विशाल आवाज: राप्रपा निकट प्रवास संगठन प्रवासी नेपाली एकता समाज दक्षिण कोरियाको आयोजनामा भोलि पुष २७ गते अर्थात् जनवरी ११ तारिख शनिबारका दिन सुवनमा हुन लागेको “पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस” सम्पूर्ण तयारी पूरा भएको छ।
प्रवासमा रहेका नेपाली समाजमा एकताको सन्देश दिँदै आधुनिक नेपालको एकीकरण गर्ने नेतृत्वकर्ता एवं राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३ औ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा भोलि पुष २७ गते अर्थात् जनवरी ११ तारिख शनिबारका दिन “पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस” मनाइने भएको हो। सुवन स्थित सुवन यक ९ नम्बर गेटबाट ५० मिटर अगाडि रहेको कामना रेस्टुरेन्टको सभाहलमा गरिने कार्यक्रम ठिक १२ बजे सुरु हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।
१८औँ शताब्दीको मध्यतिर पृथ्वीनारायण शाहले स–साना राज्यहरूलाई एकीकरण गर्ने प्रयास गरेका ...
२६ पुष २०८१, शुक्रबार ११:४७२६ पुष २०८१, शुक्रबार ११:४७२६ पुष २०८१, शुक्रबार ११:४७ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: कोरियनहरूको नयाँ वर्ष सलनालको अवसर पारि जनवरी २९ तारिख सउलमा फिटनेस नेपालले सुरेश लामा र भ्योमाको साथमा नेपहप डान्स पार्टी आयोजना गर्नेभएको छ।
दक्षिण कोरियामा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको "फिटनेस नेपाल"ले यसपाली कोरियन नयाँ वर्ष सलनालको अबसरमा सउल स्थित 서울시 동대문구 청호대로 69길12,302.304 호 88 콜라텍 मा नेपहप डान्स पार्टी गर्ने भएको हो। जनवरी २९ तारिख बुधबार का दिन राति ८ बजेदेखि बिहान ५ बजेसम्म नेपाली युवा पुस्तामाझ लोकप्रिय गायक सुरेश लामा र र्याप विधामा आफ्नो छुट्टै पहिचान बनाउन सफल र्यापर भ्योमाको साथमा हुने नेपहप डान्स पार्टीको होस्ट भने गायत्री थापाले गर्नेछिन्।
नेपालबाट आमन्त्रित कलाकारहरूको साथमा डिजे छिरिङ र नया दृश्य लाइभ ब्यान्डको प्रस्तुति रहने नेपहप डान्स पार्टीको प्रवेश शुल्क ३० हजार कोरियन वन तोकिएको छ।
युवा पुस्ताको र्याप गीतप्रतिको बढ्...
२६ पुष २०८१, शुक्रबार ०२:२८२६ पुष २०८१, शुक्रबार ०२:२८२६ पुष २०८१, शुक्रबार ०२:२८ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
नियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ । बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। सावधान नहुँदा हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउनेछ । खर्च लागे पनि लामो यात्रा सम्भावना छ। टाढाका साथीभाइसँग सम्पर्क बढाउने समय छ । स्वास्थ्य र सुमधुर सम्बन्धका लागि सजग रहनुहाेला।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
सामाजिक दायित्व हातलागी हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ भने प्रतीक्षा गरिएको लाभांश प्राप्त हुनेछ। अरूलाई प्रभावित पारेर फाइदा उठाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा प्राप्त हुनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ । विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला। आवेशको निर्णयले काम बिग...
