कोरियाबाट गोपीकृष्ण राइको शब्द र अभिनयमा "झम्के साझैमा" रिलिज
विशाल आवाज:बैदेशिक रोजगारीका लागि हाल दक्षिण कोरियामा रहदै आएका कलाकार गोपीकृष्ण राईको शब्द र अभिनयमा रहेको "झम्के साझैमा" नामक म्यूजिक भिडियो सार्वजनिक भएको छ।
बजारमा आएको छोटो समयमै ३४ हजार भिउज पाइसकेको गोपीकृष्ण राइको शब्द र मनिष श्रेष्ठको संगीत र श्वरमा रेकर्डिङ भएको गीतलाई उर्गेन दोङले एरेन्ज गरेका हुन् ।
कोरियामै रहेका मोडल सुस्मिता गुरुङ संग स्क्रिन सेयर गरेका राइले नै निर्देशन गरेका उक्त भिडियो को भिडियो ग्राफर सोनाम प्रबिन पराजुली हुन् भने मोहन सुनुवार (नविन)ले सम्पादन गरेका हुन् ।गोपीकृष्ण राई नामक अफिसियल आफ्नै युट्युब च्यानलमार्फत रिलिज म्यूजिक भिडियोको छायाङ्कन दक्षिण कोरियाकै बिभिन्न सुन्दर पार्क तथा सहरहरुमा गरिएको छ ।
ADVERTISEMENT/DIMAG KHARAB/KOREA
गायक टम्पसेर राईको स्वरमा ‘सकिन बन्...
२८ आश्विन २०८०, आईतवार ०१:३३२८ आश्विन २०८०, आईतवार ०१:३३२८ आश्विन २०८०, आईतवार ०१:३३ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)सहयोगी हातहरू अघि बढ्नेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । व्यापार व्यवसाय सामान्य होला । पुनर्मिलनको योग पनि रहेको छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुन सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)विद्या र बुद्धिको कमी हुनेछ । प्रेममा समेत अविश्वासको वातावरण सिर्जना हुनसक्छ । स्वास्थ्यमा धन खर्च हुनेछ, तर शुभ कार्यको चर्चा चल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज कुनै कुराले मनमा शान्ति छाउनेछ । आम्दानी बढाउने कामको योजना गर्न सकिनेछ । राजनैतिक का...
२७ आश्विन २०८०, शनिबार ०२:५१२७ आश्विन २०८०, शनिबार ०२:५१२७ आश्विन २०८०, शनिबार ०२:५१ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन्, तर सामान्य स्वास्थ्य समस्याले सताउन सक्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । यात्रामा मालसामान हराउन सक्छ । केही कुराले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनसक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । शुभकार्यको चर्...
२६ आश्विन २०८०, शुक्रबार ०१:०७२६ आश्विन २०८०, शुक्रबार ०१:०७२६ आश्विन २०८०, शुक्रबार ०१:०७ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागिता भइएला । नयाँ वस्त्र र अलङ्कारको प्राप्ति पनि हुनसक्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज नयाँ कार्यको योजना बन्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । अरूलाई प्रभावित पारेर काम बन्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज आर्थिक समस्याले तनावको सिर्जना हुनसक्छ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । प्रेमी र प्रेमिकाका बिच खिन्नता पनि बढ्नसक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)मित्रवर्ग वा हितैषीबाट राम्रो सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ...
२५ आश्विन २०८०, बिहीबार ०१:३०२५ आश्विन २०८०, बिहीबार ०१:३०२५ आश्विन २०८०, बिहीबार ०१:३० by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । नयाँ काममा हात हाल्ने समय छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकायको भय रहला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । ताकेको कार्य पनि पुरा होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज सामाजिक र धार्मिक कार्यमा रुचि बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । नजिकैका व्यक्तिबाट साथ र सहयोग पनि पाइनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज नयाँ कामको थालनी हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हि...
२४ आश्विन २०८०, बुधबार ०१:२८२४ आश्विन २०८०, बुधबार ०१:२८२४ आश्विन २०८०, बुधबार ०१:२८ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दैनिक कार्यहरूमा प्रगति हुँदै जानेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । रमणीय र सुखद् यात्राको योग पनि छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । झुटा आरोप प्रत्यारोप आइपर्दा समस्या खेप्नुपर्नेछ स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च पनि हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज अतिथिका रूपमा सम्मान पाइनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । स्वादिष्ट भोजन पनि पाइनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज शुभकार्यको चर्चा चल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ कार्यको थालनी हुनसक्छ । व्यावसायिक काममा राम्रै...
