मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ । कुनै कुराले मनमा शान्ति छाउनेछ । समाजसेवामा मन लाग्नेछ । पुराना शत्रु पराजित हुनेछन् । वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आफ्नो विचार विपरित निर्णय हुनेछ । साझेदारीको काममा उल्झन आउनेछ । प्रेममा मनमुटाव आउन सक्छ, तर स्वादिष्ट भोजनको अवसर मिल्नेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्न सक्छ । राजनीतिक कार्यमा ख्याति कमाउने योग छ । सन्तान सुख मिल्नेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोत पनि बढ्नेछन् ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । सामाजिक कार्...
३ आश्विन २०८१, बिहीबार १३:१८३ आश्विन २०८१, बिहीबार १३:१८३ आश्विन २०८१, बिहीबार १३:१८ by एलिनाNo Comments
दक्षिण कोरियामा सक्रिय गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले आफ्नो नवौं अधिबेशन छुसकको अवसर पारी सेप्टेम्बर १६ तारिक दोङ्देमुनमा रहेको दर्शन नमस्ते रेष्टुरेन्टको सभाहलमा सम्पन्न गरेको छ। नवौं अधिबेशनबाट जीवन न्यौपानेको नेतृत्वमा १३ सदस्य नयाँ कार्यसमिति चयन भएको छ।
"प्रवासमा गुल्मेली एकता,एक आपसमा सहयोग आजको आवश्यकता" भन्ने मुल नारा लिएर सन २००७ सालमा स्थापित गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले सम्पन्न गरेको आफ्नो नवौं अधिबेशन बाट जीवन न्यौपानेको नेतृत्वमा १३ सदस्य नयाँ कार्यसमिति गठन गरेको हो।
नया कार्यसमितिको अध्यक्षमा जीवन न्यौपाने,बरिष्ठ उपाध्यक्षमा प्रकाश न्यौपाने,उपाध्यक्षमा युवराज गौतम, कुमार दर्लामी,यमलाल अर्याल,सचिवमा शुशील बिश्वकर्मा,सहसचिवमा विश्वनाथ गौतम,कोषाध्यक्षमा-प्रमेश्वर रिजाल,सहकोषाध्यक्षमा रिसब गौतम र सदस्यहरुमा रीखिराम घिमिरे,सन्दिप न्यौपाने,सुमन गिरी ,...
३ आश्विन २०८१, बिहीबार ०२:१८३ आश्विन २०८१, बिहीबार ०२:१८३ आश्विन २०८१, बिहीबार ०२:१८ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
कार्यमा अनुकूल सफलता नहुने भएकोले मानसिक असन्तोष, नेत्र पिडा, अनावश्यक धन हानी हुने
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
शरिरमा सन्तुलित हँदा आरोग्यता, प्रसन्न चित्र, धन प्राप्ति, सबै कार्यमा सफलता मिल्ने
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
कसैसँग बिबाद हुने, मन चंचल हनुे, गर्न लागेको काममा बाधा, पेट र कम्मरमा समस्या, अप्रिय समाचार प्राप्त
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
काममा अबरोध, मनमा असन्तोष, यात्रामा बिध्न बाधा, वायुरोग, खानामा गडबढी हुने, चिन्ता हुुने समाचार प्राप्त
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आकस्मिक लाभ, स्वास्थ्यमा राम्रो, धन प्राप्ति, कार्यमा यश किर्ति बढ्ने, घरमा नयाँ चहलपहल, शत्रु पराश्त
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
धन आगमन, आराम मिल्ने, पारिवारिक सहयोग प्राप्त, सबै कार्य सहजता पूर्वक सम्पन्न हुने
तुला (रा,री,...
२ आश्विन २०८१, बुधबार ०२:२९२ आश्विन २०८१, बुधबार ०२:२९२ आश्विन २०८१, बुधबार ०२:२९ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
कुनै कुराले अल्मल्याउन सकछ । दुबिधाले निर्णय लिन कठिन हुने देखिन्छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
विविध कुरामा व्यस्त भइनेछ । नयाँ कार्यमा सहभागी हुने अवसर मिल्नेछ । प्राथमिकता छनोट गर्दा बिचार पुर्याउनुहोला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
मन प्रसन्न होला । योग्यताको प्रदशृन गर्ने अवसर मिल्नेछ । कुनै कुरामा बिचार बिमर्श होला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
समय बिचार गरेर मात्र काममा संलग्न हुनुहोला । खानपानको कारणले पेटमा गढबढी हुने योग छ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
मनमा चिन्ता बढ्नसक्छ । राम्रो गर्दागर्दै पनि अपजस पाउने योग रहेको छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
मनपर्ने कृयाकलापमा सहभागी हुने अवसर मिल्नेछ । मनमा उत्साह जाग्नेछ । प्रतिक्रिया जनाउदा सजकता अपनाउनुहोला ।
तुला (रा,री,रु,रे,रो,ता...
