Advertisement
Advertisement

फेन्थेकको 𝐂𝐆𝐕 मा बहुप्रतिक्षित नेपाली चलचित्र “बलिदान” अक्टोबर २६ मा प्रदर्शन हुँदै

Advertisement
Advertisement

दक्षिण कोरियाको फेन्थेकस्थित 𝐂𝐆𝐕 हल मा यही अक्टोबर २६, आइतबार दिउँसो २:३० बजे नेपाली कथानक चलचित्र “बलिदान” विशेष प्रदर्शन हुने भएको छ।

चलचित्रको प्रदर्शन “Nepali Heart Vibe” को आयोजनामा हुँदैछ भने विशाल आवाज पनि आधिकारिक मिडिया पार्टनर रहेका छ।

पछिल्लो समय निकै चर्चा र प्रतिक्षामा रहेको यो चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा र ऋचा शर्मा प्रमुख भूमिकामा छन्। चलचित्रको निर्देशन सन्तोष सेन ले गरेका हुन् भने निर्माण पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी रहेका छन्।

देशभक्ति र एक्शन कथामा आधारित चलचित्र बलिदान ले देशको अस्मिता र आन्तरिक समस्यामा बाह्य शक्तिको हस्तक्षेपपछि उत्पन्न परिस्थितिलाई चित्रण गरेको छ। चलचित्रमा देश र जनताको लागि लड्ने एक युगपुरुषको कथा मार्मिक रूपमा प्रस्तुत गरिएको बताइएको छ।

नेपालमा यो चलचित्र बडादशैंको फूलपातीका दिन एकैसाथ प्रदर्शनमा आएको हो। ब्लकबस्टर हिट “१२ गाउँ” बाट चर्चामा आएका नायक समीर भट्ट को यो अर्को ठुलो परियोजना मानिएको छ।

चलचित्रमा छायांकन महेश पौडेल, संगीत सुजन चापागाईं, द्वन्द्व निर्देशन स्टन्डर साम र श्री श्रेष्ठ, र सम्पादन दर्शन जी ले गरेका छन्।

🎟️ टिकट मूल्य: २५,००० वोन
📍 स्थान: CGV Pyeongtaek, ८औं तल
📅 मिति र समय: २०२५ अक्टोबर २६, आइतबार दिउँसो २:३० बजे

👉 टिकटका लागि सम्पर्क:
• IBK Bank: 015-045875-01-014 (Gurung Sanjay)
• 📞 010-5704-0789 / 010-5669-3655 / 010-3961-0977

🎬 आयोजकले दर्शकलाई समयमै सिट सुरक्षित गर्न अनुरोध गरेका छन् र कोरियामा रहेका सबै नेपालीलाई चलचित्र हेर्न निमन्त्रणा गरेका छन्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×