास मानसिकताको उपज” भन्दै त्यसको खारेजी माग गरेको छ। उनी केही समयअघि नेपाल फर्किए...
आजको राशिफल: २०८२ कार्तिक ४ गते मंगलबार

आजको राशिफल: २०८२ कार्तिक ४ गते मंगलबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  मनले चाहेको व्यक्तिबाट कुनै नौलो कुरा सुन्न पाउँदा अझ हर्षित हुने वा कुनै उपहार प्राप्त गरेर दङ्गपर्ने समय हो । आम्दानी र खर्चको सन्तुलनमा ध्यान दिनुहोला, दीर्घकालिक लगानी र कारोबारप्रति सचेतता अपनाउनु पर्छ । बढी महत्त्वाकाङ्क्षा राख्नाले निराशा हात लाग्नेछ । कामबाट फाइदा हुनेछ, रकम व्यवस्थापनका लागि गरिएका प्रयासहरू सफल हुनेछन्, तर नातागोता र करकुटुम्बका काममा खट्नुपर्दा कार्यक्षेत्रमा प्रभाव पर्नसक्छ ।  बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)  प्रायः सबै काममा तपाईंकै संयोजकत्व र भूमिका रहने देखिन्छ, तर पनि केही समय व्यक्तिगत खुसी र आन्तरिक आवश्यकताका लागि छुट्याउनु पर्ने हुन्छ । नयाँ कुरा पढ्ने वा सिक्ने रहर जागेर आउने छ । नजानेको विषयवस्तुप्रति केन्द्रित हुन सकेमा उपलब्धि लिन सक्नुहुन्छ । नयाँ उत्साह र उमङ्ग जाग्ने समय हो, खुसी र प्रसन्नता...
NRNA कोरियाद्वारा आचारसंहिता उल्लङ्घन गरी अनुशासन तोडेको आरोपमा महासचिव अजय सोडारीमाथि कारबाही

NRNA कोरियाद्वारा आचारसंहिता उल्लङ्घन गरी अनुशासन तोडेको आरोपमा महासचिव अजय सोडारीमाथि कारबाही

Breaking News, जानकारी, भर्खरै, समाचार
NRNA कोरियाद्वारा आचारसंहिता उल्लङ्घन गरी अनुशासन तोडेको आरोपमा महासचिव अजय सोडारीमाथि कारबाही बिपिन गुरुङ अध्यक्ष रहेको गैर आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद्, दक्षिण कोरियाले महासचिव अजय सोडारी (पूर्णबहादुर वुढा) लाई अनुशासनात्मक कारबाहीस्वरूप महासचिवको जिम्मेवारीबाट हटाएको छ। संघको कार्यसमितिको बैठकले संघको विधानको धारा १८ र १४.४ अनुसार सो निर्णय गरेको हो। सोडारीमाथि हाल सामाजिक सञ्जाल र विभिन्न माध्यमहरूमा सार्वजनिक रूपमा आएका गतिविधिहरू र आरोप–प्रत्यारोपका विषयमा लिखित स्पष्टीकरण माग गरिएको थियो। तर, तोकिएको २४ घण्टे समयसीमा भित्र स्पष्टीकरण नआएपछि संघले अनुशासनात्मक प्रक्रिया अघि बढाएको जनाएको छ। संघका अध्यक्ष विपिन कुमार गुरुङद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ —“संघको प्रतिष्ठा, एकता, अनुशासन र विश्वास कायम राख्ने उद्देश्यले गरिएको यो निर्णयले संस्थागत मर्याद...
जेन्जी आन्दोलनमा दुबै आँखा गुमाएका सन्तोषका लागि कोरियामा सहयोग अभियान — यो आइतबार बन्द हुँदै

