विशाल आवाज: NRNA CHUNGCHANDO दक्षिण कोरियाको आयोजनामा जात्रा, जात्रै जात्राको अपार सफलतापछि प्रदिप भट्टराईको निर्देशनमा बनेको नेपाली कथानक चलचित्र “महाजात्रा” यहि मार्च २४ तारिख Daejon मा प्रदर्शन हुने भएको छ।
सेल्टर सञ्चालन सहयोगार्थ मार्च २४ तारिख दिउँसो १:०० देखि Daejon 대전역 नजिकै Woori Bank अगाडि नेपाली कथानक चलचित्र “महाजात्रा” प्रदर्शन हुन गइरहेको छ। विशाल आवाज मल्टिमिडिया प्राली ले दक्षिण कोरियाको प्रदर्शन अधिकार पाएको जात्रा, जात्रै जात्राको अपार सफलतापछिको “महाजात्रा”चलचित्र दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपाली भाषी महानुभावहरूले हेरेर मनोरञ्जन लिनको लागि चलचित्र प्रदर्शनी कार्यक्रममा उपस्थिति भइदिनुहुनका लागि आयोजकले हार्दिक अनुरोध गरेको छ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको ‘महाजात्रा’मा वर्षा राउत, राजाराम पौडेल, दिव्यदेव, शिशिर वाङ्गदेल, प्रकाश घिमिर...
२६ फाल्गुन २०८०, शनिबार १२:५६२६ फाल्गुन २०८०, शनिबार १२:५६२६ फाल्गुन २०८०, शनिबार १२:५६ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: बागमती प्रदेश एकता समाजको सहकार्यमा सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको आयोजनामा जात्रा, जात्रै जात्राको अपार सफलतापछि प्रदिप भट्टराईको निर्देशनमा बनेको नेपाली कथानक चलचित्र “महाजात्रा” यहि मार्च २४ तारिख सउलको दोङ्देमुनमा प्रदर्शन हुने भएको छ।
आपतकालीन राहतकोष स्थापना सहयोगार्थ मार्च २४ तारिख विहान ११:३० देखि सउलको दोङ्देमुनमा रहेको 종로 구민회관 मा प्रदर्शन हुने नेपाली कथानक चलचित्र “महाजात्रा” हेर्न जानको लागि सउल मेट्रोको दोङ्देमुन स्टेशन ३ नम्बर गेटबाट पैदल हिडेर निक नेपाल ट्राभल छेउको हलमा पुग्न सकिनेछ। विशाल आवाज मल्टिमिडिया प्राली ले दक्षिण कोरियाको प्रदर्शन अधिकार पाएको जात्रा, जात्रै जात्राको अपार सफलतापछिको “महाजात्रा”चलचित्र सउल सोको अग्रिम टिकट बुकिङको लागि जि मनि ट्रान्स रेमिट्यान्सको एप बाट बुकिङ गर्न सकिने साथै कार्यक्रम स्थलमा सेन्टबी रेमिट्यान्सको सम्पूर्ण कार्य प...
२२ फाल्गुन २०८०, मंगलवार १३:४४२२ फाल्गुन २०८०, मंगलवार १३:४४२२ फाल्गुन २०८०, मंगलवार १३:४४ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:पछिल्लो समय दक्षिण कोरियामा रहेका नेपाली हरुको मन जित्न सफल सेन्ट-वी रेमिट्यान्सले नेपाल स्थित विधार्थीको लागि सहयोग अनुदान स्वरुप मार्च महिनाको लागि नया स्किम सार्वजनिक गरेको छ।
नेपाली विद्यार्थी समाज (SONSIK) सँगको सहकार्यमा SentBe ले मार्च महिनाको इभेन्टमा प्रत्येक कारोबारमा नेपाली रु.५० (कोरियन ५०० वन) सिधै नेपाल स्थित विपन्न विधार्थी हरुको शैक्षिक अवस्था सुधारको लागि जम्मा गरिने सेन्ट-वी रेमिट्यान्सले जनाएको छ।सुरक्षित भरपर्दो र सस्तो माध्यमबाट पैसा पठाउनुको साथै सामाजिक कार्यमा पनि सहभागी हुनका लागि दक्षिण कोरियामा रहनुहुने हरुले मार्च १ तारिख देखि ३१ तारिख सम्म सेन्ट-वी रेमिट्यान्स मार्फत रकम नेपाल पठाउनुपर्नेछ। कोरियाबाट गर्ने प्रत्येक कारोवारको ५०० वन सिधै विधार्थीको लागि जाने हुदा जति धेरै कारोबार त्यति नै धेरै सामाजिक कार्यमा सहयोग पुग्ने सेन्ट-वीका लागि नेपाली म्...