१ आश्विन २०८१, मंगलवार ०२:४९१ आश्विन २०८१, मंगलवार ०२:४९१ आश्विन २०८१, मंगलवार ०२:४९ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
चाहेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ । नोकरिमा वढोत्तरी हुने योग रहेकोछ भने राजनीति गर्नेहरुले राज्यबाट विशेष पद प्राप्त गर्न सक्नेछन् । गीत संगितमा मन जानेछ भने माया प्रेममा नजिक हुने समय रहेकोछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
स्वास्थ्य सम्वन्धी समस्या आउँन सक्छ । पढाइ लेखाइ तपार्ईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । वन्द व्यापारमा प्रशस्त समय लगानी गरे पनि प्रतिफल न्यून आउने हुनाले मन दुखी हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
सामाजिक कामको सिलसिलामा व्यास्त हुने समय रहेको भए पनि प्रतिफल शुन्य जस्तै हुनेछ । मान सम्मानमा दाग लाग्नसक्छ ख्याल गर्नुहोला । आफ्नै साथी हरुबाट आलोचना खप्नु पर्नेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
मन कमजोर हुनेहुदा पढाइ लेखाइमा मन जानेछैन भने अरुभन्दा पछि परिनेछ । बिभिन्न समस्याहरुको सामना गर्नुपर्न...
३१ भाद्र २०८१, सोमबार ०२:२२३१ भाद्र २०८१, सोमबार ०२:२२३१ भाद्र २०८१, सोमबार ०२:२२ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो)
पढ्ने विद्यार्थीहरुको लागि अति राम्रो छ । धन प्राप्तिको योग छ । शरिरमा आरोग्यता रहनेछ । मनमा उत्तेजना बढ्ने देखिन्छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
मनमा अशान्ति हुनेछ । आफन्त संग बिबाद हुनसक्छ । कमरमा पिडा हुने देखिन्छ । अप्रिय समाचार सुन्नुपर्ला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
कार्यमा बाधा हुनेछ । मनमा अस्थिरता बढ्नेछ । यात्रा गर्दा सजकता अपनाउनुहोला । आजको दिनमा कुनै उल्लेख्य काम पनि हुने पनि सम्भावना छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आर्थिक अभाव खड्किनेछ । शरिरमा रोगको प्रकोप बढ्नेछ । व्यवसायमा अड्चन हुनेछ । शत्र बृद्धि हुनेछ । कानुनी बाधा आईलाग्ने योग छ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
धन आम्दानी हुने योग छ । लामो यात्राको सम्भावना छ । परिवारमा मित्रता बढ्ने छ । मिठो बोलेर अरुलाई बसमा राख्ने कुशलता बढ्नेछ l
कन...
३० भाद्र २०८१, आईतवार ०२:३३३० भाद्र २०८१, आईतवार ०२:३३३० भाद्र २०८१, आईतवार ०२:३३ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो)
अप्रिय समाचार सुन्नुपर्नेछ । काममा सोचेजस्तो सफलता मिल्ने छैन । मनमा मानसिक तनाब हुनेछ । आफन्तसंग बैरभाव हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
खानामा गढबढी देखिन्छ । मनमा शान्ति नहुने योग छ । यात्रामा जानुपर्ने भए सतर्कता अपनाउनु पर्नेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
घरमा कसैको आगमनले नयाँ चहलपहल हुनेछ । आफ्ना आलोचकहरु छट्नेछ । अरुबाट आफ्नो तारिफ हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
मनमा खुशी रहनेछ । आनन्द प्राप्ति हुनेछ । धन लाभ हुने योग रहेको छ । साथिभाईबाट सहयोग हुनेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
एक्कासी रोग लाग्ने देखिन्छ । खाना सदाझै अलि पाच्य नहुनेछ । साथिभाईसंग बिबाद हुनेछ । नोक्सान हुने योग छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
ब्यवसायमा सोचे जस्तो लाभ नहोला । सन्तानबाट टाढिने योग छ । सरकारी कार्यलयको ...