जेन्जी आन्दोलनमा दुबै आँखा गुमाएका सन्तोषका लागि कोरियामा सहयोग अभियान — यो आइतबार बन्द हुँदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
देशमा भएको जेन्जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर दुबै आँखा गुमाएका सुर्खेतका सन्तोष बोहराको उपचार तथा परिवारको सहयोगका लागि दक्षिण कोरियामा चलाइएको अभियान यो आइतबार (अक्टोबर २६) बन्द हुने भएको छ। २०८२ साल भाद्र २४ गते कर्णाली प्रदेशको सुर्खेतमा भएको आन्दोलनको दोस्रो दिन प्रहरीको गोली लागेर गम्भीर घाइते भएका २६ वर्षीय सन्तोष बोहरा हाल नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत छन्। आन्दोलनका क्रममा उनले दुबै आँखा गुमाएका छन् भने टाउको र अनुहारमा समेत गम्भीर चोट पुगेको छ। सन्तोषका बुबा चन्द्र बोहरा र श्रीमती निर्मला बोहरा अहिले नेपालगन्जमा उपचारमा व्यस्त छन्। ४ वर्षीया सानी छोरी घरमै भएकी छन्। परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारसँगै सन्तोषकी छोरीको भविष्य पनि संकटमा परेको बताइएको छ। राजधानीदेखि टाढा रहेको कर्णालीमा भएको घटनाले राज्यको दृष्टि र जिम्मेवारी दुवै टाढा भए...
आजको राशिफल: २०८२ कार्तिक ३ गते सोमबार

आजको राशिफल: २०८२ कार्तिक ३ गते सोमबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो) शुभचिन्तकहरूले साथ दिनेछन्। काम पूर्ण नभए पनि मिहिनेतले लाभ दिलाउनेछ। व्यापारतर्फ पनि दिगो फाइदाको काम बन्नेछ। कीर्तिमानी काम बन्नाले मूल्यवान् वस्तु लाभ हुन सक्छ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यक्तित्वमा निखारता आउनेछ। मनग्गे अर्थ लाभ पनि हुनेछ। स्वास्थ्यमा कमजोर हुनाले काम रोकिन सक्छ। खर्च लागे पनि आयस्रोत सबल हुनाले आवश्यकता पूरा हुनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मिहिनेत गर्दा उपलब्धि हातलागी हुनेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। कृषि क्षेत्रबाट लाभ मिल्नेछ। प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सकिनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) लगानी बढाउनुपर्ने स्थिति आउनेछ। खर्च लागे पनि लामो यात्रा सम्भावना छ। टाढाका साथीभाइसँग सम्पर्क बढाउने समय छ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। स्वास्थ्य र सुमधुर सम्बन्धक...
फेन्थेकको 𝐂𝐆𝐕 मा बहुप्रतिक्षित नेपाली चलचित्र “बलिदान” अक्टोबर २६ मा प्रदर्शन हुँदै

फेन्थेकको 𝐂𝐆𝐕 मा बहुप्रतिक्षित नेपाली चलचित्र “बलिदान” अक्टोबर २६ मा प्रदर्शन हुँदै

Breaking News, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको फेन्थेकस्थित 𝐂𝐆𝐕 हल मा यही अक्टोबर २६, आइतबार दिउँसो २:३० बजे नेपाली कथानक चलचित्र “बलिदान” विशेष प्रदर्शन हुने भएको छ। चलचित्रको प्रदर्शन “Nepali Heart Vibe” को आयोजनामा हुँदैछ भने विशाल आवाज पनि आधिकारिक मिडिया पार्टनर रहेका छ। पछिल्लो समय निकै चर्चा र प्रतिक्षामा रहेको यो चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा र ऋचा शर्मा प्रमुख भूमिकामा छन्। चलचित्रको निर्देशन सन्तोष सेन ले गरेका हुन् भने निर्माण पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी रहेका छन्। देशभक्ति र एक्शन कथामा आधारित चलचित्र बलिदान ले देशको अस्मिता र आन्तरिक समस्यामा बाह्य शक्तिको हस्तक्षेपपछि उत्पन्न परिस्थितिलाई चित्रण गरेको छ। चलचित्रमा देश र जनताको लागि लड्ने एक युगपुरुषको कथा मार्मिक रूपमा प्रस्तुत गरिएको बताइएको छ। नेपालमा यो चलचित्र बडादशैंको फूलपातीका दिन एकैसाथ प्रदर्शनमा ...
आजको राशिफल: २०८२ कार्तिक २ गते आईतबार

