दक्षिण कोरियाको फेन्थेकस्थित 𝐂𝐆𝐕 हल मा यही अक्टोबर २६, आइतबार दिउँसो २:३० बजे नेपाली कथानक चलचित्र “बलिदान” विशेष प्रदर्शन हुने भएको छ।
चलचित्रको प्रदर्शन “Nepali Heart Vibe” को आयोजनामा हुँदैछ भने विशाल आवाज पनि आधिकारिक मिडिया पार्टनर रहेका छ।
पछिल्लो समय निकै चर्चा र प्रतिक्षामा रहेको यो चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा र ऋचा शर्मा प्रमुख भूमिकामा छन्। चलचित्रको निर्देशन सन्तोष सेन ले गरेका हुन् भने निर्माण पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी रहेका छन्।
देशभक्ति र एक्शन कथामा आधारित चलचित्र बलिदान ले देशको अस्मिता र आन्तरिक समस्यामा बाह्य शक्तिको हस्तक्षेपपछि उत्पन्न परिस्थितिलाई चित्रण गरेको छ। चलचित्रमा देश र जनताको लागि लड्ने एक युगपुरुषको कथा मार्मिक रूपमा प्रस्तुत गरिएको बताइएको छ।
नेपालमा यो चलचित्र बडादशैंको फूलपातीका दिन एकैसाथ प्रदर्शनमा ...
३ कार्तिक २०८२, आईतवार ०१:३३३ कार्तिक २०८२, आईतवार ०१:३३३ कार्तिक २०८२, आईतवार ०१:३३ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। तर श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरूको उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ। आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रताको बन्धन कसिल...