२३ आश्विन २०८०, मंगलवार १२:३६२३ आश्विन २०८०, मंगलवार १२:३६२३ आश्विन २०८०, मंगलवार १२:३६ by विशाल श्रेष्ठNo Comments
SentBe रेमिट्यान्सले ल्यायो दशैं अफर!,पैसा खातामा आइफोन १५ प्रो हातमा
विशाल आवाज:यसपालिको दशैमा SentBe रेमिटेन्सले कोरियामा रहनुभएका नेपालीहरुका लागि 𝐒𝐞𝐧𝐭𝐛𝐞 𝐃𝐚𝐬𝐡𝐚𝐢𝐧 𝐄𝐯𝐞𝐧𝐭 ! अफर लिएर आएको छ। जसमा बम्पर उपहारको रुपमा आइफोन १५ प्रो पाउन सकिने छ।
चाडपर्वको बहार NIC ASIA Remit को उपहार यो दशैमा SentBe मार्फत नेपालमा नि:शुल्क पैसा पठाएर आइफोन १५ प्रो जित्ने मौका पाउन सकिने छ। अक्टोबर १ तारिक बाट सुरु भएर अक्टोबर ३१ तारिख सम्म रहने 𝐒𝐞𝐧𝐭𝐛𝐞 𝐃𝐚𝐬𝐡𝐚𝐢𝐧 𝐄𝐯𝐞𝐧𝐭 ! मा सहभागि हुनको लागि १ अक्टोबर बाट ३१ अक्टोबर सम्मको अवधिमा नेपाल पैसा पठाएको हुन पर्नेछ। यो अवधि मा SentBe मार्फत पैसा पठाउने सम्पुर्णलाई अफरमा समाबेश गरि सो मार्फत १ जना बिजेता छानि 𝐈𝐩𝐡𝐨𝐧𝐞 𝟏𝟓 𝐏𝐫𝐨 बम्पर उपहारको रुपमा दिइनेछ । जति धेरै पठायो , त्यति नै धेरै जित्ने मौका हुनेछ रकम थोरै धेरै जति पठाउन पनि सकिन्छ।साथै यदि ग्राहकले पहिलो पटक Se...
२३ आश्विन २०८०, मंगलवार ११:१३२३ आश्विन २०८०, मंगलवार ११:१३२३ आश्विन २०८०, मंगलवार ११:१३ by विशाल श्रेष्ठNo Comments
ऋणको साँवा-ब्याज जति बढ्यो, त्यति नै उग्र बन्दै दुर्गा प्रसाईं
सत्र वर्षअघि नेपाल बंगलादेश बैंक डुब्न लागेको भन्ने गलत खबर सार्वजनिक हुँदा बैंकको बिजुलीबजारमा रहेको शाखा कार्यालयदेखि माइतीघरसम्मै निक्षेप झिक्नेको लाम लागेको थियो। एकै दिन बैंकका विभिन्न शाखाबाट लगभग दस अर्ब रूपैयाँ निक्षेप झिकिएको थियो।
सो समय राष्ट्र बैंककै टोलीले व्यवस्थापन सम्हालेर बैंकको उद्धार गनुपर्ने अवस्था आएको थियो। यसले बैंकको उद्धार मात्र भएन, निक्षेपकर्ताको निक्षेपको सुरक्षा समेत भयो।
एउटा सानो खबरले पनि बैंकिङ क्षेत्रलाई कत्रो धक्का लाग्छ र यो कति संवेदनशील क्षेत्र हो भनेर बुझ्न नेपालकै यो घटनाले सहयोग पुग्छ।
बैंक भनेको मूलतः आममानिसको पैसा हो। उनीहरूले राखेको पैसा नै बैंकहरूले लगानी गर्ने हो र त्यसैबाट कमाएको ब्याजबाट बचतकर्तालाई पैसा तिर्ने हो। बैंकहरू असुरक्षित छन् भन्ने लागेको दिन बचतकर्ताले...
२३ आश्विन २०८०, मंगलवार ०१:१७२३ आश्विन २०८०, मंगलवार ०१:१७२३ आश्विन २०८०, मंगलवार ०१:१७ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आफ्नो प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई गोपनीय ढंगले प्रयास गर्दा राम्रो हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)कार्य सम्पादनमा सहजता मिल्नेछ । रोकिएका काम सम्पादन हुने योग छ । टाढा रहेका साथीभाइहरूसँग भेटघाट हुनेछ । आत्मविश्वास पनि जाग्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज जोशजाँगर र उमङ्ग बढ्नेछ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । विज्ञानको ज्ञानमा वृद्धि हुनेछ । सेयरबजारबाट पनि राम्रै लाभ मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)सामाजिक कार्यबाट सफलता मिल्नेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्का...
२२ आश्विन २०८०, सोमबार ११:४२२२ आश्विन २०८०, सोमबार ११:४२२२ आश्विन २०८०, सोमबार ११:४२ by विशाल श्रेष्ठNo Comments
कोरियाको ख्यङ्जु एकता समाजमा नयाँ कार्यसमिति
दक्षिण कोरियाको ख्यङ्जु एकता समाजको दोस्रो अधिवेशन सम्पन्न भएको छ। भव्य रुपमा आयोजना भएको अधिवेशनले नयाँ कार्यसमिति तय गरेको छ।
अधिवेशनले नारायण बहादुर खड्काको अध्यक्षतमा १२ सदसिय कार्यसमिति चयन गरेको हो। यसअअघि अध्यक्ष रहेका रोषन बोहराले ख्यङ्जु क्षेत्रमा नयाँ कार्यसमितिलाई जिम्मेवारी प्रदान गर्दा खुसी लागेको बताए। उनले त्यस क्षेत्रमा कार्यरत नेपालीहरुबिच एकता, सद्भाव र आपसी सहयोग र भाइचारा आगामी दिनमा झनै बढ्दै जाने विश्वास ब्यक्त गरे। उनले आवश्यक पर्दा जस्तोसुकै सहयोगका लागि आफू संधै तत्पर रहेको बताए।
त्यस्तै नवनिर्वाचित कार्यसमितिका अध्यक्ष खड्काले आफूलाई नयाँ नेतृत्व गर्ने अवसर दिएको धन्यवाद ग्यापन गरेका थिए। उनले यसक्षेत्रका सम्पूर्ण संघसंस्था का प्रतिनिधी हरु ' बुद्धिजीवी तथा व्यवसायीक वर्गलाई धन्यवाद दिंदै कार्यकालमा सहयोग र...