२२ फाल्गुन २०८०, मंगलवार ११:३१२२ फाल्गुन २०८०, मंगलवार ११:३१२२ फाल्गुन २०८०, मंगलवार ११:३१ by विशाल श्रेष्ठNo Comments
मोरङमा किशोरीको हत्या आरोपमा एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङले किशोरी हत्या आरोपमा बाराको सिमरा बस्दै आएका ३८ वर्षीय धिरेन खाँ चौधरीलाई पक्राउ गरेको छ।
पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ७ लामा टोलकी १५ वर्षीया ज्ञानमती फुलुङ राईको हत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।
सोमबार बेलुकी साढे १० बजे राईको हत्या भएको थियो। शौचालय गएकी राईमाथि धारिलो हतियार प्रहार गरी हत्या भएको थियो।
हत्यापछि फरार भएका उनलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका चौधरीलाई प्रहरीले सार्वजनिक गर्ने तयारी गरिरहेको छ।
प्रहरीका अनुसार चौधरी र किशोरीबीचबीच प्रेम सम्बन्ध रहेको पाइएको छ। गत असारमा चौधरीले राईलाई भगाएर लगेका थिए।
‘असार १३ गते भगाएर लगेको रहेछ। त्यसरी भगाएको थाहा पाएपछि त्यही दिन प्रहरीले नियन्त्रणमा लिएर किशोरीलाई परिवारको जिम्मामा लगाए...
२० फाल्गुन २०८०, आईतवार ०६:४५२० फाल्गुन २०८०, आईतवार ०६:४५२० फाल्गुन २०८०, आईतवार ०६:४५ by विशाल श्रेष्ठNo Comments
सिन्धुपाल्चोक चौतारा साँगाचोक गढि ना.पा-१२ साँगाचोक ( लप्से ) मा गए राति भएको भिषड आगलागिमा परि बिष्डु बाख्रा फर्मको २०० भन्दा बढि बाख्राहरु जलेर नस्ट भएका छन ।
बिगत लामो समय देखि बाख्रा , कुखुरा पाल्दै आएको विष्डु बाख्रा फर्ममा फागुन १९ गते राती लाइन सट भैइ लागेको आगलागि मा परि करिब १ करोड को क्षति पुगेको स्थानिय बताउछन ।
उक्त आगलागी बाख्रा बस्न बनाएको खोर र खोरमा भएका उन्नत जातका बाख्राहरु २००भन्दा बढी, बयर जातका बोकाहरु , स-साना बाख्राका पाठाहरु सबै जलेर नस्ट भएको छ । फर्ममा आगलागि भएर प्रहरी चौकिमा फोन गर्दा प्रहरी समयमा नआउनु , दमकलको व्यवस्था नहुनु र रातीको समय भएकाले ठुलो क्षति भएको स्थानिय बताउछन। ...
१७ फाल्गुन २०८०, बिहीबार ०४:३२१७ फाल्गुन २०८०, बिहीबार ०४:३२१७ फाल्गुन २०८०, बिहीबार ०४:३२ by विशाल श्रेष्ठNo Comments
सिओल । आन्दोलनरत हजारौँ जुनियर डाक्टरहरू बिहीबारसम्म काममा नफर्किए उनीहरूलाई पक्राउ गरी मेडिकल अनुमति पत्र रद्द गर्ने दक्षिण कोरियाको सरकारले चेतावनी दिएको छ । तीन चौथाइ जुनियर डाक्टरहरू काम बन्द गरेर आन्दोलनमा उत्रिँदा देशको स्वास्थ्य व्यवस्था अस्तव्यस्त बनेको छ भने मुख्य शिक्षण अस्पतालहरूमा शल्यक्रियाहरू समेत रोकिएका छन् ।
देशका डाक्टरको जनशक्ति बढाउन सरकारले विश्वविद्यालयमा थप विद्यार्थीहरू भर्ना गर्ने योजना अघि सारेपछि उनीहरू विरोधमा उत्रिएका हुन् । विश्वका विकसित देशहरूमध्ये दक्षिण कोरियामा सबैभन्दा कम डाक्टर–बिरामीको अनुपात रहेको छ । त्यसमाथि देशमा प्रौढ जनसङ्ख्याको वृद्धिसँगै एक दशकभित्र डाक्टरहरूको सङ्कट हुन सक्ने सरकारले चेतावनी दिँदै आएको छ ।
दक्षिण कोरियामा स्वास्थ्य सेवा अधिकांश निजीकरण भए पनि तुलनात्मक रुपमा सस्तो छ । आपत्कालीन, जटिल शल्यक्रिया र विशेषज्ञ सेवाक...
१६ फाल्गुन २०८०, बुधबार १०:४७१६ फाल्गुन २०८०, बुधबार १०:४७१६ फाल्गुन २०८०, बुधबार १०:४७ by विशाल श्रेष्ठNo Comments
काठमाडौं। आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा पक्राउ परेकी छिन्।
कुटपिट तथा अङ्गभङ्ग मुद्दामा सिन्धुपाल्चोक प्रहरीले बुधवार उनलाई बाह्रबिसेबाट पक्राउ गरेको हो।वाइबा सिन्धुपाल्चोक पुगेको जानकारी पाएपछि काठमाडौं प्रहरीले त्यहाँको प्रहरीसँग समन्वय गरेर उनलाई नियन्त्रणमा लिएको हो।
केही दिन अघि शर्मिला वाइबा, पवनकी पत्नी सुम्निमा खालिङ र बहिनी गंगा पवन बसेको घरभित्र गएर उनीमाथि हातपात गरेका थिए । अनुहारमा चोटैचोट लिएर पवनले पत्रकार सम्मेलन गरेका थिए । पवनको पत्नी सुम्निमासित विवाद चलिरहेको छ ।...
