Advertisement
Advertisement

आजको राशिफल : २०८१ असोज ३ गते (बिहीवार)

Advertisement
Advertisement

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

कार्यमा अनुकूल सफलता नहुने भएकोले मानसिक असन्तोष, नेत्र पिडा, अनावश्यक धन हानी हुने

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

शरिरमा सन्तुलित हँदा आरोग्यता, प्रसन्न चित्र, धन प्राप्ति, सबै कार्यमा सफलता मिल्ने

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

कसैसँग बिबाद हुने, मन चंचल हनुे, गर्न लागेको काममा बाधा, पेट र कम्मरमा समस्या, अप्रिय समाचार प्राप्त

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

काममा अबरोध, मनमा असन्तोष, यात्रामा बिध्न बाधा, वायुरोग, खानामा गडबढी हुने, चिन्ता हुुने समाचार प्राप्त

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आकस्मिक लाभ, स्वास्थ्यमा राम्रो, धन प्राप्ति, कार्यमा यश किर्ति बढ्ने, घरमा नयाँ चहलपहल, शत्रु पराश्त

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

धन आगमन, आराम मिल्ने, पारिवारिक सहयोग प्राप्त, सबै कार्य सहजता पूर्वक सम्पन्न हुने

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

एक्कासी रोग लाग्ने, खाना नपच्ने, अनावश्यक बिबाद, हानि ब्यहोर्नुपर्ने

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

सरकारी कर्मचारीबाट असहयोग, पारिवारिक बेमेल, व्यापार व्यवसायमा हानि, शरीरमा कुनै न कुनै रोगले दुःख दिने

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

स्वास्थ्य राम्रो, आटेको कामहरुमा सफलता, सबै कामहरु बन्ने l

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

एक्कासी धन लाभ, आफन्त प्रियजन संग भेट हुने, जताबाट पनि हर्ष र खुसीको समाचार प्राप्त

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

मानसिक चिन्ता, मान हानि, आफन्तसंग बिरोध, जताबाट पनि खर्च मात्रै हुने

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

स्वास्थ्य राम्रो, आदर सत्कार मिल्ने, पारिवारिक सहयोग पाइने, नयाँ प्रकारको भोजन प्राप्त हुने

तपाईको दिन शुभ रहोस् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×