२९ भाद्र २०८१, शनिबार ११:२५२९ भाद्र २०८१, शनिबार ११:२५२९ भाद्र २०८१, शनिबार ११:२५ by एलिनाNo Comments
विशाल आवाज: कोरियन महान पर्व छुसकको अवसरमा अन्नपूर्ण दुधपोखरी गाइज (ADP) को आयोजनामा सेप्टेम्बर १५ तारिखका दिन आयोजना हुने “नरेन लिम्बु लाइभ कन्सर्ट इन सौल एण्ड डान्स पार्टी” मा आउने भनिएका नेपालको चर्चित लोकप्रिय गायक नरेन लिम्बु बिभिन्न कारणबस कार्यक्रममा उपस्थित हुन नसक्ने आयोजकले एक बिज्ञप्ती सार्वजनिक गरी जनाएको छ।
मलाई भन्न आउँदैन, अन्तिम माया, सुन किन, कहाँ होला मेरो मायालु लगायत दर्जनौं सुपरहिट गीत दिन सफल युवा पुस्ताको लोकप्रिय गायक तथा म्युजिक भिडियो डाइरेक्टर नरेन लिम्बुले THE ADP GUYS को आयोजनामा हुने NAREN LIMBU LIVE CONCERT IN SEOUL AND DANCE PARTY मा माहोल तताउने भएको थियो तर प्राबिधिक कारणले भिसा प्राप्त गर्न ढिलाई हुन गएकोले नरेन लिम्बु कार्यक्रममा उपस्थित हुन नसक्ने भएको हो ।
नरेन लिम्बु उपस्थित हुन नसकेपनी आयोजकले सबै तयारी पुरा भइसकेको कारण कार्यक्रम भने यथ...
२९ भाद्र २०८१, शनिबार ०६:१५२९ भाद्र २०८१, शनिबार ०६:१५२९ भाद्र २०८१, शनिबार ०६:१५ by एलिनाNo Comments
भदौं २९ , बारा ।
रिटर्नी सदस्य आगामी माघसम्म १० हजार वृद्धि गर्ने योजना सहित रिटर्नी फेडेरेसन नेपालको मधेस प्रदेशको बिस्तारित बैठक बाराको निजगढ सम्पन्न भएको छ ।
मधेशका ८ ओटा जिल्लाका प्रतिनिधिहरुले हरेक जिल्लाबाट १हजार बढि सदस्यता बढाउने गरि रिटर्नीहरुलाई संगठित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका नेता लिलानाथ श्रेष्ठले देशको राजनीती स्थायीत्व र आर्थिक विकासको लागि अहिलेको सरकार बनेको बताएका छन । विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम विहिबार उदघाटन गर्दै एमालेका स्थायी कमिटी सदस्य तथा मधेश प्रदेश ईन्चार्ज समेत रहेका नेता श्रेष्ठले प्रचण्डको व्यवहारको कारणबाट अघिल्लो गठबन्धन तोडन परेको बताएका छन ।
मधेशमा नेकपा एमालेले केपि ओली सरकारको नेतृत्वमा सडक, सिंचाई, खानेपानी ,शिक्षा क्षेत्रमा विशेष बजेट व्यवस्था गरेर मधेश प्रदेश समृद्धि अभियान...
२९ भाद्र २०८१, शनिबार ०३:२१२९ भाद्र २०८१, शनिबार ०३:२१२९ भाद्र २०८१, शनिबार ०३:२१ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आफन्त संग झगडा, मन चन्चल, कार्यमा बाधा, पेट कम्मर दुख्ने, बायु रोग, अप्रिय समाचार सुन्नुपर्ने ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
मनमा अशान्ति, यात्रामा बिध्न बाधा, खानामा गढबढी, कामबसनामा आशक्ति बढ्ने ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आर्थिक हानी, खानमन नलाग्ने, घरमा अपब्यय, घरमा नयाँ चहलपहल हुने, सत्रु पराजय ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
मानसिक शान्ति, आनन्द प्राप्ति, अरुबाट सहयोग मिल्ने, सबै कार्यमा सफलता मिल्ने।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
एक्कासी रोग लाग्ने, खाना नपच्ने, बिबादमा फस्न सक्ने, अपब्यय।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
सरकारी कर्मचारीबाट असहयोग, परिवार बियोग, व्यवसायमा हानी, पेटको रोग ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
स्वास्थ्य राम्रो हुने, आटेको कार्य सफलता, शुभ समाचार प्राप्त हुने ।
...