Advertisement
Advertisement

Day: २५ पुष २०८१, बिहीबार १४:३६

रवि लामिछाने रिहा, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने

रवि लामिछाने रिहा, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने

Breaking News, जानकारी, भर्खरै
  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने ८४ दिनपछि थुनामुक्त भएका छन् । उनलाई रिहा भएलगत्तै पुनः पक्राउ गर्ने तयारीबाट प्रहरी पछि हटेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले रिहा गर्ने भएको छ । उनलाई पक्राउ नगरिने नेपाल प्रहरीका एकजना उच्च अधिकृतले बताए । उनले भने,‘पोखराबाटै रिहा गर्छौं ।’  जिल्ला अदालत कास्कीले रविलाई ६५ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको छ । सो धरौटी बापतको बैक ग्यारेन्टी बुझाएपछि उनलाई पक्राउ गरेर काठमाडौँ ल्याउने आकलन गरिएपनि प्रहरीले उनलाई पक्राउ नगर्ने भएको छ । रविविरुद्ध काठमाडौँमा स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा मुद्दा दर्ता भएको छ । धरौटी बुझाएर रवि रिहा भएको रास्वपा प्रवक्ता मनिष झाले बताए । उनी अदालतबाट आफ्नै गाडीमा निस्किने र अस्पताल जाने बताइएको छ ।फिस्टेल अस्प...
रवि लामिछाने तत्काल नछुट्ने

रवि लामिछाने तत्काल नछुट्ने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएपनि उनी तत्काल नछुट्टे अवस्था रहेको छ । रविविरुद्ध यसअघि नै थप जिल्लामा पक्राउ पुर्जी जारी भएको छ । जसकारण कास्कीमा धरौटी बुझाएर पनि उनी नछुट्ने देखिएको हो । यस्तै काठमाडौँ जिल्ला अदालतमा रविविरुद्ध मुद्दा अभियोजन भइसकेको छ । कास्कीको थुनछेक प्रक्रिया सकिएकाले अब उनलाई काठमाडौँ ल्याउने तयारी छ ।   यस्तै रविलाई पक्राउ गरेर आवश्यक सहयोग गरिदिन रुपन्देही, पर्सा र चितवन प्रहरीले पनि यसअघि नै कास्की प्रहरीलाई पत्राचार गरिसकेको छ ।  यसकारण सबै स्थानमा मुद्दाको थुनछेक आदेश नहुँदासम्म उनलाई छुट्न सहज नदेखिएको हो ।  कास्की प्रहरीका एसपी श्यामबाबु ओलीयाले लामिछाने धरौटी बुझाएर रिहा भएपछि काठमाडौँ पठाइने बताए ।...
रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

Breaking News, जानकारी, भर्खरै, समाचार
  कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । रविलाई ६५ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको हो ।  न्यायाधीश नीतिज राईको इजलासमा भएको थुनछेक बहसपछि अदालतले बिहीबार उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । सहकारीको बचत रकम अपचलन मुद्दामा  बहस आजै सकिएको थियो । न्यायाधीश राईको इजलासमा गत पुस १६ गतेदेखि उक्त मुद्दाका प्रतिवादीहरूको थुनछेक बहस चलेको थियो ।  लामिछानेसहित उक्त सहकारी ठगीको मुद्दामा जोडिएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाई, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाल लगायतमाथि थुनछेक बहस भएको हो। गत पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । सभापति लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र स...
E-9 भिषा भएकाले आफ्नो अभिभावक कोरिया लैजाने अवसर

E-9 भिषा भएकाले आफ्नो अभिभावक कोरिया लैजाने अवसर

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
E-9 भिषामा कार्यरत भएकाले आफ्ना अभिभावकलाई दक्षिण कोरिया लैजाने सुवर्ण अवसर आएको छ ।  ख्यङसाङनाम्दोमा बसोबास गर्दै आउनु भएका E-9 भिषा बाहकले आफ्ना अभिभावकहरुलाई कोरिया भ्रमण गराउन चाहनुहुन्छ भने यो अबसर MAMF आयोजकले पूरा गरिदिने भएको छ ।  경상남도 도청 बाट आवश्यक सम्पुर्ण काग़जी प्रकृयाहरु पूरा गरिदिने संस्थामा कार्यरत नेपाली योगीता गौतमले सामाजिक सन्जालमा पोष्ट गर्दै जानकारी दिनुभएको छ । उहाले सन्जालमा बताउनुभएअनुसारः MAMF महोत्सव आयोजना हुँदै आएको लामो समयपछि, धेरै E9 भिसा भएका दाजुभाइ दिदीबहिनीहरूले आफ्ना आमाबाबुलाई कोरियामा आमन्त्रित गर्न चाहेको प्रस्ताव गरेपछि, महोत्सव आयोजकले यस वर्षको लागि विशेष योजना बनाएको छ। अब E9 भिसा पहिलो प्राथमिकता र अन्य भिसा भएकाहरूका ६०-७० वर्ष उमेरका (१९५५-१९६४ जन्मेका) अभिभावकलाई ग्योङनाम प्रान्त भ्रमण र महोत्सवमा सहभागी गराउने योजना छ। ...
आजको राशिफलः २०८१ पुस २५ गते बिहीबार

आजको राशिफलः २०८१ पुस २५ गते बिहीबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। कीर्तिमानी काम गर्ने समय छ। सानो प्रयत्नले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नयाँ काम गर्ने अवसर दिलाउनेछ। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिद्यामा सफलता पाउन निकैनै संघर्ष गर्नुपर्ला । परिवार तथा सन्तान बाट तपार्ईँले गरेको काममा असहयोग हुनेछ । माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ साझपख समय राम्रो रहेको मामा तथा मालवी पक्षबाट भनेजस्तो सहयोग पार्ईनेछ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कामका सवालमा उठ्ने गोप्यकुराहरु बहिर आउन सक्ने हुनाले सजक रहनु पर्नेछ । श्वासप्रश्...