२५ पुष २०८१, बिहीबार १४:३६२५ पुष २०८१, बिहीबार १४:३६२५ पुष २०८१, बिहीबार १४:३६ by विशाल श्रेष्ठNo Comments
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने ८४ दिनपछि थुनामुक्त भएका छन् । उनलाई रिहा भएलगत्तै पुनः पक्राउ गर्ने तयारीबाट प्रहरी पछि हटेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले रिहा गर्ने भएको छ । उनलाई पक्राउ नगरिने नेपाल प्रहरीका एकजना उच्च अधिकृतले बताए । उनले भने,‘पोखराबाटै रिहा गर्छौं ।’
जिल्ला अदालत कास्कीले रविलाई ६५ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको छ । सो धरौटी बापतको बैक ग्यारेन्टी बुझाएपछि उनलाई पक्राउ गरेर काठमाडौँ ल्याउने आकलन गरिएपनि प्रहरीले उनलाई पक्राउ नगर्ने भएको छ । रविविरुद्ध काठमाडौँमा स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा मुद्दा दर्ता भएको छ । धरौटी बुझाएर रवि रिहा भएको रास्वपा प्रवक्ता मनिष झाले बताए ।
उनी अदालतबाट आफ्नै गाडीमा निस्किने र अस्पताल जाने बताइएको छ ।फिस्टेल अस्प...
२५ पुष २०८१, बिहीबार १४:०४२५ पुष २०८१, बिहीबार १४:०४२५ पुष २०८१, बिहीबार १४:०४ by विशाल श्रेष्ठNo Comments
कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएपनि उनी तत्काल नछुट्टे अवस्था रहेको छ ।
रविविरुद्ध यसअघि नै थप जिल्लामा पक्राउ पुर्जी जारी भएको छ । जसकारण कास्कीमा धरौटी बुझाएर पनि उनी नछुट्ने देखिएको हो । यस्तै काठमाडौँ जिल्ला अदालतमा रविविरुद्ध मुद्दा अभियोजन भइसकेको छ ।
कास्कीको थुनछेक प्रक्रिया सकिएकाले अब उनलाई काठमाडौँ ल्याउने तयारी छ ।
यस्तै रविलाई पक्राउ गरेर आवश्यक सहयोग गरिदिन रुपन्देही, पर्सा र चितवन प्रहरीले पनि यसअघि नै कास्की प्रहरीलाई पत्राचार गरिसकेको छ ।
यसकारण सबै स्थानमा मुद्दाको थुनछेक आदेश नहुँदासम्म उनलाई छुट्न सहज नदेखिएको हो ।
कास्की प्रहरीका एसपी श्यामबाबु ओलीयाले लामिछाने धरौटी बुझाएर रिहा भएपछि काठमाडौँ पठाइने बताए ।...
२५ पुष २०८१, बिहीबार १२:२१२५ पुष २०८१, बिहीबार १२:२१२५ पुष २०८१, बिहीबार १२:२१ by विशाल श्रेष्ठNo Comments
कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । रविलाई ६५ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको हो ।
न्यायाधीश नीतिज राईको इजलासमा भएको थुनछेक बहसपछि अदालतले बिहीबार उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
सहकारीको बचत रकम अपचलन मुद्दामा बहस आजै सकिएको थियो । न्यायाधीश राईको इजलासमा गत पुस १६ गतेदेखि उक्त मुद्दाका प्रतिवादीहरूको थुनछेक बहस चलेको थियो ।
लामिछानेसहित उक्त सहकारी ठगीको मुद्दामा जोडिएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाई, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाल लगायतमाथि थुनछेक बहस भएको हो। गत पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
सभापति लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र स...
२५ पुष २०८१, बिहीबार १०:२६२५ पुष २०८१, बिहीबार १०:२६२५ पुष २०८१, बिहीबार १०:२६ by विशाल श्रेष्ठNo Comments
E-9 भिषामा कार्यरत भएकाले आफ्ना अभिभावकलाई दक्षिण कोरिया लैजाने सुवर्ण अवसर आएको छ ।
ख्यङसाङनाम्दोमा बसोबास गर्दै आउनु भएका E-9 भिषा बाहकले आफ्ना अभिभावकहरुलाई कोरिया भ्रमण गराउन चाहनुहुन्छ भने यो अबसर MAMF आयोजकले पूरा गरिदिने भएको छ ।
경상남도 도청 बाट आवश्यक सम्पुर्ण काग़जी प्रकृयाहरु पूरा गरिदिने संस्थामा कार्यरत नेपाली योगीता गौतमले सामाजिक सन्जालमा पोष्ट गर्दै जानकारी दिनुभएको छ ।
उहाले सन्जालमा बताउनुभएअनुसारः
MAMF महोत्सव आयोजना हुँदै आएको लामो समयपछि, धेरै E9 भिसा भएका दाजुभाइ दिदीबहिनीहरूले आफ्ना आमाबाबुलाई कोरियामा आमन्त्रित गर्न चाहेको प्रस्ताव गरेपछि, महोत्सव आयोजकले यस वर्षको लागि विशेष योजना बनाएको छ। अब E9 भिसा पहिलो प्राथमिकता र अन्य भिसा भएकाहरूका ६०-७० वर्ष उमेरका (१९५५-१९६४ जन्मेका) अभिभावकलाई ग्योङनाम प्रान्त भ्रमण र महोत्सवमा सहभागी गराउने योजना छ।
...
