काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरको आधिकारिक फेसबुक पेजमा अश्लील भिडिओ सामग्री पोस्ट भएको पाइएको छ । उक्त पेजमार्फत शनिवार त्यस्तो सामग्री पोस्ट भएको हो ।
कार्यालयको आधिकारिक वेबसाइटमा लिङ्क गरिएको सो फेसबुक पेजमा १० अक्टोबर २०२२ का दिन जिल्ला प्रहरी परिसर, भक्तपुरको पोस्ट शेयर गरिएको छ, जुन उक्त पोस्ट आउनुभन्दा अगाडिको अन्तिम पोस्ट हो । त्यसपछि निस्क्रिय रहेको उक्त पेजमार्फत अश्लील सामग्री पोस्ट राखेको देखिएपछि ह्याक भएको आशंका गरिएको छ ।
यसबारे सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी डोरेन्द्र निरौलासँग बुझ्दा आफूलाई यसबारे केही थाहा नभएको र बुझ्न लगाउने जानकारी दिए ।
उक्त पेजबाट पोस्ट गरिएको भिडिओमा विभिन्न ह्यासट्यागहरूसहित क्याप्सन राखिएको छ । जसमा क्लिक गर्दा उस्तै प्रकारका अश्लील सामग्री देखिन्छन् ।...
१ पुष २०८०, आईतवार ०१:४११ पुष २०८०, आईतवार ०१:४११ पुष २०८०, आईतवार ०१:४१ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज पुनर्मिलनको योग रहेको छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । कूटनीतिक नियोगको सहयोग पनि मिल्ला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । मित्र वा आफन्तको सहयोग मिल्नेछ । प्रविधि मार्फत टाढा रहेका आफन्तसँग भेटघाट हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आफन्तको प्रगतिमा मन रमाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । व्यावसायिक कामले गति लिने र राम्रो फड्को मार्न सकिनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)कला र गलाको प्रभाव बढ्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । सामाजिक कार्य राम्रो हुन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । साँझपख शुभ समाचार आउन सक्छ ...
३० मंसिर २०८०, शनिबार ०१:२३३० मंसिर २०८०, शनिबार ०१:२३३० मंसिर २०८०, शनिबार ०१:२३ by विशाल श्रेष्ठNo Comments
कमला केसी/विशाल आवाज:दक्षिण कोरियामा रहेको गण्डकी प्रदेश समाजले स्वास्थ्य सम्वन्धि जनचेतना फैलाउने उद्धेश्यश्यले गण्डकी स्वास्थ्य परामर्श कार्यक्रम संचालन गर्ने भएको छ ।
समाजले आगामी शनिवारदेखि हरेक महिनाको दुईवटा कार्यक्रम संचालन गर्न थालेको हो । प्रवासमा रहेका नेपालीहरुमा हुने स्वास्थ्य सम्वन्धि समस्या र जिज्ञासाको समाधानका लागि यो कार्यक्रम संचालन गर्न थालिएको गण्डकी प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष प्रविण गिरीले जानकारी दिनुभयो ।
पोखरामा रहेको ओम हस्पिटल डाईग्नोष्टिक एण्ड रिसर्च सेन्टर प्रालि र मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेण्टर प्रालिसँगको सहकार्यमा स्वास्थ्य परामर्श कार्यक्रम संचालन गर्न थालिएको उहाँले बताउनुभयो ।
गण्डकी प्रदेश समाजका हेल्थ डेस्क संयोजक एबं गण्डकी प्रदेश समाजका उपाध्यक्ष देवी गौतमका अनुसार कार्यक्रम संचालनकमा लागि दुवै अस्पतालसँग सम्झौता समे...
२९ मंसिर २०८०, शुक्रबार १४:१३२९ मंसिर २०८०, शुक्रबार १४:१३२९ मंसिर २०८०, शुक्रबार १४:१३ by विशाल श्रेष्ठNo Comments
कमला केसी/विशाल आवाज :दक्षिण कोरियामा सक्रिय गण्डकी प्रदेश समाजको प्रथम बार्षिक साधारण सभा ग यहि डिसेम्वर २४ तारिख आइतवार साधारण सभा सउलमा हुने भएको छ ।
समाजको गत आइतवार सम्पन्न वैठकले २४ तारिखमा सिओलमा साधारण सभा गर्ने निणर्य गरेको हो । साधारणसभाको सहआयोजकमा गण्डकी प्रदेशका ११ वटै जिल्ला समिति रहेका छन् । वैठकमा साधारण सभा के कसरी संचालन गर्ने के कसरी प्रतिनिधिहरुको सहभागिता गराउने लगायतका विषयमा छलफल भएको समाजका अध्यक्ष प्रविण गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार साधारण सभामा कोरियामा रहेका केन्द्रीय स्तरका संस्था, प्रदेश स्तरीय संस्था, जिल्ला अध्यक्ष, पुर्व अध्यक्ष, सल्लाहाकार सवैलाई आमन्त्रण गर्ने निणर्य भएको छ । त्यसैगरी वैठकमा तीन सय जना सम्मको सहभागिता रहने अनुमान गर्दै सोहि अनुसार पत्राचार, कार्यक्रम हल व्यवस्थापन, खाजानास्ताको व्यवस्थापन गर्ने निर्णय समेत भएको अध्यक्ष गिरीले ...
