Advertisement
Advertisement

मेडिकल पढ्ने विद्यार्थी संख्या बढाउने भएपछि दक्षिण कोरियाका प्रशिक्षार्थी डाक्टर आन्दोलित

Advertisement
Advertisement

काठमाडौः दक्षिण कोरिया सरकारले मेडिकल साइन्स पढ्ने विद्यार्थीहरु बढाउने योजना ल्याएपछि त्यहाँका प्रशिक्षार्थी डाक्टरहरु आन्दोलित भएका छन् ।

जर्मनीको विश्व च्यानल डीडब्लूका अनुसार दक्षिण कोरियामा दक्ष फिजिसियनको अभाव हुन थालेपछि सरकारले मेडिकल पढ्ने विद्यार्थीको संख्या बढाउने निर्णय गरेको थियो । यो निर्णयबाट बिच्किएका प्रशिक्षार्थी डाक्टरहरु आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले सरकारको निर्णय चुनाव लक्षित भएको भन्दै आन्दोलन गरेका छन् । आन्दोलनका क्रममा ८ हजार ८०० डाक्टरले राजीनामा दिएका छन् । राजीनामा दिनेहरुमा ७१ प्रतिशत प्रशिक्षार्थी डाक्टर छन् ।

दक्षिण कोरियाली स्वास्थ्य उपमन्त्री पार्क मिन सोले राजीनामा स्वीकृत नभए पनि ७ हजार ८१० डाक्टरले काम छोडेर हिँडेको बताएका छन् ।

बुधबार आन्दोलनरत डाक्टरलाई काममा फर्किन दक्षिण कोरिया सरकारले आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले आन्दोलनमा गएका डाक्टरहरु काममा नआए तीन करोड कोरियन वोन र तीन वर्षसम्म जरिवाना हुनसक्ने बताएको छ ।

हप्तामा ८० घण्टा न्यून ज्याला भएर काम गरिरहे पनि प्रशिक्षार्थी डाक्टरहरुलाई सरकारले वेवास्ता गरिरहेको आन्दोलनकारी डाक्टरहरुले गुनासो गरेका छन् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×