Advertisement
Advertisement

E-9 भिषा भएकाले आफ्नो अभिभावक कोरिया लैजाने अवसर

Advertisement
Advertisement

E-9 भिषामा कार्यरत भएकाले आफ्ना अभिभावकलाई दक्षिण कोरिया लैजाने सुवर्ण अवसर आएको छ । 

ख्यङसाङनाम्दोमा बसोबास गर्दै आउनु भएका E-9 भिषा बाहकले आफ्ना अभिभावकहरुलाई कोरिया भ्रमण गराउन चाहनुहुन्छ भने यो अबसर MAMF आयोजकले पूरा गरिदिने भएको छ । 

경상남도 도청 बाट आवश्यक सम्पुर्ण काग़जी प्रकृयाहरु पूरा गरिदिने संस्थामा कार्यरत नेपाली योगीता गौतमले सामाजिक सन्जालमा पोष्ट गर्दै जानकारी दिनुभएको छ ।

उहाले सन्जालमा बताउनुभएअनुसारः

⏩ MAMF महोत्सव आयोजना हुँदै आएको लामो समयपछि, धेरै E9 भिसा भएका दाजुभाइ दिदीबहिनीहरूले आफ्ना आमाबाबुलाई कोरियामा आमन्त्रित गर्न चाहेको प्रस्ताव गरेपछि, महोत्सव आयोजकले यस वर्षको लागि विशेष योजना बनाएको छ। अब E9 भिसा पहिलो प्राथमिकता र अन्य भिसा भएकाहरूका ६०-७० वर्ष उमेरका (१९५५-१९६४ जन्मेका) अभिभावकलाई ग्योङनाम प्रान्त भ्रमण र महोत्सवमा सहभागी गराउने योजना छ।

⏩ यो कार्यक्रमको लागत कामदारहरूले आफैं व्यहोर्नुपर्नेछ।  ७००,००० वोन + हवाई टिकट (सस्तो हुन सक्ने) अनुमान गरिएको छ।
⏩ अभिभावकको संख्या: ४० जना।
⏩ समय अवधि: २४ अक्टोबर २०२५ देखि २ नोभेम्बर २०२५।

✅ दर्ता गर्नका लागि सम्पर्क गर्नुहोस्:
☎ ०५५-२३७-८७७९

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...

Stake casino Free Spin Value: What Each Spin Is Worth

ContentsBreaking Down the Free Spin Value FormulaKey Factors That Impact Your WinningsA Realistic Look at Stake Casino No Deposit ...

Zoccer casino Customer Support Review: How to Contact and Get Help

ContentsAvailable Support Channels: Live Chat, Email, and PhoneGetting Your Account Verified: The KYC Process ExplainedCommon Issu...

Rizk Suomi Comp Points: Kuinka ansaita ja lunastaa

SisältöMikä on Rizk suomi Comp Points -järjestelmä?Kuinka Comp Points -pisteitä ansaitaan?Comp Points -pisteiden lunastaminen ja k...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×