९ फाल्गुन २०८०, बुधबार १४:०९९ फाल्गुन २०८०, बुधबार १४:०९९ फाल्गुन २०८०, बुधबार १४:०९ by विशाल श्रेष्ठNo Comments
काठमाडौः दक्षिण कोरिया सरकारले मेडिकल साइन्स पढ्ने विद्यार्थीहरु बढाउने योजना ल्याएपछि त्यहाँका प्रशिक्षार्थी डाक्टरहरु आन्दोलित भएका छन् ।
जर्मनीको विश्व च्यानल डीडब्लूका अनुसार दक्षिण कोरियामा दक्ष फिजिसियनको अभाव हुन थालेपछि सरकारले मेडिकल पढ्ने विद्यार्थीको संख्या बढाउने निर्णय गरेको थियो । यो निर्णयबाट बिच्किएका प्रशिक्षार्थी डाक्टरहरु आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरुले सरकारको निर्णय चुनाव लक्षित भएको भन्दै आन्दोलन गरेका छन् । आन्दोलनका क्रममा ८ हजार ८०० डाक्टरले राजीनामा दिएका छन् । राजीनामा दिनेहरुमा ७१ प्रतिशत प्रशिक्षार्थी डाक्टर छन् ।
दक्षिण कोरियाली स्वास्थ्य उपमन्त्री पार्क मिन सोले राजीनामा स्वीकृत नभए पनि ७ हजार ८१० डाक्टरले काम छोडेर हिँडेको बताएका छन् ।
बुधबार आन्दोलनरत डाक्टरलाई काममा फर्किन दक्षिण कोरिया सरकारले आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले आन्दोलनमा...
६ फाल्गुन २०८०, आईतवार १४:४५६ फाल्गुन २०८०, आईतवार १४:४५६ फाल्गुन २०८०, आईतवार १४:४५ by विशाल श्रेष्ठNo Comments
भोलिदेखि सुरु हुने कोरियाली भाषा परीक्षा (ईपीएस) को सम्पूर्ण तयारी पूरा भएको ईपीएस कार्यालयले जनाएको छ ।भाषा परीक्षामा एक लाख ६३ हजारभन्दा बढी परीक्षार्थी सहभागी हुँदै छन् । पहिलो चरणको परीक्षा भोलिदेखि चैत २४ सम्म हुँदै छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान ललितपुरमा हरेक दिन पाँचवटा सत्रमा हुने परीक्षामा दैनिक एक हजार युवा सहभागी हुँदै छन् । कोरिया सरकारले भाषा परीक्षालाई पारदर्शी बनाउन गत वर्षदेखि ट्याबमार्फत परीक्षा लिन थालेको ईपीएस कार्यालय ललितपुरकी निर्देशक मैयाँ कँडेलले जनाइन् ।
ईपीएस कार्यालयले २०८१ पुस १ गतेसम्म परीक्षा सञ्चालन हुने जनाएको छ । परीक्षार्थी धेरै भएका कारण परीक्षा सक्नै १० महिनाभन्दा बढी समय लाग्ने देखिएको हो । श्रम मन्त्रालयका अधिकारीहरुले छिटो परीक्षा सक्ने वातावरण मिलाउन कोरियाली पक्षलाई आग्रह गर्दै आएका छन् ।
एक लाख ६३ हजारभन्दा धेरैले भा...
१ फाल्गुन २०८०, मंगलवार १३:५३१ फाल्गुन २०८०, मंगलवार १३:५३१ फाल्गुन २०८०, मंगलवार १३:५३ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: नेपालीहरूको राष्ट्रिय चाड तथा बौद्ध धर्मावलम्बीहरूको महान पर्व २१५१ औ स्यिङ फो डुक लो को अवसरमा शेर्पा संघ दक्षिण कोरिया द्दारा आयोजित “ग्याल्पो लोसार साझ-२०८०” शुभकामना आदानप्रदान तथा संस्कृति कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ।
२१५१ औ स्यिङ फो डुक लो को अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम लाइ सभ्य र भव्यताका साथ सफल पार्न नेपाली दुतवास दक्षिण कोरियाका श्रम काउन्सिलर श्री चन्द्रकला ओलि,पुर्व सुचना तथा सन्चार मन्त्री एवं १ नम्बर प्रदेशको पुर्व मुख्य मन्त्री मानवीय शेरधन राई,मिस मङ्गाेल २०१८ का बिजेता श्री जाङ्मु ईन शेर्पा ,MTU काेरिया का अध्यक्ष श्री उदय राईका साथै दक्षिण कोरियामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु संगै शेर्पा लगायत गैर शेर्पाहरुको बाक्लो उपस्थिती रहेको थियो।
“शेर्पा समुदायको मौलिक भाषा, धर्म ...