२५ पुष २०८१, बिहीबार ०२:२५२५ पुष २०८१, बिहीबार ०२:२५२५ पुष २०८१, बिहीबार ०२:२५ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। कीर्तिमानी काम गर्ने समय छ। सानो प्रयत्नले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
नयाँ काम गर्ने अवसर दिलाउनेछ। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
बिद्यामा सफलता पाउन निकैनै संघर्ष गर्नुपर्ला । परिवार तथा सन्तान बाट तपार्ईँले गरेको काममा असहयोग हुनेछ । माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ साझपख समय राम्रो रहेको मामा तथा मालवी पक्षबाट भनेजस्तो सहयोग पार्ईनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
कामका सवालमा उठ्ने गोप्यकुराहरु बहिर आउन सक्ने हुनाले सजक रहनु पर्नेछ । श्वासप्रश्...
२४ पुष २०८१, बुधबार ०८:१८२४ पुष २०८१, बुधबार ०८:१८२४ पुष २०८१, बुधबार ०८:१८ by एलिनाNo Comments
गणतन्त्र कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष नेपालका राजदूत डा शिवमाया तुम्बाहाम्फेले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी छन् । मङ्गलबार सियोलमा आयोजित एक समारोहमा उनले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी हुन् ।
प्रमाणपत्र पेस गरेपछि राजदूत तुम्बाहाम्फेले कार्यवाहक राष्ट्रपति चोईसँग शिष्टाचार भेट गरेकी सिओलस्थित नेपाली राजदूतावासले आज जनाएको छ । त्यस अवसरमा उनले नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको सन्दर्भमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन उच्चस्तरीय भ्रमण आदानप्रदानको महत्वपूर्ण हुने बताउँदै आगामी मेसम्ममा त्यस्ता भ्रमणका निम्ति सहजीकरण गर्न दूतावासलाई अवसर मिल्ने विश्वास व्यक्त गरिन् ।
आफ्नो कार्यकालमा दुई देशबिचको सम्बन्धलाई सुदृढ बनाउन इमान्दार भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै राजदूत तुम्बाहाम्फेले गणतन्त्र कोरियामा रहेका एक ...
२४ पुष २०८१, बुधबार ०२:१८२४ पुष २०८१, बुधबार ०२:१८२४ पुष २०८१, बुधबार ०२:१८ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
साथिभाईसँग मनमुटाव बढ्नेछ । खोज तथा अनुशन्धानमा दिएको समय त्यसै खेर जान सक्छ ध्यान दिनुहोला । माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुँन सक्छ ध्यान दिनुहोला ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
नयाँ योजना केहि दिनका लागि थाति राख्नुहोला समय मध्यम रहेकोछ । आसा देखाउनेहरुलेनै धोका दिनेछन् । धर्म सस्कृति तथा रितिरिवाज जोगाउन समय खर्चिदा राम्रो रहेकोछ । पढाई लेखाईमा पछि परिने चिन्ताले सताउनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
अरुको मन लोभ्याउँन सकिनेछ । सिर्जनात्मक काम गरेर आम्दानिका स्रोत बढाउँन सकिनेछ । पढाई लेखाईमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । मिष्टान्न भोजन लिने अवसर मिल्ने हुँनाले खुसि रहनेछन् ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
स्वास्थ्य सम्बन्धि समस्या आई काम गर्न गाह्रो महशुष हुँनेछ भने उपचार खर्च बढेर जानेछ । व्यापार ...