२९ मंसिर २०८०, शुक्रबार ०१:१७२९ मंसिर २०८०, शुक्रबार ०१:१७२९ मंसिर २०८०, शुक्रबार ०१:१७ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज पुरानो समस्या सुल्झाउन सकिनेछ । देश र सामाजिक हितमा मन जानेछ । अध्ययन र अध्यापनको कार्य अघि बढ्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज सामान हराउने वा चोरी हुने सम्भावना छ । साझेदारी काममा उल्झन आउन सक्छ । स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)महत्त्वपूर्ण कामको योजना बन्नेछ । सामाजिक क्षेत्रबाट सफलता पाइएला । आफ्नो परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज भाग्यले विभिन्न अवसर जुराउनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । साहित्य र मनोरञ्जनमा रुचि बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । धार्मिक र सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । पुराना योजना बिस्तारै अघि बढ्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ,...
२८ मंसिर २०८०, बिहीबार ०१:५०२८ मंसिर २०८०, बिहीबार ०१:५०२८ मंसिर २०८०, बिहीबार ०१:५० by विशाल श्रेष्ठNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)दिगो फाइदाको काम बन्नेछ। कीर्तिमानी काम बन्नाले मूल्यवान् वस्तु लाभ हुन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ र आँटेको काममा उत्साहित भइनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। टाढाको यात्रा गर्ने प्रक्रिया भने अघि बढ्ने समय छ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)नयाँ काममा जुट्न नसकिएला। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यापार र पेसामा पनि फाइदै हुनेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ।
सिहं (मा,मी,म...
२७ मंसिर २०८०, बुधबार १३:४४२७ मंसिर २०८०, बुधबार १३:४४२७ मंसिर २०८०, बुधबार १३:४४ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: विश्व भर सफलतापूर्वक प्रदर्शन भैरहेको निश्चल बस्नेत निर्देशित सिनेमा ‘दिमाग खराब’कोरियामै पहिलो पटक नेपाली चलचित्र नाइट सो त्यो पनी 진천 को बस टर्मिनलमा रहेको MEGABOX मा डिसेम्बर १६ तारिख बेलुकी ८ बजे प्रदर्शन हुने भएको छ।
आम मानिसको अवस्था परिवर्तनका लागि भएको व्यवस्था परिवर्तन पनि मुठठीभरका मानिसको कठपुतली भईंदिदां भूईंमान्छेले अपनत्व महशुस गर्न नसकेर कसरी प्रताडित बनिरहन्छ गर्छ भन्ने विषयलाई प्रधान बनाउँदै तयार पारिएको सिनेमामा भुईं मानिसको पीडालाई व्यक्त गरेको छ ।गत हप्ता वाट आक्रामक व्यापार र अब्बल वर्ड अफ माउथका साथ दर्शक श्रोताको मन सहज रुपमा जित्न सफल चलचित्र हाल ब्लकबस्टर रुपमा विश्वभर हाउसफुलका साथमा प्रदर्शन भैरहेको छ।
सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन...
२७ मंसिर २०८०, बुधबार १३:१०२७ मंसिर २०८०, बुधबार १३:१०२७ मंसिर २०८०, बुधबार १३:१० by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: विश्व भर सफलतापूर्वक प्रदर्शन भैरहेको निश्चल बस्नेत निर्देशित सिनेमा ‘दिमाग खराब’ “जाजरकोट, रुकुम, सल्यान भूकम्प पीडित सहयोग तथा विपत राहत कोष स्थापनार्थ” creative ambition Nepal (CAN) ले डिसेम्बर १७ तारिख आइतबार 경기도 김포시 통진읍 조강로 132(마송 도서관) मा दिउसो १ बजे किम्फो मा प्रदर्शन गर्ने भएको छ।
आम मानिसको अवस्था परिवर्तनका लागि भएको व्यवस्था परिवर्तन पनि मुठठीभरका मानिसको कठपुतली भईंदिदां भूईंमान्छेले अपनत्व महशुस गर्न नसकेर कसरी प्रताडित बनिरहन्छ गर्छ भन्ने विषयलाई प्रधान बनाउँदै तयार पारिएको सिनेमामा भुईं मानिसको पीडालाई व्यक्त गरेको छ ।गत हप्ता वाट आक्रामक व्यापार र अब्बल वर्ड अफ माउथका साथ दर्शक श्रोताको मन सहज रुपमा जित्न सफल चलचित्र हाल ब्लकबस्टर रुपमा विश्वभर हाउसफुलका साथमा प्रदर्शन भैरहेको छ।
सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछा...
२७ मंसिर २०८०, बुधबार १२:५७२७ मंसिर २०८०, बुधबार १२:५७२७ मंसिर २०८०, बुधबार १२:५७ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: विश्व भर सफलतापूर्वक प्रदर्शन भैरहेको निश्चल बस्नेत निर्देशित सिनेमा ‘दिमाग खराब’ “जाजरकोट, रुकुम, सल्यान भूकम्प पीडित सहयोग तथा विपत राहत कोष स्थापनार्थ” मोक्पो साम्बो साझा चौतारी दक्षिण कोरिया ले डिसेम्बर १७ तारिख आइतबार samho-eup office seobu Branch Hyundai samho (한마음 회관) मा दिउसो १२:३० बजे मोक्पो मा प्रदर्शन गर्ने भएको छ।
आम मानिसको अवस्था परिवर्तनका लागि भएको व्यवस्था परिवर्तन पनि मुठठीभरका मानिसको कठपुतली भईंदिदां भूईंमान्छेले अपनत्व महशुस गर्न नसकेर कसरी प्रताडित बनिरहन्छ गर्छ भन्ने विषयलाई प्रधान बनाउँदै तयार पारिएको सिनेमामा भुईं मानिसको पीडालाई व्यक्त गरेको छ ।गत हप्ता वाट आक्रामक व्यापार र अब्बल वर्ड अफ माउथका साथ दर्शक श्रोताको मन सहज रुपमा जित्न सफल चलचित्र हाल ब्लकबस्टर रुपमा विश्वभर हाउसफुलका साथमा प्रदर्शन भैरहेको छ।
सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको...