डाइनामिक मोरङ कमिटी द.कोरिया द्दारा विजयादशमीको शुभकामना,टीका-जमरा ग्रहण तथा बनभोज कार्यक्रम सम्पन्न
Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, मनोरञ्जन
डाइनामिक मोरङ कमिटी द.कोरिया द्दारा विजयादशमीको शुभकामना,टीका-जमरा ग्रहण तथा बनभोज कार्यक्रम सम्पन्न
विशाल आवाज:डाइनामिक मोरङ कमिटी दक्षिण कोरिया ले अक्टोबर २८/२९ मा विजयादशमीको शुभकामना,टीका-जमरा ग्रहण, ओन नाइट स्टे बनभोज तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न भएको छ।
व्यस्तताका बाबजुद पनि परदेशमा रहेर आफ्नो चाडपर्व मनाउन प्रवासी हरु एक भइ कार्यक्रमलाई भब्य र सब्य तरिकाले सफल बनाउन सहयोग गर्नुहुने संरक्षक श्री चन्द्र फुयाल र श्री नवराज शिवकोटी तथा कार्यसमितिका सहित सम्पुर्ण सहभागी साथीहरूलाई आयोजकले हार्दिक आभार प्रकट गरेको छ।
पूर्वाञ्चल सरोकार समाज का अध्यक्ष गजेन्द्र शेर्मा प्रमुख अतिथी रहेको कार्यक्रममा सहभागीता शुल्क पुरुषको लागि ९ मान वन र महिलाको लागि ६ मानवन तोकिएको थियो। 서울 강북구 삼양로 181 길 206 소귀골 백운산장 मा आयोजित कार्यक्रममा उपस्थीत सम्पुर्ण लाइ धन्यवाद दिदै आयोजकको तर...