आजको राशिफल: २०८२ कार्तिक २ गते आईतबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ।  बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। तर श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ ।  मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरूको उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ ।  कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ। आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रताको बन्धन कसिल...
आजको राशिफल: २०८२ कार्तिक १ गते शनिबार

आजको राशिफल: २०८२ कार्तिक १ गते शनिबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापारमा लाभ लिने समय छ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। प्रियजनको साथले नयाँ आशा जगाउनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको सुझावमा भर नपर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला।  मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) नाम र दाम कमाउने बेला छ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। उद्योग र व्यापारमा पनि मनग्गे लाभ हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ।  कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। तापनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बुद्धिले काम लिँदा च...
आजको राशिफल: २०८२ असोज ३१ गते शुक्रबार

आजको राशिफल: २०८२ असोज ३१ गते शुक्रबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज आत्मबल बढ्नेछ। पुराना कामहरू पुरा गर्ने अवसर मिल्नेछ। पारिवारिक सहयोग पाइनेछ। आर्थिक लाभको सम्भावना छ। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) धैर्यपूर्वक अघि बढ्नुहोस्। नयाँ काममा ढिलासुस्ती हुनसक्छ। स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्छ। अनावश्यक खर्च बढ्ने संकेत छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभ समाचार सुन्न पाइनेछ। पढाइ वा प्रतिस्पर्धामा प्रगति हुनेछ। प्रेम सम्बन्धमा नजिकिने अवसर मिल्नेछ। आर्थिक लाभको सम्भावना छ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) घर–परिवारमा खुसी छाउनेछ। सामाजिक काममा संलग्न भइ मान–प्रतिष्ठा बढ्नेछ। खर्च बढ्न सक्छ, सचेत रहनुहोस्। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) व्यवसाय वा पेशागत क्षेत्रमा प्रगति हुनेछ। आत्मविश्वास बढ्नेछ। प्रेम सम्बन्ध प्रगाढ हुनेछ। शुभ समाचार पाइने स...
अनेसास कोरिया च्याप्टरद्वारा लक्ष्मी जयन्ती विशेष कविता वाचन कार्यक्रम अक्टोबर १९ मा हुँदै 

अनेसास कोरिया च्याप्टरद्वारा लक्ष्मी जयन्ती विशेष कविता वाचन कार्यक्रम अक्टोबर १९ मा हुँदै 

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती तथा शुभ दीपावलीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोरिया च्याप्टरले अक्टोबर १९ आईतवारका दिन “लक्ष्मी जयन्ती विशेष कविता वाचन कार्यक्रम” आयोजना गर्ने भएको छ। “काव्य–सुधा” शृङ्खलाको १७६औं संस्करणका रूपमा हुने उक्त कार्यक्रम अक्टोबर १९, २०२५ आइतबारका दिन, साँझ ६:०० बजे (नेपाली समय) फेसबुक लाइभ र जुममार्फत प्रत्यक्ष प्रसारण हुनेछ। यस विशेष साहित्यिक सन्ध्यामा विनोद परिवर्तित, जनक सन्याल र निर कमल उपाध्यायले कविता वाचन गर्नेछन्। कार्यक्रमको सहजीकरण अनेसास कोरिया च्याप्टरका सदस्य सुधाकर दाहालले गर्नेछन्। नेपालका महान् कवि महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा आयोजना गरिएको यस कवि–सन्ध्याले कोरियामा रहेका नेपाली साहित्यप्रेमीबीच साहित्यिक संवाद र सिर्जनाको वातावरण थप सशक्त बनाउने अनेसास कोरिया च्याप्टरले जना...