Advertisement
Advertisement

जेन्जी आन्दोलनमा दुबै आँखा गुमाएका सन्तोषका लागि कोरियामा सहयोग अभियान — यो आइतबार बन्द हुँदै

Advertisement
Advertisement

देशमा भएको जेन्जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर दुबै आँखा गुमाएका सुर्खेतका सन्तोष बोहराको उपचार तथा परिवारको सहयोगका लागि दक्षिण कोरियामा चलाइएको अभियान यो आइतबार (अक्टोबर २६) बन्द हुने भएको छ।

२०८२ साल भाद्र २४ गते कर्णाली प्रदेशको सुर्खेतमा भएको आन्दोलनको दोस्रो दिन प्रहरीको गोली लागेर गम्भीर घाइते भएका २६ वर्षीय सन्तोष बोहरा हाल नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत छन्। आन्दोलनका क्रममा उनले दुबै आँखा गुमाएका छन् भने टाउको र अनुहारमा समेत गम्भीर चोट पुगेको छ।

सन्तोषका बुबा चन्द्र बोहरा र श्रीमती निर्मला बोहरा अहिले नेपालगन्जमा उपचारमा व्यस्त छन्। ४ वर्षीया सानी छोरी घरमै भएकी छन्। परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारसँगै सन्तोषकी छोरीको भविष्य पनि संकटमा परेको बताइएको छ।

राजधानीदेखि टाढा रहेको कर्णालीमा भएको घटनाले राज्यको दृष्टि र जिम्मेवारी दुवै टाढा भएको महसुस गराएको भन्दै, प्रवासी नेपाली समुदायले सन्तोष र उनको परिवारको सहयोगका लागि अभियान सुरु गरेका हुन्।

सन्तोषलाई आँखाको दृष्टि फिर्ता गराउन नसकिए पनि उनकी सानी छोरीको भविष्य अन्धकारमा नहोस् भनेर हामीले सहयोग अभियान चलाएका हौं अभियान्ताले बताएका छन।
अभियानमा अहिले सम्म कोरियामा रहेका विभिन्न जिल्लाका नेपालीहरूले उत्साहपूर्वक सहयोग गर्दै आएका छन्। सहयोग रकम १०,०००₩ देखि १,००,०००₩ सम्मका सहयोगहरू प्राप्त भएका छन्।

सहयोगका लागि सम्पर्क व्यक्ति:
१) धर्मराज तिवारी 📞010-5630-5777
२) कलम कार्की
३) रितुराज रिजाल 📞010-4865-6049
४) महेश रेग्मी 📞010-2193-4604
५) दुर्गा प्रसाद ढकाल 📞010-2215-5955
६) टर सिंह पुन 📞010-9900-7037

सहयोग पठाउने खाता विवरण:
🏦 Hana Bank
📒 Account No: 91191019289607
👤 Name: Lamichhane Vijaya
📱 Mobile: 010-4865-6049

सहयोगी दाताहरू:
अभियानमा हालसम्म ७० भन्दा बढी दाताहरूले सहयोग गरेका छन्, जसमा टरसिंह पून (सल्यान) महेश रेग्मी (दैलेख), बिजय लामिछाने (सुर्खेत), रितुराज रिजाल (सुर्खेत), धर्मराज तिवारी (दैलेख), लोकेश खत्री (सुर्खेत) लगायतका नाम उल्लेखनीय छन्।

अभियान आगामी आइतबार, अक्टोबर २६ मा बन्द हुने भएकाले थप सहयोगका लागि सबै प्रवासी नेपालीहरूलाई आग्रह गरेका छन्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×